गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
११ मंसिर, गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ४ बस्ने १९ वर्षका विवेक झाँक्री मगरको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले…