समुह अनुसार हेर्नसहोस
Banner
गुल्मी मै पहिलो पटक चन्द्रकोटमा कपडा बैंङ्क स्थापनना
गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा जिल्ला मै पहिलो पटक कपडा बैंङ्क स्थपना भएको छ । मंगरबार १७ औं गणतन्त्र दिवसको अवसर पारेर शान्तिपुरमा आयोजित एक औपचारिक कार्यक्रम गदै बसर्पाकमा कपडा बैंङ्कको शुभारम्भ गरिएको हो ।…
सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध छ – प्रधानमन्त्री
१५ जेष्ठ, २०८१
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
गणतन्त्र दिवसका अवसरमा आज…
गुल्मीमा पहिलो पटक व्यवसायीक रुपमा प्याज खेती शुरु
सूर्य सुनार
१५, जेठ गुल्मी
पहाडी जिल्लामा व्यवसायीक रुपमा प्याज खेती कमै मात्रामा भएको पाइन्छ । जसले गर्दा प्याजका लागि छिमेकी मुलुक तथा अरुकोे भर पर्नुपर्ने अवस्था रहेको छ । तर गुल्मीमा पहिलो पटक व्यवसायीक रुपमा प्याज खेतीको परीक्षण सुरु…
गुल्मीमा १३२ केभिएको सव स्टेशन निर्माण अन्तिम चरणमा, नागरिकहरु खुशी
सूर्य सुनार
१२ जेठ, गुल्मी ।
गुल्मी जिल्लामा छिन–छिनमा विद्युत आउने जाने समस्या झेल्दै आइरहेका गुल्मी बासीको समस्या समाधान हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–७ उनायचौरमा १३२ केभीए लाइनको सवस्टेशन निर्माणकार्य अन्तिम चरणमा…
माटोको गुणस्तर र उर्वराशक्ति बढाउन माटो परिक्षण
सूर्य सुनार
१० जेठ गुल्मी
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीले गाउँगाउँमा पुगेर नमूना संकलन तथा माटो परिक्षण गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा पुगेर कृषकको माटो परिक्षण शिविर गरेको हो ।…
सत्यवतीमा बाँसबाट हस्तकला बनाउने तालिम
महेश बोहरा
जेठ ०८,२०८१ गुल्मी,
अहिले विभिन्न ठाउँहरुमा तालिम, गोष्ठी र सेमिनारका कार्यक्रमहरु धमाधम सञ्चालन भएका छन । केही तालिमहरु प्रभावकारी नभएको गुनासो आइरहेको बेला बाँसबाट विभिन्न हस्तसामाग्री बनाउने तालिम फलदायी भएको सहभागीहरुको…
चन्द्रकोट १ दिब्रुङ्गमा दुई तालिम सम्पन्न
महेश बोहरा, जेठ ८,२०८१ गुल्मी ।
हरेक क्षेत्रमा सबैको क्रियाशिलता सवल एवं सक्षम चन्द्रकोट, भष्ट्रचारमा शुन्य सशनशिलता भन्ने मुख्य नाराका साथ चन्द्रकोट गाउँपालिकामा सीपमुलक तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागी लघु उद्यम विकास…
दिव्रुङ्ग शारदा माबिमा पढदै कमाउदै कार्यक्रम
महेश बोहरा
जेठ ०८, २०८१ गुल्मी /
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर १ दिव्रुङ्ग सराङ्गमा रहेको शारदा माध्यमिक बिद्यालयले पढदै कमाउदै कार्यक्रमको सुरुवात गर्न लागेको छ । सोमबार एक कार्यक्रम बिच करिब सात सय अकबरे खुर्सानीका…
ग्वाघामा जिर्णोद्धार तथा सौन्दर्यकरणका लागी ऐतिहासिक पोखरी निमार्ण
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघामा जिर्णोद्धार तथा सौन्दयकरणका लागी ऐतिहासिक पोखरी निमार्ण सम्पन्न भएको छ । ग्वाघा ठुला पोखरी निमार्ण समितिले उक्त पोखरी निमार्ण सम्पन्न गरेका वडा नम्बर ५ का वडाध्यक्ष पृथ…
चन्द्रकोटमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, झण्डै १८ सय नागरिक लाभान्वित
स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको पदबहालीको २ बर्ष पूरा भएको उपलक्ष्यमा गुल्मीको चन्द्रकोट गाउँपालिकामा निःशुल्क बृहत स्वास्थ्य शिविर संचालन गरिएको छ । नागरिकको आधारभूत स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित…