मुसिकोट नगरपालिकाका अब आफ्नै नगर प्रहरी

स्थानीय सरकार गठन भएको झण्डै ६ वर्षपछि गुल्मीको मुसिकोट नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ । बढ्दो शहरीकरण सँगै बढेका चोरी डकैतीका घटना न्यूनीकरण गर्न र नगरमा शान्ति सुरक्षालाई मजबुद बनाउन नगर प्रहरी भर्ना गरिएको नगरपालिकाको भनाई छ ।…

तम्घास गुल्मीमा नबिल बैंकको नयाँ शाखा विस्तार

सूर्य सुनार जेठ १८, गुल्मी नबिल बैंक लिमिटेडले गुल्मीको तम्घास मा नयाँ शाखा विस्तार गरेको छ। बिहीबार तम्घास शाखाको उद्घाटन रेसुङ्गा नगरपालिका गुल्मीका नगर प्रमुख खिलध्वज पन्थी र नबिल बैंक तम्घास शाखा प्रमुख सुरज भण्डारीले रिवन काटेर…

लुम्बिनी प्रदेश सांसद भुसालको पहलमा मुसिकोटमा पानी शुद्धिकरण मेसिन जडान

सूर्य सुनार जेठ १८, गुल्मी लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालको पहलमा मुसिकोटमा पानी शुद्धिकरण मेसिन जडान गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ मा पर्ने पाउँखोला लिफ्ट खानेपानीमा उक्त मेसिन जडान गरिएको समाजसेवी तुल्सी रायमाझीले…

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

१८ जेठ २०८० नयाँ दिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता…

प्रधानमन्त्री भारत जाने दिन विधेयक प्रमाणीकरण गर्दा शंका भयो – योगेश भट्टराई

१७ जेठ, काठमाडौं। नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसदको अधिकार खोस्ने काम गरेको नेकपा एमालेका सचिव योगेश भट्टराईले बताएका छन् । अघिल्लो कार्यकालको संसदमा उत्पत्ति भएका विधेयक त्यही कार्यकालसँगै…

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

१७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको…

गुल्मीका १२ स्थानिय तहमा ४ अर्ब ५३ करोड बजेट: कुन स्थानीय तहमा कति ?

जेठ १६ गुल्मी । आर्थिक वर्ष २०८०/८१ को लागि संघीय सरकार बाट गुल्मीमा चार अर्ब ५३ करोड ५० लाख बजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मुसिकोट नगरपालिकामा सबै भन्दा धेरै बजेट विनियोजन भएको छ । मुसिकोट…

गुल्मीमा पहिलो पटक चारपाङ्गे महिन्द्रा गाडीको शोरुम स्थापना

प्रेम सुनार गुल्मी, जेठ १५ । हाल सम्म दुई पाङ्गे गाडीका रुपमा चिनिने मोटरसाईकल जिल्ला भित्रै खरिद बिक्रिको सुविधा भईरहेकोमा सोमबार गणतन्त्र दिवसको अवसर देखि चारपाङ्गे्र गाडीको बिक्रि वितरणको सुविधा पनि सुरु भएको छ । अग्नि ग्रुपद्धारा…

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका…

आज गणतन्त्र दिवस मनाइँदै

आज सोमबार देशभर १६ औं गणतन्त्र दिवस मनाइँदै छ । संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोही सम्झनामा हरेक वर्ष जेठ १५ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै आइएको छ ।…