समुह अनुसार हेर्नसहोस

समाचार

गुल्मीमा कांग्रेसको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु

गुल्मीमा नेपाली कांग्रेसको ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु भएको छ ।कांग्रेसको केन्द्रीय कार्यक्रमअनुसार गुल्मीमा पनि आइतबाटबाट उक्त अभियान सुरु भएको हो । अभियानको पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालाले उद्घाटन गरे । कार्यक्रमलाई…

चौथो गुल्मी महोत्सवलाई सफल बनाउन राजनितिक दलको सहयोग

अनिल खत्री २६ फागुन, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा आगामी चैत २५ गतेदेखि बैशाख ४ गतेसम्म सञ्चालन हुने चौथो गुल्मी महोत्सवलाई सफल बनाउन गुल्मी जिल्ला स्थित क्रियाशिल राजनितिक दलहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिहिवार…

गुल्मीको मदाने गाउँपालिका खरको छाना मुक्त गाउँपालिका घोषण

सन्तोष महतारा फागुन २६,२०७८ गुल्मीः गुल्मीको मदाने गाउँपालिका खरको छाना मुक्त घोषणा भएको छ । बिहीबार गाउँपालिकाको केन्द्र पुर्कोटदहमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका खरको छाना मुक्त भएको घोषणा गरिएको हो । गाउँपालिकालाई…

महिला उद्यमी संघ गुल्मीको अध्यक्षमा केसी निर्वाचित

गुल्मी ।  महिला उद्यमी संघ गुल्मीको अध्यक्षमा निर्मला केसी सर्वसम्मत निर्वाचित हुनुभएको छ । आइतबार संघको प्रारम्भिक साधारणसभाबाट  गुल्मी जिल्लामा रहेका महिला उद्यमीहरूको साझा संस्था महिला उद्यमी संघ गुल्मी नेपालको अध्यक्षमा केसी सर्वसम्मत…

स्वास्थ्य कार्यालय गुल्मीको “खोज र खोप अभियान”

कोभिड–१९ को महामारी नियन्त्रण गर्ने प्रयास स्वरूप विश्वभरि समुदाय स्तरमा खोप लगाउने काम धमाधम भईरहको छ । खोपले भाइरस, रोग वा संक्रमणसँग लड्न सरकारले दिएको कारोना विरुद्धको खोपबाट वञ्चित नागरिकको पहिचान गरी खोप लगाउन स्वास्थ्य कार्यालय…

एमसीसीको विपक्षमा मतदान गर्न संसदलाई चेतावनी सहित गुल्मीका ६ राजनीतिक दलको अपिल 

एमसीसीको विपक्षमा मतदान गर्न गुल्मीका ६ राजनीतिक दल सहित एक मोर्चाले संसदलाई चेतावनी सहित अपिल गरेका छन् । बुधबार सदरमुकाम तम्घासमा बसेको ६ राजनीतिक दल र एक मोर्चाले बैठकले यस्तो अपिल गरेको हो । अहिले हाम्रो देश नेपालमा अमेरिकन…

लमजुङमा भूकम्पको धक्का

लमजुङ स् लमजुङमा भूकम्प गएको छ । गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१०  बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।   अनुसन्धान केन्द्रका अनुसार…

आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भवाना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। मंगलवार बिहान देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतः सफा रहेको छ। दिउँसो प्रदेश १,…

पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पहाडी भू(भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने जनाइएको छ। सोमवार बिहान प्रदेश १ लगायत…

विवाह खर्च कटाएर विद्यालयमा अक्षयकोष

पछिल्लो समय विवाहमा भोज–भतेरका नाममा फजुल गर्ने प्रचलन बढेको छ । तर गुल्मीका एक दम्पत्तीले विवाहमा हुने भोज–भतेरको खर्च कटाएर विद्यालयमा अक्षयकोषको स्थापना गरेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका –१ दिब्रुङ्ग सराङका नवराज खरेल…