समुह अनुसार हेर्नसहोस

धर्म-संस्कृती

आज साउन १५, खिर खाएर मनाइँदै

१५ साउन २०७९ काठमाडौं । आज साउन १५ अर्थात् खिर खाने दिन । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने परम्परा नेपाली समाजमा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको…

“जय जय कोटेश्वर” लोक भजनको विमोचन (भिडियो सहित)

महेश बोहरा, श्रावण ६ गुल्मी । जय जय कोटेश्वर लोक भजनको सोमबार एक कार्यक्रमबा बिच बिमोचन गरिएको छ । मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवन खरेलले सो लोक भजनको बिमोचन गरेका हुन । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आपँचौरमा रहेको…

बस्नेत संघ गुल्मीले श्रावण १ गते रेसुङ्गाको सिद्ध मन्दिरमा पूजा संचालन गर्ने

नेपाल बस्नेत संघ गुल्मीले पत्रकार सम्मेलन गरि श्रावण १ गते रेसुङ्गाको सिद्ध मन्दिरमा पूजा संचालन गर्ने जनाएको छ । साउन १ गतेबाट रेसुङामा सुरु हुने साउने मेलाको पहिलो दिन ११ बटुकद्वारा लघु रुद्री र अरु तीन जना पन्डितबाट बिशेष पुजा…

गुल्मी अस्पतालका बिरामीलाई फलफूल वितरण

सूर्य सुनार गुल्मी आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउँछन् । तर गुल्मीको राधा माधव समिति गुल्मीले गुल्मी जिल्ला अस्पतालमा रहेका…

गुल्मी आपँचौरको कोटेश्वर मन्दिरको प्रचारप्रसारका लागी “जय जय कोटेश्वर” लोक भजन गीत ल्याइदै

महेश बोहरा, असार २७ गुल्मी गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आपँचौरमा रहेको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल कोटेश्वर महादेव मन्दिरको प्रचारप्रसारमा पछिल्लो समय स्थानिय युवाको सक्रियता बढेको छ । कोटेश्वर शिव मन्दिरलाई…

आज तुलसीको बीउ राख्ने दिन

जेठ २७,२०७९काठमाडौं ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। सनातन धर्मावलम्बीले शुक्रबार तुलसीको दल बीउ राख्दैछन्। निर्जला एकादशीमा जलरहित पानीसमेत नखाई उपवास बस्ने विधान वैष्णव ग्रन्थहरूमा उल्लेख छ। ती ग्रन्थमा यो दिन गरिने स्नान,…

सम्बृद्ध चन्द्रकोट निर्माणका लागि उम्मेदवारी : युवराज केसी

गुल्मी – बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचन आउन अव केही दिन मात्र बाँकी छ। उम्मेदवारहरु आआफ्ना चुनाव चिन्ह लिँदै जनताको घरदैलोमा पुग्दै गाँउ समृद्धि पार्ने योजनाको फेहरिस्त सुनाइरहेका भेटिन्छन्। यीनै मध्येका एक हुन् गुल्मी…

सत्य साई केन्द्र तम्घास गुल्मीद्वारा विनाशकारी भुकम्पको सम्झना

सन्तोष महतारा, गुल्मी, १२ बैशाख र गुल्मीमा विनाशकारी भुकम्पको सम्झनामा बिशेष प्रार्थना सभा गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको सत्य साई केन्द्र तम्घास गुल्मीको आयोजनामा विनाशकारी भुकम्पको सम्झना गरिएको हो ।  मृतक प्रति श्रद्धाञ्जली,…

आज फागूपूर्णिमा अर्थात् होली

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा…

एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

४ फागुन २०७८ काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा…