समुह अनुसार हेर्नसहोस

अर्थ

देशभर मलको चरम अभाव: भारतले मल पठाउन आनाकानी गरेको मन्त्रालयको दाबी

जेठ२६ काठमाडौं । विगतका वर्ष जस्तै रोपाइँको सिजन सुरु हुनै लाग्दा यस वर्ष पनि देशभर मलको हाहाकार भएको छ । मुलुकमा मलको आपूर्ति गर्ने कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङका जिल्ला–जिल्लामा रहेका भण्डारण र केन्द्रका गोदाम रित्तिएका छन् ।…

गुल्मीमा ४ अर्ब ५१ करोड ९६ लाख बजेट विनियोजन

जेठ १९, काठमाडौं, संघीय सरकारले आगामी आर्थिक वर्षको लागि गुल्मी जिल्लाको लागि साढे ४ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ। जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकाको लागि ४ अर्ब ५१ करोड ९६ लाख बजेट विनियोजन गरिएको हो। जिल्लाका दुई…

गुल्मी महोत्सवबाट २१ लाख वढि बचत

अनिल खत्री १३ जेठ, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको चौथो गुल्मी महोत्सवमा २१ लाख वढि बचत भएको छ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले गत चैत्रको २५ गतेदेखि ०७९ वैशाख ६ गतेसम्म महोत्सव आयोजना गरेको…

गुल्मीमा इ–सेवाको प्रशिक्षण

सन्तोष महतारा गुल्मी, २५ वैशाख÷ इ–सेवा नेपाल लुम्बिनी प्रदेशले सेवाग्राहीलाई प्रशिक्षण दिएको छ । गुल्मीको सदरमुकाम तम्घासमा इ–सेवा नेपाल लुम्बिनी प्रदेशले आफ्ना सेवाग्राहीलाई शनिबार प्रशिक्षण दिएको हो । इ–सेवामा थप भएका अन्य…

सम्बृद्ध चन्द्रकोट निर्माणका लागि उम्मेदवारी : युवराज केसी

गुल्मी – बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचन आउन अव केही दिन मात्र बाँकी छ। उम्मेदवारहरु आआफ्ना चुनाव चिन्ह लिँदै जनताको घरदैलोमा पुग्दै गाँउ समृद्धि पार्ने योजनाको फेहरिस्त सुनाइरहेका भेटिन्छन्। यीनै मध्येका एक हुन् गुल्मी…

उद्यमीहरुलाई ऋृण प्राप्ति प्रकृया सम्बन्धी कार्यक्रम सम्पन्न

अनिल खत्री १० बैशाख, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा उद्यमीहरुलाई व्यवसायीक योजना तयारी र ऋृण प्राप्ति प्रकृया सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जिल्ला स्थित बिभिन्न उद्यमीहरुको…

गुल्मी महोत्सवमा ६ करोड बढिको कारोवार

अनिल खत्री ७ बैशाख, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएको चौथो गुल्मी महोत्सव सम्पन्न भएको छ । महोत्सवको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले समापन गर्नुभएको हो । महोत्सवमा साना कुटिर…

गुल्मी महोत्सवको समय लम्बिने

अनिल खत्री ३ बैशाख, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको चौथो गुल्मी महोत्सवको समय लम्बिने भएको छ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास…

चौथो गुल्मी महोत्सवमा कृषि र घरेलु उत्पादनलाई जोड

मनोज कार्की ÷गुल्मी , चैत २७ गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको विकास शिक्षा स्वास्थ्य कृषि पर्यटनमा आधारित व्यापारको विकास भन्ने लक्ष्यका साथ यहि चैत २५ गत देखी सुरु भएकोे भएको चौथो गुल्मी महोत्सवमा कृषि र घरेलु उत्पादनलाई जोड दिईएको…

चौथो गुल्मी महोत्सव सुरु

अनिल खत्री २५ चैत गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको चौथो गुल्मी महोत्सव सुरु भएको । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य,…