समुह अनुसार हेर्नसहोस

Banner

गुल्मी प्रशासनमा सेवाग्राहीको चाप बढ्यो

सूर्य सुनार कार्तिक ७, गुल्मी जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड बढेको छ । दशै तिहारपछि प्रशासन कार्यालयमा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनेको चाप बढेको हो । चाडपर्व मनाउन घर आएकाहरुले त्यही मौका पारेर सरकारी…

गुल्मीमा ६९ ओँ प्रहरी दिवस मनाइयो

सूर्य सुनार असोज ३०, गुल्मी गुल्मीमा ६९ ओँ प्रहरी दिवस बिविध कार्यक्रम गरी मनाइएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय गुल्मीमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीद्धारा आयोजित पुरुष डबल ब्याटमिटन…

गुल्मीमा दशैं तिहार लक्षित नागरिक सहायता कक्ष स्थापना

अनिल खत्री १८ असोज,गुल्मी । गुल्मीमा दशै, तिहार पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्षको स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नागरिक सहायता…

गुल्मीको “टिमुरे सामुदायिक होमस्टे” सहित नेपालका तीन होमस्टेलाई ‘वर्ष पर्यटन गाउँ’ घोषणा

सरकारले ४५औं विश्व पर्यटन दिवसका अवसरमा तीन होमस्टेलाई ‘वर्ष पर्यटन गाउँ’ घोषणा गरेको छ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालले तीन होमस्टेलाई वर्ष पर्यटन गाउँ घोषणा गरेको हो । जसमा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–४ स्थित टिमुरे…

अविरल वर्षासँगैको पहिरोले तम्घास रिडी सडक अवरुद्ध

अनिल खत्री १२ असोज, गुल्मी । अविरल वर्षासँगै पहिरोले तम्घास रिडी सडक अवरुद्ध भएको छ । जिल्लाको छत्रकोट गाउँपालिकाको वडानम्बर-३ लुम्छा र गुल्मीदरबार गाउँपालिकाको वडानम्बर- ४ बिरवासमा पहिरोले कालोपत्रे सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला…

श्रीमानको सम्झनामा विद्यालयलाई ५५ हजार सहयोग

असोज ११ गुल्मी । गुल्मीको मालिका गाउँपालिका ८ स्थित थानपती निमाविले विद्यालयको बृहत्तर विकासको लागि आर्थिक अभियान सुरु गरेको छ । ग्रामिण क्षेत्रमै अभिभावकको चाहना अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय…

थानपती निमाविको आर्थिक अभियान : कर्मचारी द्वय घर्ती मगर र जिसी बाट दश हजार सहयोग

असोज ११ गुल्मी । गुल्मीको मालिका गाउँपालिका ८ स्थित थानपती निमाविले विद्यालयको बृहत्तर विकासको लागि आर्थिक अभियान सुरु गरेको छ । विद्यालयले सुरु गरेको अभियानलाई देश विदेश बाट सहयोग प्राप्त भैइरहेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी…

ग्वाघामा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न, १ सय ७२ जना बिरामीहरुको विशेषज्ञ चिकित्सकद्वारा…

महेश बोहरा , असोज ९ गुल्मी । चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघा गुल्मीले असोज ८ गते मंगलबार निशुुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नागरिकको स्वास्थ्य प्रतिको जिम्मेवारी बहन गर्दै निःशुल्क स्वास्थ्य परिक्षण मार्फत स्वास्थ्य सुविधा…

ग्वाघामा असोज ८ गते एकदिने निशुल्क शिविर सञ्चालन हुदैं

महेश बोहरा, असोज ३ गुल्मी । चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघा गुल्मीले निशुुल्क स्वास्थ्य शिविरको अयोजना गरेको छ । स्वास्थ्य तपाईको गुणस्तरिय सेवा हाम्रो भन्ने मुख्य नाराका साथ यही असोज ८ गते मंगबार एक दिने निशुल्क स्वास्थ्य शिविरको…

सिकाईलाई सीपसंग जोड्दै शारदा माबि सराङ्ग

महेश बोहरा, भाद्र ३० गुल्मी गुल्मी जिल्लाको चन्द्रकोट १ दिबु्रङ्ग सराङ्गमा रहेको शारदा माबिका बिद्यार्थीहरुले लगाएको अकबरे खुर्सानीका बिरुवाबाट उत्पादन सुरु भएको छ । शारदा माध्यमिक बिद्यालयले सञ्चालन गरेको सिकाईलाई सीपसंग जोड्ने कार्यक्रम…