समुह अनुसार हेर्नसहोस
Banner
गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक प्रगति समिक्षा सम्पन्न
अनिल खत्री
८ असोज, गुल्मी । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । जिल्ल्ला सदरमुकाम तम्घासमा सरोकारवालाहरुको सहभागितामा आर्थिक वर्ष २०७९÷०८० सालमा वार्षिक रुपमा गरिएका कार्यक्रमहरुको…
संघीयतामा स्थानीय सरकारलाई अझ अधिकार सम्पन्न बनाउनुपर्छ : प्रदेश अध्यक्ष बराल
गुल्मी । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले स्थानीय सरकारलाई अझै अधिकार सम्पन्न गराउनुपर्ने बताएका छन् । आफूहरुले भनेको गाउँगाउँमा सिंहदरबार अनुसारको अधिकार सम्पन्न अझै स्थानीय तह बन्न नसकेको उनले बताएका हुन् ।…
मूल्य बृद्धिको मारमा नागरिक
अनिल खत्री असोज ६, गुल्मी
चाडपर्व नजिकिएसँगै बजारमा दैनिक उपभोग्य खाद्यान्नमा अचाक्ली मूल्यवृद्धि भएको छ । पछिल्लो केहि दिन यता दैनिक उपभोग्य खाद्यान्नमा भएको मूल्य बृद्धिले गर्दा नागरिक मारमा परेका छन् ।
चाडपर्व नजिकिएसँगै दैनिक…
उदिनढुङ्गा बसपार्क टिकट काउन्टर भवन सञ्चालनमा
अनिल खत्री असोज ४, गुल्मी
गुल्मी जिल्लाको सदरमुकाम तम्घासको उदिनढुङ्गा बसपार्कमा रहेको टिकट काउन्टर भवन सञ्चालनमा आएको छ । निर्माण कार्यमा वषौंदेखि अलपत्र रहेको भवन सञ्चालनमा आएसँगै यातायात व्यवसायीहरुलाई सहज भएको छ ।
गुल्मी जिल्लाको…
संविधान दिवस : चन्द्रकोटले अन्तरक्रिया तथा शुभकामना सहित विविध कार्यक्रमका साथ मनायो ।
आश्विन ४ गुल्मी ।
संविधान दिवस २०८० को अवसरमा बुधवार चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा अन्तरक्रिया एवंम् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष युवराज केसीको अध्यक्षतामा संचालित कार्यक्रममा गाउँपालिका…
सरसफाइ गरेर मनाइयो संविधान दिवस
गुल्मी, ०३ असौज।
गुल्मीमा सरसफाइ गरेर संविधान दिवस मनाइएको छ । जिल्ला सदरमुकाम तम्घासस्थित रेसुङ्गा नगरपालिका –९ चारिखोलामा रहेको खानेपानीको मुहान सरसफाइ गरेर दिवस मनाइएको हो । पदेश सासंद डिल्लीराज भुसाल, दिनेश पन्थी, जिल्ला समन्वय समिति…
कोटेश्वर युवा क्लवको आयोजनामा तिज गीत प्रतियोगिता सम्पन्न, आँपचौर भलिबल क्लव प्रथम
महेश बोहरा, गुल्मी ३० भाद्र
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौर मिमियाफाँटमा तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार कोटेश्वर युवा क्लवको आयोजनामा स्टेज तिज गीत प्रतियोगिता सम्पन्न भएको हो । मुसिकोट नगरपालिकाकी…
चन्द्रकोटमा खुल्ला तिज गीत प्रतियोगिता : श्रीलंकाटोल आमा समुह प्रथम
महेश बोहरा, भाद्र २६ गुल्मी
चन्द्रकोट गाउँपालिकाको आयोजनामा पालिका स्तरिय खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । महिलाहरुको महान चाड हरितालिका तिज २०८० को अवसरमा चन्द्रकोट गाउँपालिकाले कार्यालय परिसरमा प्रतियोगिता सम्पन्न गरेको हो ।…
चन्द्रकोट गाउँपालिकामा सोमबार खुल्ला तिज गीत प्रतियोगिता हुदैं ।
महेश बोहरा, भाद्र २४ गुल्मी ।
हरितालिका तिजको अवसरमा चन्द्रकोट गाउँपालिकाले पालिका स्तरिय खुल्ला तिज गीत प्रतियोगिताको आयोजना गरेको छ । हिन्दु नारीहरुको महान पर्व तिजको अवसर पारेर भाद्र २५ गते सोमबारको दिन गाउँपालिका स्तरिय खुल्ला तिज…
गुल्मीको तम्घासमा भुस्याहा कुकुरले एकै दिनमा १० जनालाई टोक्यो, खोप अभाव
अनिल खत्री
२४ भदौ, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा भुस्याह कुकुरले अतंक मच्चाएको छ । आइतबार सदरमुकाम तम्घासमा एकै दिनमा १० जनालाई कुकुरले टोकेको छ ।
जसले गर्दा तम्घास बजार अहिले भुस्याहा कुकुरका कारण आतंकित बन्न पुगेको छ । आइतबार…