समुह अनुसार हेर्नसहोस

अन्तर्वार्ता

गुल्मीमा ९२ प्रतिशत रोपाइँ

हुमाकान्त पोखरेल भदौ ५ ,२०७९ गुल्मीः गुल्मीका ९२ प्रतिशत खेतमा धान रोपिएको छ । बर्षे धान खेती हुने कुल आठ हजार ८०३ हेक्टर क्षेत्रफलमध्ये कुल आठ हजार ९८ हेक्टर क्षेत्रफलमा धान रोपिएको हो । गत बर्ष यही समयसम्म ९६ प्रतिशत अर्थात…

नेपाल विद्यार्थी संघ गुल्मीद्धारा रेसुङ्गा बहुमुखी क्याम्पसको निर्णय गलत भएको दाबी

सूर्य सुनार भदौँ ०३ गुल्मी नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस इकाई समितिले रेसुङ्गा बहुमुखी क्याम्पसको वास्तविक आर्थिक अवस्था सार्वजनिक गर्न माग गरेको छ । रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिले गरेको आर्थिक संकटकाल घोषणा…

प्रभास अस्पतालबाट फकाईएका विनोद मृत्युको मुखबाट फर्किए

प्रेम सुनार ३ भाद्र २०७९ गुल्मी । ‘पैसाको अभावमा उपचार नपाएर कोही मानिसलाई मर्न दिईने छैन’ प्रायः जुन सुकै औपचारिक कार्यक्रममा पनि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका अध्यक्ष गोपालबहादुर पोखरेलले बोल्दै आएको भाषण हो त्यो । तर त्यसै…

नागरिकता विधेयक हुबहु पारित, १३५ जनाले गरे पक्षमा मतदान

२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको…

शैक्षिक सत्रको सुरुमै स्थानीय पाठयक्रममा आधारित पाठ्यपुस्तक सबैको हात हातमा पुग्छ – अर्याल

प्रतिक खबर व्यूरो भदौ २ ,२०७९ गुल्मीः मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले आगामी शैक्षिक सत्रको सुरुमै स्थानीय पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक सबैको हात हातमा पुग्ने दाबी गरेका छन् । मालिका गाउँपालिकाको स्थानीय पाठ्यक्रम कक्षा १…

विप्लप कार्यकर्ताहरुद्धारा पक्राउ पुर्जि फिर्ताको माग

गुल्मी, १ भदौ । । नेत्रविक्रम चन्द –( विप्लप ) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, गुल्मीका कार्यकर्ताहरुले विप्लप सहितका नेताहरु माथी हालै ललितपुर जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जि फिर्ताको माग गरेका छन् । गत साउन १६ गते…

मुसिकोटमा थुम पार्क अलपत्र : नगरपालिकाले दिएन चासो

सूर्य सुनार गुल्मी, ०१ भाद्र/  गुल्मीको मुसिकोट नगरपालिकामा निर्माण व्यवसायी र नगरपालिकाले चासो नदिदा पार्क अलपत्र परेको छ । निर्माण व्यवसायीले काम समयमै सम्पन्न नगर्दा पार्क अलपत्र परेको हो । तर कतिपयले भने यो पार्कलाई नामको…

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक समिक्षा सम्पन्न

सूर्य सुनार ३१ साउन, गुल्मी गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आयुर्वेद स्वास्थ्य सेवा केन्द्र उपल्लो तम्घासद्धारा समन्वयात्मक समिक्षा गोष्ठी कार्यक्रम गरिएको हो ।…

गुल्मीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र

सूर्य सुनार साउन ३० गुल्मी गुल्मीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्लास्तरीय छनोट प्रतियोगितालाई प्रभावकारी बनाउन तीव्र तयारी भइरहेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा नवौँ राष्ट्रिय खेलको लागी खेलाडीहरुले उत्साहका साथ नाम…

राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

२९ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी…