समुह अनुसार हेर्नसहोस

अर्थ

मदानेको नीति तथा कार्यक्रम र बजेट पारित

हुमाकान्त पोखरेल असार ११,२०७९ गुल्मीः मदाने गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट एकैदिन पारित गरेको छ । बिहीबार गाउँसभाबाट नीति तथा कार्यक्रम र बजेट पारित गरिएको हो । गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले नीति तथा कार्यक्रम र…

चन्द्रकोट गाउँपालिकाको ५० करोड ७९ लाख ६५ हजार बजेट सार्वजनिक

१० असार, चन्द्रकोट गाउँपालिकाको आ।व। २०७९र८० का लागि बजेट तथा कार्यक्रम दोस्रो गाउँ सभाको दोस्रो बैठकबाट सर्बसम्मत रुपमा पारित भएको छ ।  गाउँपालिकाको कुल ५० करोड ७९ लाख ६५ हजार बजेट सार्वजनिक भएको छ । गाउँपालिका अध्यक्ष युवराज खत्री…

चन्द्रकोटको नीति तथा कार्यक्रम: शिक्षा, स्वास्थ्य, कृषि र उत्पादनमा जोड

चन्द्रकोट गाउँपालिका गुल्मीले आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार ६ गते गाउँपालिकाको सभाहलमा अध्यक्ष युवराज केसीले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य कृषि र…

इस्माको नीति तथा कार्यक्रम : डिजिटल इस्मादेखि एकल पुरुषलाई भत्ता र गुरुकुल शिक्षासम्म

इस्मा गाउँपालिका गुल्मीले आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रम गाउँ सभामा पेश गरेको छ । गाउँपालिका प्रमुख भगतसिंह खड्काले सभामा पेश गरेको नीति तथा कार्यक्रममा छल्दी जलाधार क्षेत्रमा तटबन्धन गरेर जलाशय निर्माण गर्ने, हिमालय माविमा कृषि…

गुल्मीको छत्रकोटमा जिपलाईन सञ्चालन गरिने

पर्यटक आर्कषित गर्न छत्रकोटमा जिपलाईन संचालन गरिने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै आयमा वृद्धि गर्ने उद्धेश्यले छत्रकोटको हनुमान मन्दिरदेखि छत्रदेव मन्दिरसम्म जिपलाईन संचालन गर्ने योजना अगाडि सारिएको हो । छत्रकोट देवालय गुल्मी…

मालिकाको नीति तथा कार्यक्रम : गाउँ फर्क प्यारा देखी अर्खाबाङ्गको देउरालीमा मालिका रिसोर्टको स्थापना

मनोज कार्की असार ०९ गुल्मी – गुल्मीको मालिका गाउँपालिकाले उद्योग तथा पर्यटन व्यावसाय ,स्वास्थ्य शिक्षा,कृषि, घरेलु उद्योग र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार दोस्रो गाउँसभाको…

धुर्कोट गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि रोजगारी ,शिक्षा र घरेलु उद्योगलाई प्राथमिकता

हुमाकान्त पोखरेल गुल्मी, ०८ जेठ –धुर्कोट गाउँपालिकाले कृषि र रोजगारीलाई प्राथमिकता दिएको छ । बुधबार दोस्रो गाउँसभाको पहिलो अधिवेशनमा आर्थिक बर्ष ०७९/८० को बार्षिक नीति तथा कार्यक्रम पेश गर्दै अध्यक्ष भुपाल पोखरेलले कृषि र रोजगारीलाई…

रुरुक्षेत्रको नीति तथा कार्यक्रम : कृषि तथा पशुपालनलाई प्राथमिकता

माधव ज्ञवाली,असार ०७,गुल्मी, रुरुक्षेत्र गाउँपालिका गुल्मीले आ।व २०७९/ ०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज एक औपचारिक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।…

गुल्मीदरबार गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिवेशन सम्पन्न

रामकृष्ण कडेल ,असार ७ , गुल्मी । गुल्मीदरबार गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिवेशन मङ्गलवार गाउँपालिका अध्यक्ष सरोज कुमार थापाको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको संचालनमा निम्नानुसारको कार्यसूची सहित सुभारम्भ भएको…

शेयर बजार ओरालो लागेपछि अर्थमन्त्रीलाई गुल्मीका लगानीकर्ताको ज्ञापन पत्र

पुँजी बजार सुधार, विकास र बिस्तारका कामहरु तत्काल गर्नुपर्ने माग राख्दै गुल्मीका सेयर लगानीकर्ताहरुले अर्थमन्त्रीलाई सोमबार ज्ञापन पत्र पठाएको छ । सोमबार लगानी कर्ता संघर्ष समिति गुल्मीको आयोजनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक…