समुह अनुसार हेर्नसहोस
Banner
गुल्मीका अग्नी पीडितलाई अनेम संघ गुल्मीको सहयोग
सूर्य सुनार
१८ बैशाख गुल्मी
गुल्मी जिल्लाका अग्नी पीडितलाई अखिल नेपाल महिला संघ गुल्मीको तर्फबाट आर्थिक सहयोग गरिएको छ । मंगलबार प्रतिनिधि सभा सदस्य समेत रहनुभएकी अनेम संघ केन्द्रिय सदस्य विजुला रायमाझीले एक कार्यक्रमका बिच सहयोग…
गुल्मी सिर्सेनी समाज रुपन्देहीले नयाँ २०८१ को भित्तेपात्रो विमोचन
सूर्य सुनार
१८ बैशाख गुल्मी
गुल्मी सिर्सेनी समाज रुपन्देहीले नयाँ २०८१ को भित्तेपात्रो विमोचन गरेको छ । मंगलबार प्रधानमन्त्री कार्यालयका जनसम्पर्क विज्ञ बुद्धी जिसीले एक कार्यक्रमका बिच विमोचन गर्नुभएको हो ।
गुल्मीमा जन्मथलो भएर…
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा मुत्युदाबी रकम हस्तान्तरण
प्रतीक खबर ब्यूरो, गुल्मी १६ बैशाख
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शाखा कार्यालय तम्घास गुल्मीले मृत्युदाबी रकम भुत्तानी गरेको छ । बैशाख १४ शुक्रबार एक कार्यक्रमका बिच कार्यालय परिसरमा शाखाले रकम हस्तान्तरण गरेको हो ।
जिल्लाको इस्मा…
गुल्मी सेवा समाज युएईको आयोजनामा रुरु रेसुङ्गा साँस्कृतिक साँझ २ हुर्दै
प्रतिक खबर व्यूरो,
गुल्मी सेवा समाज युएईले आफ्नो बार्षिक कार्ययोजना अनुसार सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । जुन १६ आइतबार दर्जनौं राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने गुल्मी सेवा समाज युएईका महासचिब जीवनसिंह ठकुरीले जानकारी…
गुल्मीमा तीन हजार ८५ जनामा औलो जाँच गरियो
सूर्य सुनार
१३ बैशाख, गुल्मी
गुल्मीमा तीन हजार ८५ जनामा औलो सम्बन्धी स्वास्थ्य चेकजाँच गरिएको छ । यस आर्थिक बर्षमा जिल्लाभर तीन हजार ८५ जनामा स्वास्थ्य चेकजाँच गरिएको जसमा एक जनामा मात्रै औलो पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय…
दुर्गममा सहज बन्दै स्वास्थ्य प्रयाेगशाला : चन्दकोटको ग्वाघा स्वास्थ्य चौकीमा सेवा प्रारम्भ
बैशाख ३ गुल्मी -
गुल्मी जिल्लाकाे उत्तरपुर्वि गाउँपालिका चन्द्रकाेट गाउँपालिकाकाे ग्वाघा स्वास्थ्य चाैकिमा आजवाट ओैपचारिक रुपमा प्रयाेगशाला ( ल्याव) सेवा प्रारम्भ भएकाे छ । पालिकाकाे विकट मानिने वडा नं. ५ मा अवस्थित ग्वाघा स्वास्थ्य…
गुल्मीको छत्रकोटमा उखु महोत्सव हुने
अनिल खत्री
गुल्मी । गुल्मीमा उखु महोत्सव हुने भएको छ । जिल्लाको छत्रकोट गाउँपालिकाको आयोजनामा एक दिने उखु महोत्सव हुने भएको छ । उखु खेतीलाई प्रवद्र्धन र बजारीकरणमा टेवा पुर्याउने उदेश्यले गाउँपालिकामा वैशाख ७ गते एक दिने उखु…
गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु, एक जना घाइते
अनिल खत्री
३ वैशाख, गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–१ तल्लो पौदी स्थित सर्बोदय माविको जग्गाको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८…
गुल्मीमा पहिलो पटक विद्युतिय गाडी सञ्चालनमा
तिलाचन पाण्डे चैत २२, गुल्मीमा पहिलो पटक विद्युतिय गाडी सञ्चालनमा आएको छ । मैत्री यातयात प्रालि तम्घास गुल्मी मार्फत जिल्लामा पहिलो पटक १० वटा विद्युतिय गाडी सञ्चालनमा आएका हुन् ।
बढदो पेट्रोलियम पदार्थको मूल्य बृद्धिसँगै भाडादर बढने…
गुल्मीमा तीनवटा शव फेला
सूर्य सुनार
चैत्र १८,गुल्मी । गुल्मी जिल्लाका विभिन्न ठाउँमा तीनवटा शव फेला परेका छन् । जिल्लामा दुई दिनको अन्तरालमा छुट्ट–छुट्टै प्रकृतिका घटनामा शव फेला परेका हुन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका –२ निवासी १२ वर्षका प्रिन्स सारु बडीगाड…