समुह अनुसार हेर्नसहोस
Banner
गुल्मीमा दशैंपछि कार्यालय खुलेसँगै नागरिकता लिनेहरुको चाप बढ्यो
दशैंपछि कार्यालय खुलेसँगै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्रहीको अत्याधिक चाप बढेको छ । चाडपर्व मनाउन आएकाहरु यहिँ समयलाई सदुपयोग गरेर नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायत बनाउन आउने गरेकाले अन्य समयमा भन्दा वढि चाप हुने गरेको…
गुल्मीमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने १२ जना पक्राउ
गुल्मी । गुल्मीमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने १२ जना पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका - ४ अर्खबाङ्गमा दसैं त्रयोदशीमा भएको सराय नाच सकिएपछि साँझ मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने १२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी…
गुल्मीमा किवी खेती बिस्तार हुँदै
अनिल खत्री
९ कात्तिक, गुल्मी । गुल्मी जिल्लामा किवी खेती बिस्तार हुँदै गएको छ । किसानहरुको साधारण व्यवस्थापनमा हावापानी सुहाउदो व्यवसायीक खेतिको नयाँ विकल्प खोज्ने क्रममा हाल यहाँका कृषकहरुले किवी खेतिलाई रोज्न थालेका छन ।
किवी खेतीको नाम…
गुल्मीमा कृषी र पशुपालन क्षेत्रको विकासको लागी १० बुदें घोषणापत्र जारी
कात्तिक ३ गुल्मी ।
समृद्ध किसान आत्मनिर्भर गुल्मीझझ भन्ने मुलनाराका साथ गुल्मीका १२ वटै स्थानीय तहले कृषि र पशुपालन क्षेत्रको विकास र विस्तारको लागि १० बुदें घोषणा पत्रमा सम्झौता गरेका छन् ।
कृषि र पशुपालन क्षेत्रमा गरेका कामको अनुभव…
गुल्मीमा प्रहरी अधिकृत सहित १६ जना पुरस्कृत
अनिल खत्री
३० असोज, गुल्मी । प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्नेे १६ जना प्रहरी अधिकृत तथा जवानहरु पुरस्कृत गरेको छ । नेपाल प्रहरीको ६८ औं स्थापना दिवसको अबसरमा बिभिन्न बिधामा उदारणिय र उत्कृष्ट…
असोज २८ गतेदेखि कार्तिक ५ गते सम्म धुर्कोट महोत्सव हुँदै
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा असोज २८ गतेदेखि कार्तिक ५ गते सम्म धुर्कोट महोत्सव हुने भएको छ । धुर्कोट सिर्जनसिल रिपोर्टस क्लबको आयोजनामा धुर्कोट महोत्सव गर्न लागिएको हो ।
समृद्ध धुर्कोट हाम्रो सान कलागला संस्कृति र पर्यटन हाम्रो…
इजरायलमा मृत्यु भएका नेपालीको सम्मानमा भोलि राष्ट्रिय शोकको घोषणा
सरकारले इजरायलमा मृत्यु भएका नेपालीको सम्मानमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को विशेष बैठकले आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीको सम्झनामा भोलि शोकको घोषणा गरेको हो ।
मन्त्रिपरिषद्को विशेष बैठकले…
गुल्मीको एउटा यस्तो मन्दिर :जहाँ विवाहित जोडी एक वर्ष भित्र पूजा गर्न जानै पर्छ
अनिल खत्री
२१ असोज, गुल्मी । गुल्मी जिल्ला सदरमुकाममा एउटा यस्तो मन्दिर छ जहाँ विवाहित जोडी एक वर्ष भित्र पूजा गर्न जानै पर्छ । जुन मन्दिर धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको छ ।
तम्घासमा सबैभन्दा पुरानो…
गुल्मीमा मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सञ्चालन गर्न सुझाव संकलन
अनिल खत्री
२० असाज, गुल्मी । लुम्बिनी प्रदेश सरकारले २ वर्षमा २ लाख बेरोजगारलाई रोजगारी दिने गरी मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम अघि सारेको छ । त्यसका लागि अहिले प्रदेशका १२ वटै जिल्लामा पुगेर सुझाव संकलन भइरहेको छ ।
लुम्बिनी प्रदेश…
गुल्मीमा कात्तिक १५ देखि पुरुष र महिला भलिबल प्रतियोगिता हुने
अनिल खत्री
२० असोज, गुल्मी । गुल्मीमा प्रथम पालिका स्तरीय पुरुष महिला भलिबल प्रतियोगिता हुने भएको छ । जिला सदरमुकाम तम्घासमा गुल्मी भलिबल संघको आयोजनामा कात्तिक १५ गतेदेखि १८ गतेसम्म हुने प्रथम गुल्मी भलिबल कप २०८० को पत्रकार सम्मेलन गरेर…