समुह अनुसार हेर्नसहोस

धर्म-संस्कृती

सम्बृद्ध चन्द्रकोट निर्माणका लागि उम्मेदवारी : युवराज केसी

गुल्मी – बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचन आउन अव केही दिन मात्र बाँकी छ। उम्मेदवारहरु आआफ्ना चुनाव चिन्ह लिँदै जनताको घरदैलोमा पुग्दै गाँउ समृद्धि पार्ने योजनाको फेहरिस्त सुनाइरहेका भेटिन्छन्। यीनै मध्येका एक हुन् गुल्मी…

सत्य साई केन्द्र तम्घास गुल्मीद्वारा विनाशकारी भुकम्पको सम्झना

सन्तोष महतारा, गुल्मी, १२ बैशाख र गुल्मीमा विनाशकारी भुकम्पको सम्झनामा बिशेष प्रार्थना सभा गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको सत्य साई केन्द्र तम्घास गुल्मीको आयोजनामा विनाशकारी भुकम्पको सम्झना गरिएको हो ।  मृतक प्रति श्रद्धाञ्जली,…

आज फागूपूर्णिमा अर्थात् होली

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा…

एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

४ फागुन २०७८ काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा…

यी हुन जीत्नकै लागि जन्मिएका ३ राशी ! हरेक क्षेत्रमा हुन्छ उनीहरुकै राज !

हरेक व्यक्तिको सफलताको कारक भनेको नै ग्रह र राशी हो । हिन्दु धर्ममा विश्वास गर्ने जो कोहीले आफ्नो राशीलाई विश्वास गर्ने गर्छन् । व्यक्तिको सफलता भाग्यसँग मात्रै जोडिएको नभएर दृढ संकल्प, अत्मविशवाससँग पनि जोडिने गर्छ। जन्म कुण्डलीमा वृहस्पति…

दुख ,कष्ट ,दुर्घटना र अनिस्टबाट बचिरहन सधै गर्नुहोस यी ७ कामहरु

मानिसहरुको जीवनमा दुख ,कष्ट ,दुर्घटना र अनिस्ट भन्ने कुराहरु सामान्य कुरा हो । किनभने यही कुराहरुले नै जीवन के हो भनेर सजिलै बुझाउछ । तर हामीले यो मानिसहरुको जीवनमा हुने समान्य कुरा हो भन्दैमा सावधानी अपनाएनौ भने ठुलो समस्या पनि निम्तन…

ऋणबाट मुक्त हुन चाहनुहुन्छ भने अप्नाउनुहोस् ज्योतिषका यी उपाय

अधिकांश मानिसले आफ्ना आवश्यकता पुरा गर्नका लागि ऋण लिने गर्दछन्। उधारो तथा ल्याएको ऋण तिर्न नसके जीवनमा निकै तनाव खेप्नु पर्ने हुन्छ। ऋणको दलदलमा फसेका व्यक्तिलाई बाहिर निस्कन निकै कठिन हुन सक्छ। जुन व्यक्तिको कुण्डलीमा ऋणको दोष हुन्छ…

आजदेखि स्वस्थानी ब्रत सुरू

माघ ३,२०७८काठमाडौं : प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी ब्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान…