समुह अनुसार हेर्नसहोस

Banner

लोकतान्त्रिक जनजाती महासंघ लुम्बिनी प्रदेश कमिटीको फागुन २६ र २७ गते अधिवेशन गर्ने

अनिल खत्री ६ माघ, गुल्मी । लोकतान्त्रिक आदिवासी जनजाती महासंघको लुम्बिनी प्रदेश कमिटीको फागुन २६ र २७ गते तम्घासमा प्रदेश अधिवेशन गर्ने भएका छन् । शनिवार लोकतान्त्रिक आदिवासी जनजाती महासंघको लुम्बिनी प्रदेश कमिटीको तम्घासमा बसेको सचिवालय…

अनेमसंघ गुल्मीले माघ २६ र २७ गते जिल्ला सम्मेलन गर्ने

अनिल खत्री ६ माघ, गुल्मी । अखिल नेपाल महिला संघ गुल्मीको ११ औं जिल्ला सम्मेलन माघ २६ र २७ गते तम्घासमा हुने भएको छ । नेकपा एमाले निकट जनवर्गीय संगठन अनेमसंघ गुल्मीको जिल्ला स्तरीय सचिवालय र पालिका अध्यक्ष सहितको बैठकले जिल्ला अधिवेशन…

गुल्मी अस्पतालमा बिहान ९ बजेबाटै ओपीडी सेवा    

अनिल खत्री    ४ माघ, गुल्मी । गुल्मी अस्पतालमा बिहान ९ बजेबाटै ओपीडी सेवा सुरु गरिएको छ । बिरामीको चाप धेरै हुने गरेको र दिउँसो गाउँगाउँमा पुग्ने गाडी छुटने भन्दै सेवाग्राही आत्तिने हुँदा बिहान ९ बजेबाट सेवा दिन सुरु गरिएको…

गुल्मीको उपल्लो भंगारीमा ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा

अनिल खत्री ४ माघ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गासँगै पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा आएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर १३ स्थित उपल्लो भंगारीमा ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा…

गुल्मीकी मनिषा : जसले एक वर्षमा लोकसेवाका पाँच परीक्षा उत्तीर्ण गरिन्

 गुल्मी । गुल्मीकी मनिषा जिसी (बिष्णु घर्ती) ले छोटो समयमै लोकसेवाका पाँच परीक्षा उत्तीर्ण गरेकी छिन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेकी जिसीले एक वर्ष भन्दा छोटो समय अवधिमा लोकसेवाका पाँच परीक्षा उत्तीर्ण गरेकी हुन् ।…

रेसुङ्गा होटल पौवामा माघी विशेष परिकार

सूर्य सुनार २९ गुल्मी गुल्मीको रेसुङ्गास्थित होटल पौवाले यस वर्षको माघी विशेष कार्यक्रम आयोजना गरेको छ । माघीको अवसर पारेर भोलि माघ १ गते होटल पौवाले यस वर्षको माघी विशेष कार्यक्रम आयोजना गर्ने भएको हो । नेपाली संस्कृतिको संरक्षणामा टेवा…

गुल्मीको नयाँ सिडिओमा कृष्णप्रसाद शर्मा

अनिल खत्री २४ पुस, गुल्मी । गुल्मी जिल्लाको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा कृष्णप्रसाद शर्माले जिम्मेवारी पाएका छन् । सोमबारदेखि गुल्मी जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा आएका शर्माले मंगलवार जिल्ला स्थित राजनितिक दल,…

चन्द्रकोटमा दुई पालिका जोड्ने झोलुङ्गेपुलको शिलान्यास

चन्द्रकोट गाउँपालिकामा दुई पालिका जोड्ने झोलुङ्गेपुलको शिलान्यास भएको छ । आइतबार गाउँपालिका अध्यक्ष युवराज केसीले चन्द्रकोट ५ ग्वाघामा रहेको छरछरे खोलामा ७६ मिटर लामो झोलुङ्गेपुलको शिलान्यास गर्नुभएको हो । उक्त झोलुङ्गेपुलले जिल्लाको…

शुभ लक्ष्मी क्लिनिकद्धारा रेसुंगा क्षेत्रमा बृहत् सरसफाइ सम्पन्न

गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसुंगाको बृहत् सरसफाइ गरिएको छ। रेसुंगा पोखरीदेखि यज्ञशाला हुँदै भ्यु टावरसम्म सरसफाइ तथा मुख्य विश्राम स्थलमा कुहिने, नकुहिने र धातुजन्य फोहोर संकलनको स्ट्यान्डसहित ११ सेट ३३ थान डस्टविन वितरण…

विबाहको खर्च रकम कटाएर गाउँमै स्वास्थ्य शिबिर

अनिल खत्री पौष १४, गुल्मी हाम्रो समाजमा विबाह गर्दा धेरै खर्च गरेर गर्ने प्रचलन छ । तर गुल्मीका एक युवाले भने विबाहको खर्च रकम कटाएर आफनै गाउँमा निःशुल्क स्वास्थ्य शिबिर राखेका छन् । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ३ भाँडगाउँ…