समुह अनुसार हेर्नसहोस
अर्थ
चन्द्रकोट गाउँपालिकामा मौसम स्टेशन स्थापना
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरमा अवस्थित उदय माध्यमिक विद्यालयमा आइतबार मौसम स्टेशन (Weather station) स्थापना गरिएको छ । यो (Weather station) मौसम मापन यन्त्रले विद्यालयमा मौसम सम्बन्धि सैद्धान्तिक अध्ययन गर्दै…
रेसुङ्गा क्याम्पसका विद्यार्थीलाई वित्तीय साक्षरता
अनिल खत्री,९ चैत, गुल्मी । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक गुल्मी शाखाद्वारा रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । युवा विद्यार्थीहरुलाई वित्तीय ज्ञान सीपबाट व्यावहारिक रुपमा सक्षम बनाउने उदेश्यले वित्तीय…
गुल्मीमा लघुवित्तीय संस्थाहरु बिरुद्ध उत्रिए महिला
अनिल खत्री फागुन १८ गुल्मी
शहर बजारदेखि गाउँगाउँसम्म फैलिएका लघुवित्तीय संस्थाहरुले महिलाहरुलाई उत्पादन र आत्मनिर्भर बन्न सिकाउनु पर्ने हो । तर पछिल्लो समयमा गुल्मी जिल्लाका बिभिन्न स्थानिय तहकम फैलिएका लघुवित्तीय संस्थाहरुले महिलाहरुको…
गुल्मी लोकबार्ता सम्मेलन : एक दर्जक लोक कलादेखि डेढ दर्जन कार्यपत्र प्रस्तुत
गुल्मी, १० फागुन
लोकवार्ता परिषदको ११ जिल्ला सम्मेलनको लागि नेपालका दुई दर्जन बढि प्रध्यापक तथा लेखकले गुल्मीको कला संस्कृति र पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन् । लोकवार्ता परिषदका अध्यक्ष प्राध्यापक डाक्टर प्रेम कुमार खत्री,…
रेसुङ्गामा आधारभूत ब्यूटिपार्लर तालिम सुरु
गुल्मी, १३ फागुन ।
रेसुङ्गा नगरपालिकामा दलित र एकल महिलाका लागि तीन महिने आधारभूत ब्यूटिपार्लर तालिम सुरु भएको छ । नगरपालिकाको आर्थिक सहयोग र ग्रामीण साझेदारी विकास केन्द्रको आयोजनामा तालिम सुरु भएको हो । तालिममा प्रत्येक वडा र नगरपालिकाले…
गुल्मीमा चैतको अन्तिम हप्ता गुल्मी महोत्सव गरिने
हुमाकान्त पोखरेल, गुल्मी ।
१३ फागुन । गुल्मीमा आगामी चैतको अन्तिम साताबाट दोस्रो गुल्मी महोत्सव हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभामा चैतको अन्तिम साताबाट महोत्सव हुने जानकारी दिइएको हो । महोत्सव…
१७ वर्षदेखि गुल्मेलीको नियमित जहाज चढ्ने सपना अधुरै
विगत १७ वर्षदेखि गुल्मेलीको जहाज चढ्ने सपना अझै अधुरै रहेको छ। २०६३ सालमा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रदीपकुमार ज्ञवालीले शिलान्यास गरेको रेसुंगा विमानस्थलबाट जहाज चढी काठमाडौं पुग्ने ठूलो धोको गुल्मेलीको रहेको छ।…
चन्द्रकोट गाउँपालिकामा भूमिहिन सुकुम्बासीलाई निस्सा वितरण
महेश बोहरा, फाल्गुण १ गुल्मी,
गुल्मीको चन्द्रकोट गाउँपालिकामा निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ । फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाइ निस्सा वितरण गरिएको हो । गाउँपालिकाको…
गुल्मीकी पार्वताले डोकोमा सुन्तला बेचेर दुई लाख आम्दानी गदैं
गुल्मीकी पार्वता पाण्डेले डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गर्नुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गर्नुभएको हो ।
मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्ड पश्चिम…
हजारौंको भिडमा उदाहरणीय बन्नुभयो गुल्मीकी शारदा
गुल्मी । अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ ।
यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ ।
यस्तै गलत परम्परा बोक्ने हजारौँको…