समुह अनुसार हेर्नसहोस

Banner

मुसिकोटको नीतिः वेरोजगारीलाई निकास, आफ्नै ठाउँको विकास

सूर्य सुनार ५ असार, गुल्मी मुसिकोट नगरपालिकाले वेरोजगारीलाई निकास, आफ्नै ठाउँको विकास कार्यक्रम मार्फत रोजगारी दिने भएको छ । आर्थिक वर्ष २०८१÷२०८२ को नीति तथा कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले नगरपालिका भित्र रहेका…

अत्तिविपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य विमा

सूर्य सुनार ५ असार, गुल्मी गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले अत्तिविपन्न परिवारका सदस्यहरुको लागि निःशुल्क स्वास्थ्य विमा गरिदिने भएको छ । आर्थिक वर्ष २०८१÷ ०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष सरोजकुमार…

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

सूर्य सुनार ३२ जेठ, गुल्मी नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुनुभएको छ । काउछाले ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्यानुभएको थियो । १२ औं…

चन्द्रकोट दोस्रो अध्यक्ष कप भलिवल प्रतियोगीता सम्पन्न, वडा नम्बर ८ तुराङ्गलाई उपाधि

चन्द्रकोट गाउँपालिकामा दोश्रो अध्यक्ष कप गाउँपालिभित्रका अन्तर वडा स्तरीय खुला पुरुष भलिवल प्रतियोगीता सम्पन्न भएको छ । जेठ २७ र २८ गते गाउँपालिकोको केन्द्र शान्तिपुरमा सम्पन्न भएको दोश्रो अध्यक्ष कप भलिवलको उपाधि चन्द्रकोट गाउँपालिका वडा…

महिला हिंसाका घटनाहरु न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक

गुल्मी, जेठ २४ महिला हिंसाका घटनाहरु न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको सहभागीहरुले जोड दिएका छन् । राष्ट्रिय महिला आयोगले जिल्ला प्रशासन कार्यालय गुल्मीमा आयोजना गरेको महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक तथा…

५० लाखको लागतमा रेसुंगा स्केट पार्क

तम्घास,जेठ २३ गुल्मीमा ५० लाखको लागतमा तम्घास रेसुंगा स्केट पार्क सञ्चालनमा आएको छ । बि एन सी गु्रपले रेसुंगा नगरपालिका वडा नम्वर एकमा ५० लाखको लागतमा तम्घास रेसुंगा स्केट पार्क संञ्चालनमा ल्याएको सञ्चालक चन्द्रकान्त भट्टराइले जानकारी…

गुल्मीमा जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा शौक्षिक सामग्री वितरण

सूर्य सुनार २१ जेठ, गुल्मी जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा दलित महिला संघ गुल्मीले शौक्षिक सामग्री वितरण गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका ७ भुजेलखर्कमा रहेको सृजना प्राथमिक विद्यालयमा शौक्षिक सामग्री…

गुल्मीमा जीप दुर्घटना हुँदा एक जना महिलाको मृत्यु

सूर्य सुनार २१ जेठ, गुल्मी गुल्मीमा जीप दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका ४ पुर्तिघाट ओक्याङमा ग २ च ३२६२ नम्बरको जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका ८ भार्से बस्ने बर्ष ३२ की कमला बुढाथोकीकोे…

 गुल्मीमा हावाहुरीले रूख ढलेर घरमा क्षति

अनिल खत्री २० जेठ, गुल्मी । गुल्मीमा हावाहुरीले रूख ढलेर घरमा क्षति भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर १० मोहोराइमा मीना कुँवरको रूख ढलेर घरमा पुग्दा क्षति भएको प्रहरीले जनाएको छ । कुँवरको टिनले छाएको तिन तले कच्ची घर नजिकै…

चन्द्रकोटका एक सय ४० जनाद्धारा रक्तदान

गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १७ औं गणतन्त्र दिवसको अवसर पारेर मंगबार शान्तिपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदानमा एक सय ४० युनिट रगत संकल्न भएको छ । जसमा एक सय…