समुह अनुसार हेर्नसहोस

समाचार

गुल्मीका नवनिर्वाचित १२ वटा स्थानीय तहका प्रमुखले लिए शपथ

जेठ ०६, गुल्मी – गुल्मी जिल्लामा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिधीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रवार रेसुङ्गा नगरपालिकाको सभाहलमा निर्वाचित पालिका प्रमुखले मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीबाट शपथ लिएका हुन् ।…

५ बर्षे कार्यकालमा रेसुङ्गा नगरमा गरेका कामबाट आत्मसन्तुष्टि मिलेको छ : नगरप्रमुख भुसाल

जेठ ०५,गुल्मी –२०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल जेठ ०५ अर्थात् आज सकिदैं छ । चुनावी मैदानमा राजनीतिक दलले आफ्ना प्रतिबद्धता र घोषणा पत्र मतदाता बीच अगाडी सारे । ५ बर्षको अबधिमा घोषणा पत्रमा उल्लेख गरेका प्रतिबद्धतालाई टेकेर…

एमाले सचिव विष्टको पालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी

गुल्मी जिल्लाको ईस्मा गाउँपालिका नेपाली कांग्रेसका भगतसिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर निर्वाचित भएका छन् । अध्यक्षमा खड्काले ५ हजार ५८९ मत ल्याएका छन् । उपाध्यक्षमा कुँवरले ५ हजार ९०९ मत ल्याएको निर्वाचन अधिकृत लेखनाथ ज्ञवालीले बताए…

देशका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री

वैशाख २८ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि देशभरका ७५३ पालिकाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगेको छ । निर्वाचन कार्यक्रमबमोजिम वैशाख ३० गते हुने मतदानभन्दा तीन दिनअघि पुग्नुपर्ने भएकाले ७५३ पालिकाका १० हजार ७५६…

गुल्मीमा इ–सेवाको प्रशिक्षण

सन्तोष महतारा गुल्मी, २५ वैशाख÷ इ–सेवा नेपाल लुम्बिनी प्रदेशले सेवाग्राहीलाई प्रशिक्षण दिएको छ । गुल्मीको सदरमुकाम तम्घासमा इ–सेवा नेपाल लुम्बिनी प्रदेशले आफ्ना सेवाग्राहीलाई शनिबार प्रशिक्षण दिएको हो । इ–सेवामा थप भएका अन्य…

गुल्मीमा दर्ता भएका ५२ हतियार प्रहरीको कब्जामा

गुल्मीमा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै दर्ता भएका ५२ वटा हतियार प्रहरीमा जम्मा भएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले चैत मसान्तसम्म हतियार बुझाउन आग्रह गरे पनि हतियार बुझाउन अटेर गरेपछि गुल्मी प्रहरी हतियार खोज्ने कार्यलाई…

कर्मचारी निर्वाचनमा खटिने भएपछि प्रशासनको सेवा स्थगित

अनिल खत्री २५ वैशाख, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय तहको निर्वाचनमा कर्मचारीहरु खटिनु पर्ने भएकाले नागरिकता लगायतका कार्यहरु बन्द रहने जनाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कर्मचारीहरु खटिनुपर्ने भएकाले…

गुल्मीमा माछा मार्ने क्रममा एक जनाको डुबेर मृत्यु

अनिल खत्री २५ वैशाख, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ निवासी ४९ वर्षका ज्ञानकुमार कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी)ं भिमबहादुर…

रेसुङ्गा–७ लाई बदल्ने रामबहादुरका संकल्प

गुल्मीको रेसुङ्गा नगरपालिकामा चुनावी गतिबिधी बढेको छ । नगरदेखि गाउँ तहसम्मका सबै पार्टीले उम्मेदवारहरु छनोट गरेर सबै वडाका उम्मेदवारहरु आ–आफना चुनावी एजेण्डा सहित जनताका घरदैलोमा पुग्न थालेका छन् । रेसुङ्गा नगरपालिकाको वडानम्बर–७ मा (नेकपा)…

सम्बृद्ध चन्द्रकोट निर्माणका लागि उम्मेदवारी : युवराज केसी

गुल्मी – बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचन आउन अव केही दिन मात्र बाँकी छ। उम्मेदवारहरु आआफ्ना चुनाव चिन्ह लिँदै जनताको घरदैलोमा पुग्दै गाँउ समृद्धि पार्ने योजनाको फेहरिस्त सुनाइरहेका भेटिन्छन्। यीनै मध्येका एक हुन् गुल्मी…