समुह अनुसार हेर्नसहोस

मनोरञ्जन

जानकी पुरस्कारबाट कवि तथा आख्यानकार रुद्रा ज्ञवाली सम्मानित

सूर्य सुनार ११ भदौ गुल्मी गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको किरण पुस्तकालयले कवि तथा आख्यानकार रुद्रा ज्ञवालीलाई सम्मान गरेको छ । शनिबार किरण पुस्तकालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा उहाँले कविता क्षेत्रमा पुयाएको योगदानको…

गुल्मीदरबारमा तिज गित मार्फत सामाजिक संदेश

गुल्मीको गुल्मीदरबारमा तिजगित प्रतियोगीता सम्पन्न गरिएको छ । “परम्परा जोगाउँ, बिकृती हटाउँ” भन्ने नारा सहित गाउँपालिकाले आज हरितालिका तिज २०७९ को अवसरमा आयोजना गरेको तिज गित प्रतियोगिता मा सहभागिले गित र नृत्य मार्फत सामाजिक संदेश छरेका छन…

विद्युतीय चुल्होको प्रयोगमा जोड दिन गुल्मीमा तीज गीत प्रतियोगिता सम्पन्न

सुनिल क्षेत्री,गुल्मी भाद्र ९/ बिहिबार शान्तिपुर इलाका सामुदायिक ग्रामिण विद्युतीकरण उपभोत्ता समूह चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा अन्तर वडास्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । उक्त विद्युतीकरणका अध्यक्ष धाचानन्द शर्माको…

मुसिकोटमा थुम पार्क अलपत्र : नगरपालिकाले दिएन चासो

सूर्य सुनार गुल्मी, ०१ भाद्र/  गुल्मीको मुसिकोट नगरपालिकामा निर्माण व्यवसायी र नगरपालिकाले चासो नदिदा पार्क अलपत्र परेको छ । निर्माण व्यवसायीले काम समयमै सम्पन्न नगर्दा पार्क अलपत्र परेको हो । तर कतिपयले भने यो पार्कलाई नामको…

र फेरि पनि ३ नामथर कै कुरो

कृष्ण बिश्वकर्मा विजयु भन्नेहरु भन्छन नामथर केही हैन कर्म ठूलो हो । भन्नेहरू भन्छन राम्रो काम गरेपछि नाम सम्मानित भैहाल्छ । त्यसोभए दैलेखका करबिर कामीले अपराध गरेका कारण नागरिकता प्रमाणपत्रमा कुकुरे कामी भएका हुन ररु नामथर केही हैन…

गुल्मेली गायिका स्मारिका खत्रीको स्वरमा ‘नाच बरिलै’ बजारमा (भिडियो सहित)

श्रावण १३, २०७९ श्रावण १४ । लोकदोहोरी गायक घनश्याम खत्रीसहितको समूहले नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गरी ‘नाच बरिलै’ बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा घनश्याम सहित देबी बस्नेत,राजन बस्नेत ,स्मारिका खत्रीका…

उज्जवलको गिरीको तिज कोसेली ‘डाँडै माथी चिल’ (भिडियो सहित)

अनिल खत्री १४ साउन, गुल्मी । साउन महिना लागेसँगै बजारमा तिजका गीतहरु बज्न थालेका छन् । यतिबेला कलाकारहरु तिज सम्बन्धीत गीतहरु सार्वजनिक गर्ने क्रम चलिरहेको छ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज आउन अब करिव एक महिना दिन बाँकी छ ।…

तेश्रो पुलचोक कपको उपाधी सिद्धबाबा माविको हातमा

सूर्य सुनार गुल्मी तेस्रो पुलचोक कप २०७९ को उपाधी सिद्धबाबा माध्यामिक विद्यालयले जितेको छ । गुल्मी जिल्लाको सदरम्ुकाम तम्घास संचालन भइरहेको तेस्रो पुलचोक कप २०७९ को फाइनल खेलमा सिद्धबाबा माध्यामिक विद्यालय र पालुखा माध्यामिक विद्यालय बिच…

वसन्त लम्सालको तीज गीत “भाच कम्मर भाच” सार्वजनिक (भिडियो सहित)

महेश बोहरा १० श्रावण २०७९ गुल्मी महिलाहरुको महान चाड हरितालिका तीज पर्व नजिकिदै गर्दा बजारमा तीजका गीतहरु सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका पालीमा जन्मेका लोक तथा दोहोरी गायक वसन्त लम्सालको तीज…

गुल्मेली गायिका सीता रानाको तीजगीत “कलेजीको माया बरीलै” सार्बजनिक (भिडियो सहित)

प्रतिक खबर व्यूरो गुल्मी / तीज पर्व नजिकिदै गर्दा हरेक दिन डिजिटल बजारमा तीजका गीतहरु सार्वजनिक हुने क्रम जारीछ । यसै बीच गुल्मेली चर्चित गायिका सिता राना मगरको तीजको कोसेली कलेजीको माया बरीलै बोलको गीत भर्खरै मात्र बजारमा लिएकी छन् ।…