समुह अनुसार हेर्नसहोस
Banner
गुल्मीको रुद्रवती बहुमुखी क्याम्पसमा तालाबन्दी
सूर्य सुनार
पुस ११, गुल्मी । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू गुल्मीले रुद्रवती बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–७ स्थित रुद्रवती बहुमुखी क्याम्पसका प्रमुख कृष्ण प्रसाद सापकोटाले…
गुल्मीको छत्रकोटमा जिपलाइन निर्माण
अनिल खत्री
पुस १०, गुल्मी
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले जिपलाइन निर्माण गरेको छ । पालिकाले पर्यटकीय गनतव्य बनाउने उदेश्यले छत्रकोट देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्ने गरि जिपलाइन निर्माण गरेको हो ।
गुलमी जिल्लाको…
गुल्मीमा क्याम्पस प्रमुखलाई यौन यौनदुव्र्यवहारमा मुद्धा चलाउन माग
सूर्य सुनार
पुस ९ गुल्मी
गुल्मीमा एक जना पीडित छात्राले न्याय नपाएको भन्दै अनेमसंघ गुल्मी जिल्ला प्रशासन कार्यालय पुगेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक डिएपी शंकर प्रोखरेलले जाहेरी दर्ता फरक मुद्धामा दर्ता गरिदिएको…
गुल्मीको इस्माको हुलमा महिला मृत फेला
सूर्य सुनार
१ पुस, गुल्मी
गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर– ४ हुलमा एक जना महिला मृत फेला परेकी छन् । हुल स्थित उपल्लो गहते बस्ने ५० वर्षकी मीना दर्लामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डिएसपी…
पृथ्वी माध्यामिक विद्यालयको ६८ औँ वार्षिकोत्सव सम्पन्न
सूर्य सुनार
मंशिर २५, गुल्मी
पृथ्वी माध्यामिक विद्यालयको ६८ औँ बार्षिकोत्सव कार्यक्रम विबिध कार्यक्रम गरि सम्पन्न गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा रहेको पृथ्वी माध्यामिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी…
गुल्मीमा किसानको घरदैलोमै पुगेर पशु विशेषज्ञ सेवा
सूर्य सुनार
मंशिर २४, गुल्मी
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा पशु स्वास्थ्य शिविर संचालन गरिएको छ । धुर्कोट गाउँपालिकाको सहयोगमा हेफर प्रोजेक्ट नेपालको सझेदारीमा घरदैलोमै पुगेर स्वास्थ्य अभिमुखिकरण सेवा दिएको हो ।
शिविरबाट…
हिम्सा पीडित महिलाहरूको पुनर्स्थापनामा राज्य जिम्मेवार बन्नुपर्नेमा जोड
मंशिर २२ गुल्मी
महिला विकास मन्च गुल्मीको आयोजनामा महिला अधिकार, कानुनी ब्यवस्था र कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम तम्घासमा सम्पन्न भएको छ ।कार्यक्रमका सहभागीहरुले हिम्सा पीडित महिलाहरूको पुनर्स्थापनामा राज्य जिम्मेवार…
वडामै सुविधायुक्त स्वास्थ्य चौकीको भवन निर्माण
सूर्य सुनार
३ मंशिर, गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको नेटाखर्कमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर ४ वडागाउँ स्थित नेटाखर्कमा रहेकोे स्वास्थ्य चौकीको गुल्मी क्षेत्रनम्बर २…
गुल्मीका अग्नी पीडितले पाएनन राहत
गुल्मी जिल्लामा आगोलागीबाट घर बिहिन भएका नागरिकको लागि आवास निर्माण भएको छ । आवास निर्माण भएपनि सरकारबाट पाउनुपर्ने रकम निकासा नहुँदा अग्नी पीडित थप समस्यामा छन् ।
गुल्मी जिल्लाको इस्मा गाउँपालिकाको वडानम्बर–२ सिदुङखामा गत वैशाख ८ गते…
अकबरे खुर्सानी बन्यो आम्दानीको स्रोत
गुल्मीमा पछिल्लो समय कृषि तथा पशुपालनमा युवाहरुको आकर्षण बढिरहेको छ । वैदेशिक रोजगारबाट फर्किएर युवाहरु गाउँमै कृषि उद्यम गरिरहेका छन् । उनिहरुले विदेशमा भन्दा पनि बढी आम्दानी पनि गरेका छन ।
धुर्कोट गाउँपालिका १ नयाँ गाउँका चन्द्र…