समुह अनुसार हेर्नसहोस

मनोरञ्जन

पर्यटक तान्दै गुल्मी मुसिकोटको स्वाँरा होमस्टे

१८ पुष २०७९, सोमबार प्रेम सुनार, गुल्मी सिंघारिएकी बेहुलीजस्तै देखिने घरमा सयौं मानिसको जमघट थियो। बाजा बजिरहेको थियो। त्यहीँ तालमा गीत घन्कियोः ‘कोटमा पूजा चल्छ नौ दुर्गामा, बसेकी छन् मालिका कुर्घामा‘। मुसिकोट नगरपालिका ‘ मनको…

चन्द्रकोटमा संस्कृति संरक्षण गर्न पन्चेबाजा वितरण

गुल्मीमा संस्कृति संरक्षण गर्नका लागि पन्चेबाजा वितरण गरिएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा न ८ तुराङमा दलित उत्थान कार्यक्रम अन्र्तगत एक लाख रुपियाँको बजेटबाट पन्चेबाजा खरिद गरी वितरण गरिएको वडा सचिब लक्ष्मी अर्यालले जानकारी दिनुभयो…

छत्रकोट सुन्ताला महोत्सव  : सुन्तला खाने र बोकेर दौड्ने प्रतियोगिता

गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ गरिएको छ। जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा विहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो। सुन्तला खानेमा ६ सहभागी भएका…

पाँच मिनेटमा डेढ केजी भन्दा बढी सुन्तला खाने ब्यक्ति

हुमाकान्त पोखरेल, गुल्मी ०८ पौष । तपाई एक्कैछिन सोच्नुस् त, तपाई आफैले एक पटकमा कति सुन्तला खान सक्नुहुन्छ रु अझ भनौ तपाईले पाँच मिनेटमा कति सुन्तला खान सक्नुहुन्छ रु सुन्दा अचम्म लाग्न सक्छ तर गुल्मीमा एक युवाले पाँच मिनेटमा डेढ…

लोक दोहोरी प्रतिष्ठान गुल्मीको अध्यक्षमा भट्टराई चयन

अनिल खत्री ३ पुस, गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको अध्यक्षमा शिलु भट्टराई चयन भएकी छन् । प्रतिष्ठान गुल्मीको सातौंं जिल्ला अधिवेशनबाट भट्टराईको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ । जिल्ला…

नेपाल टेलिभिजनकर्मी खत्री सम्मानित

२ पुष, गुल्मी /  गुल्मीका क्रियाशील पत्रकार अनिल खत्री सम्मानित भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा गुल्मीको सातौं जिल्ला अधिवेशनमा गुल्मीका क्रियाशील पत्रकार खत्री सम्मानित भएका हुन् । पत्रकारिता क्षेत्रबाट…

ऐतिहासिक महत्व बोकेको बम्घाकोट

सन्तोष महतरा, गुल्मी । २४ मंसिर । सुन्दा अचम्म लाग्न सक्छ, कुनै समय नेपालमा सत्य पत्ता लगाउनको लागि तरबारले ढुंगा काटिएको थियो भनेर । तर, यो सत्य पत्ता लगाउनको लागि गुल्मीमा भएको सत्य घटना हो । झण्डै ७ सय वर्ष अगाडि वा १४औं…

जेठको पहिलो हप्तादेखी बन्द रहेको स्टिमर सेवा सुचारु

गुल्मीः जेठको पहिलो हप्तादेखी बन्द रहेको स्टिमर सेवा सुचारु भएको छ । स्याङजाको आधिमुहान मिर्मी देखी सेतीबेनीसम्मको ६ किलोमिटरको कालीगण्डकी नदीमा पानीको बहाव बढेको कारण र बर्षायामका कारण बन्द रहेको स्टिमर सेवा कात्तिकको पहिलो हप्ताबाट…

युवापुस्तामा लोकप्रिय बन्दै हाँस्य टेलिश्रृखंला ‘अति भो’

रुपन्देही । हाँस्य टेलिश्रृखंला ‘अति भो’ युवाहरुमाझ लोकपृय बन्दै गइरहेको छ। हाँस्यव्यङ्यको माध्यमबाट समाजमा रहेका कुरीतिहरुलाई हटाउने र मनोरन्जन दिने उद्देश्यका साथ शुरु भएको यो टेलिसिरियलले आफ्नो प्रशारणको एक सय १७ भाग पूरा गरेको निर्देशक…

इस्मामा पालिका स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

प्रतिक खबर ब्यूरो गुल्मीमा संस्कृतिको संरक्षणसँगै तीज गीत र नृत्यमार्फत सामाजिक सन्देश प्रवाह गरिएको छ । जिल्लाको इस्मा गाउँपालिकामा गाउँपालिका स्तरीय तीज गीत प्रतियोगितामा आयोजना गरि संस्कृतिको संरक्षणसँगै तीज गीत र नृत्यमार्फत सामाजिक…