समुह अनुसार हेर्नसहोस

Banner

गुल्मी तम्घासको सफल र सम्पन्न आयुर्वेद सिल : छानविन गर्न समिति गठन

अनिल खत्री १६ माघ, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सञ्चालित सफल र सम्पन्न आयुर्वेद पसल सिल गरेको प्रशासनले छानविन गर्न समिति बनाएको छ । सत्य तथ्य छानविन गर्नका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको…

गुल्मीको तम्घास बाँदर र बँदेलले दुखःदिएको भन्दै काटियो कुकाठ

अनिल खत्री १६ माघ, गुल्मी । पछिल्लो समय ग्रामिण क्षेत्रमा देखिएको बढ्दो बसाईसराइ र जंगलका कारण बाँदर र बँदेलको आक्रान्तबाट किसान आजित बनेका छन् । जंगली जनाबरले निम्ताएको समस्या निवारण गर्न गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर १…

गुल्मीको सम्पन्न आयुर्वेद पसल सिल

गुल्मीको तम्घासमा रहेको सम्पन्न आयुर्वेद पसल जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरेको छ । अधिकार क्षेत्र भन्दा बाहिर रहेर काम गरेको गुनासो आएपछि आयुर्वेद सिल गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।आयुर्वेदले गम्भीर प्रकृतिका…

एमाले गुल्मीद्धारा १२ वटै स्थानीय तहमा ज्ञापन पत्र

तिलाचन पाण्डे माघ १५ गुल्मी नेकपा एमाले गुल्मीले स्थानीय तहमा भएका अनियमितताको बारेमा ज्ञापनपत्र बुझाएको छ । जिल्लामा रहेका दुई नगर र १० पालिका सहित १२ स्थानीय तहमा भएका अनियमितता, भ्रष्टचार, पक्षपात जनसरोकारका विषयलाई समेटेर ज्ञापन…

गुल्मी अस्पतालमा हेमोडायलाईसिस सेवा बिस्तार

अनिल खत्री १३ माघ, गुल्मी । गुल्मी अस्पताल मृगौला पिडितहरुका लागि हेमोडायलाईसिस सेवा बिस्तार भएको छ । सेवाको शनिवार लुम्बिनी प्रदेशका स्वस्थ्यमन्त्री राजु खनालले सेवा शुभारम्भ गरेका हुन् । सेवा शुभारम्भसँगै मृृगौला पिडितका बिरामीहरुलाई…

सापकोटा यात्रा गुल्मीबाट राष्ट्रिय सभासम्म

अनिल खत्री ११ माघ, गुल्मी । राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट बिष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सत्ता गठबन्धन नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सापकोटा हाल नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पदमा उम्मेदवार बनेकी…

लायन्स क्लबद्धारा विद्यार्थीलाई न्यानो कपडा

मनोज कार्की माघ १०,गुल्मी–लायन्स क्लब अफ गुल्मी तम्घास र लायन्स क्लब अफ गुल्मी रेसुङ्गाद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको सदरमुकाम स्थित श्रृजना प्राथमिक बिद्यालयका ५५ जना र सेतो गुराँस बाल बिकास केन्द्रमा अध्ययनरत…

गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिर स्थापना

अनिल खत्री १० माघ, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासको धागिथुममा आजभन्दा करिब २ सय वर्षअघि अर्थात १८ औं शताब्दिको अन्त्यतिर धागिथुम भगवती मन्दिर निर्माण गरिएको हो । पहिले स्थानीयले नै मन्दिरको संरक्षण गरेपनि अहिले भने नेपाली सेनाले…

मुसिकोटका विद्यार्थीलाई उपभोक्ता हकहित सम्बन्धी सचेतना

सूर्य सुनार माघ ८ गुल्मी गुल्मीको एक विद्यालयमा उपभोक्ता हित सम्बन्धी जागरण कार्यक्रम गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका ४ बारुकामा रहेको मुसिकोट माध्यामिक विद्यालयमा एक दिने सचेतना कार्यक्रम गरिएको विद्यालयका शिक्षक गणेश पन्थी जानकारी…

गुल्मीका मुटु रोगीलाई आर्थिक सहयोग

सूर्य सुनार गुल्मी माघ ८ गुल्मीका एक मुटु रोगी बिरामीलाई आर्थिक सहयोग गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका ४ दजाकोटका सचिन पुनलाई उपचार गर्नको लागि सहयोग गरिएको हो । उनलाई मुसिकोट रुपन्देही सम्पर्क समाजले १७ हजार, ८ हजार मुसिकोट…