समुह अनुसार हेर्नसहोस
Banner
ग्रामीण सडक मर्मत गर्न गुल्मी प्रशासनको निर्देशन
असोज १८ गते । दशै तिहार जस्ता पर्वहरु नजिकिए संङगै ग्रामीण स्तरका सडकहरु मर्मत गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले निर्देशन दिएको छ ।
वर्षातको पानीले ग्रामीण स्तरका सडकहरु बिग्रिएकाले चाडपर्वलाई लक्षित गर्दै ग्रामीण स्तरका सडकहरु तत्काल…
जिल्ला प्रशासन गुल्मी बन्यो देशभरमै सर्वोत्कृष्ट कार्यालय
गुल्मी । जिल्ला प्रशासन गुल्मी देशभरमै सर्वोत्कृष्ट कार्यालय बनेको छ । गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा गुल्मी प्रथम भएको गुल्मीका सहायक प्रमुख जिल्ला…
गुल्मीको रिडी-वामीटक्सार सडक अवरुद्ध
निरन्तरको वर्षाका कारण पहिरो खसेपछि गुल्मीको रिडी–वामीटक्सार र रिडी–अर्घाखाँची सडक खण्ड अवरुद्ध भएको छ। सत्यवती गाउँपालिका(५ बाँदरेभिरमा पहिरो खसेपछि रिडी–वामीटक्सार सडक गएरातिदेखि अवरुद्ध भएको हो ।
यस्तै, रुरुक्षेत्र…
सडक संजालले साबिक ३ नम्बर क्षेत्रको मुहार फेरिदै : नेता बुद्धि जिसी
असोज १६ । गुल्मीको साबिक क्षेत्र नम्बर ३ मा सोमबार देखि सिमलटारीमा पहिलो पटक सदरमुकाममा झै महोत्सव सुरु भएको छ । त्यस क्षेत्रको पहिलो महोत्सवको माओबादी केन्द्रका नेता तथा प्रधानमन्त्री प्रचण्डका जनसम्पर्क विज्ञ बुद्धि जिसिले…
जिल्ला समन्वय समिति गुल्मी सातौं जिल्ला सभा सम्पन्न
अनिल खत्री
१५ असोज, गुल्मी । जिल्ला समन्वय समिति गुल्मी सातौं जिल्ला सभा तथा वार्षिक समिक्षा कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति गुल्मीको सभाहलमा सम्पन्न सभामा वार्षिक समिक्षासँगै आगामी दिनमा गरिने विभिन्न नीति तथा कार्यक्रमहरु…
पुल्चोक कप २०८० को उपाधि रिडर्स पब्लिक हाई स्कुलले हात पा¥यो
उपविजेता महेन्द्र नमुना माध्यमिक विद्यालयले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
गुल्मी उद्योग संघको आयोजनामा प्रथम ऐतिहासिक महोत्सव हुँदै
गुल्मी । गुल्मीको समग्र पहिचानका लागि यसपटक उपल्लो तम्घासमा महोत्सव हुँदैछ । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ९ तम्घासस्थान मन्दिर नजिकै गुल्मी उद्योग संघले महोत्सवको आयोजना गर्न लागेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।…
गुल्मीमा तेक्वान्दोको टेक्निकल सेमिनार संचालन हुने
गुल्मी । गुल्मीमा आईटिएभ तेक्वान्दोको टेक्निकल सेमिनार संचालन हुनेभएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै आफूहरुले टेक्निकल सेमिनार गर्न लागेको जिल्ला आईटिएभ तेक्वान्दो संघ गुल्मीले जानकारी दिएको छ ।
यही असोज २० गते जिल्लाको सदरमुकाम…
गुल्मीमा असोज १० देखि १३ गतेसम्म पुल्चोक कप संचालन हुँदै
गुल्मी । गुल्मीमा यही असोज १० देखि १३ गतेसम्म पुल्चोक कप संचालन हुँदैछ । पुल्चोक स्पोर्टस क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै आफूले पुल्चोक कप–२०८० संचालन गर्न लागेको जानकारी दिएको हो ।
क्लबले गुल्मी जिल्लास्थित विद्यालयस्तरीय छात्रा…
गुल्मीमा पहिरोमा परी १७ वर्षीय मजदुरको मृत्यु, दुई जना घाइते
असोज ८,२०८० गुल्मीः गुल्मीमा पहिरोमा परी मजदुरको मृत्यु भएको छ ।
जिल्लाको रेसुङगा नगरपालिका वडा नम्वर तीन भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणधिन घर माथिबाट पहिरो खस्दा मजदुर प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर तीनका १७ वर्षीय…