समुह अनुसार हेर्नसहोस
समाचार
सुशासन प्रबद्र्धनमा गुल्मीदरबार अब्बल
सन्तोष महतारा
गुल्मी, २५ चैत ÷ गुल्मीमा ‘स्थानीय तहमा सुशासन प्रबद्र्धनका लागि अन्तरक्रिया’ कार्यक्रम गरिएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकामा गाउँपालिकाको आयोजना र भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी संस्था गुल्मीको सहयोगमा…
गुल्मी महोत्सवको तयारी पुरा, उद्घाटन गृहमन्त्री खाँडले गर्ने
अनिल खत्री
२४ चैत गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको चौथो गुल्मी महोत्सवको सम्पूण तयारी पुरा भएको आयोजकले जनाएको छ । गुल्मी उद्योगवाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र…
जवरजस्ती करणी गरेर फरार आरोपित पक्राउ
अनिल खत्री
२३ चैत, गुल्मी । गुल्मीमा एक नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपितलाई पक्राउ गरेको छ । जिल्लाको मदाने गाउँपालिका वडानम्बर–४ बस्ने १९ वर्षका आरोपित ईश्वर बोहोरोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।गत आशोज…
गुल्मी महोत्सवको तयारी तिब्र, ३ वटा नाकामा स्वागत गेट निर्माण
अनिल खत्री
२३ चैत, गुल्मी । गुल्मी महोत्सवको मिति नजिकनि थालेसँगै महोत्सव लक्षित गतिबिधी वढ्न थालेका छन् । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ यहि चैत २५…
मालिका गाउँपालिकामा डिजिटल घर नम्बर तथा परिचय पत्र वितरण कार्यको शुभारम्भ
सूर्य सुनार , ०७८चैत्र २३ गुल्मी
मलिका गाउँपालिकाले सम्पुर्ण घरधुरीहरुको लागि विद्युतिय घर नम्बर र विद्युतिय परिचय पत्र नम्बर वितरण कार्यको सुरुवात गरेको छ । वितरण गरिएको घर नम्बरमा प्रत्येक घरको जीआइएस प्रविधी मार्फत डाटा…
गुल्मीमा ११ वटा दल दर्ता, २ लाख वढि मतदाता
अनिल खत्री
२२ चैत, गुल्मी । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गुल्मीमा राष्ट्रिय दल मान्यता प्राप्त नभएका ११ दलले दल दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार राष्ट्रिय दल मान्यता प्राप्त ६ वटा रहेका छन् ।…
लुुम्बिनी ट्रक यातायात ब्यबसायी सघंमा पुन : खरेल
भैरहवा, २० चैत ।
लुम्विनी ट्रक यातायात ब्यबसायी सघं शिद्धार्थनगर भैरहवाको अध्यक्षमा पुनः बिष्णुु प्रशाद खरेल सर्वसम्वत निर्वाचीत भएका छन् । सघंको १० औ साधारण सभा तथा पाचौ अबिधेसनबाट संस्थापक खरेल पाचौं कार्यकालकोलागी सर्वसम्वत अध्यक्ष भएका…
सत्तारुड दलले रुपन्देहीमा गठबन्धन गर्ने
भैरहवा, चैत १९गते ।
सत्ता गठबन्धनमा आबद्ध पाँचदलले रुपन्देहीमा पनि चुुनावी तालमेल आवश्यक रहेको ठहर गरेका छन् । नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै सो…
धुर्कोटका विपन्न १८ परिवारलाई निःशुल्क घर
हुमाकान्त पोखरेल
गुल्मी, १९चैत । धुर्कोट गाउँपालिका –७ वाग्लाका १८ विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ । मंगलबार औपचारिक कार्यक्रमको आयोजना गरी परिवारलाई सरकारको तर्फबाट निःशुल्क घर उपलब्ध गराइएको हो । वाग्लाको कोत नजिकैको बस्ती तलबाट…