समुह अनुसार हेर्नसहोस
Banner
चन्द्रकोटमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, झण्डै १८ सय नागरिक लाभान्वित
स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको पदबहालीको २ बर्ष पूरा भएको उपलक्ष्यमा गुल्मीको चन्द्रकोट गाउँपालिकामा निःशुल्क बृहत स्वास्थ्य शिविर संचालन गरिएको छ । नागरिकको आधारभूत स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित…
अनेम संघ मुसिकोटद्धारा अग्नी पिडीतलाई सहयोग
सूर्य सुनार
३ जेठ गुल्मी
अनेम संघ मुसिकोट नगरकमिटिले मुसिकोटका अग्नी पिडीतलाई सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमका बिच अनेम संघ मुसिकोट नगरकमिटिले खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो । गएको बुधबार दिउँसो विद्युत् सर्ट हुँदा आगलागीमा…
चन्द्रकोट गाउँपालिकामा बृहत नि:शुल्क स्वास्थ्य शिविर हुने
अनिल खत्री
२९ वैशाख, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा बृहत नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ। गाउँपालिकाको आयोजनामा जनप्रतिनिधिले पदभार ग्रहण गरेको दिनको अवसरमा जेठ ४ गते एक दिने नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन…
मुसिकोटका विपन्न विद्यार्थीलाई पोशाक वितरण
सूर्य सुनार
बैशाख २४, गुल्मी
नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखाले मुसिकोटका विद्यालयमा विद्यालय पोशाक वितरण गरेको छ । सोमबार एक कार्यक्रमका बिच मुसिकोट उपशाखाले विद्यालयमा गएर विपन्न विद्यार्थीलाई पोशाक वितरण गरेको हो ।…
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक जना महिलाको मृत्यु
सूर्य सुनार
बैशाख २२, गुल्मी
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १४ पराल्मी चौराहाकी ५५ बर्षिय विष्णु रानाको घरमा लिप्ने माटो खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्कोले पुरिदाँ मृत्यु…
विद्यार्थीसंग अध्यक्ष कार्यक्रमबाट मालिकाका सयौं विद्यार्थी लाभाम्बित
सूर्य सुनार
बैशाख २२, गुल्मी
गुल्मीको जिल्लाको मालिका गाउँपालिकाले विद्यार्थीसंग अध्यक्ष कार्यक्रम सुरु गरेको छ । विपन्न अशक्त तथा अनाथ विद्यार्थीलाई प्रोत्साहन तथा विद्यालयमा शैक्षिक सुधार गर्ने उदेश्य सहित उक्त कार्यक्रम संचालन…
एमाले गुल्मीद्धारा नेता, कार्यकर्तालाई आगोलागी पीडितको क्षेत्रमा राहत र उद्दारको कार्यमा जुटन…
अनिल खत्री
२१ वैशाख, गुल्मी । नेकपा एमाले गुल्मीले आगोलागीका घटनाहरु बढ्दै गएकाले पार्टीसँग सम्बद्ध मातहत कमिटी, नेता, कार्यकर्ता, जनवर्गीय संगठनलाई सचेतना र सतर्कता सहित निरन्तर राहत र उद्दारको कार्यमा जुटन विशेष अनुरोध गरेको छ । बिहीबार…
प्रेस स्वतन्त्रतामाथि संकुचन हुन दिइँदैनः प्रधानमन्त्री प्रचण्ड
२१ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रममा…
गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु
सूर्य सुनार
बैशाख २१ गुल्मी
गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर २ छापटोला बस्ने ४३ वर्षीय खुमकला थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब…
इस्मा र मुसिकोटका अग्नी पीडितलाई मुसिकोट बडागाउँ रेडक्रसको आर्थिक सहयोग
सूर्य सुनार
बैशाख २१ गुल्मी
इस्मा र मुसिकोटका अग्नी पीडितलाई नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखा गुल्मीले आर्थिक सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठ र इस्मा गाउँपालिका उपध्याक्ष…