समुह अनुसार हेर्नसहोस

अन्तर्वार्ता

स्काई अनलाइन सुचना केन्द्रद्धारा धरमपानी प्राविमा अन्तक्रिया

प्रतिक खबर व्यूरो स्काई अनलाइन सुचना केन्द्र तम्घास गुल्मीको आयोजनामा धरमपानी प्रा वि मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। मुसिकोट नगरपालिका ३ धरमपानीमा अवस्थित धरमपानी प्रा वि मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।…

गुल्मीमा ५ हजार २ सय १९ नयाँ मतदाता थपिए

सूर्य सुनार श्रावण २९ गुल्मी गुल्मीमा पछिल्लो पटक ५ हजार २ सय १९ नयाँ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा सो संख्यामा नयाँ मतदाता थपिएका हुन् । निर्वाचन आयोगको जिल्ला…

गुल्मेली समाज जापनद्वारा गृहजिल्लाका विभिन्न संस्थालाई सहयोग

प्रतिक खबर व्यूरो, गुल्मी । गुल्मी घर जापानमा विभिन्न पेशा–व्यवसाय गरेर बस्ने दाजु–भाई दिदी–बहिनीहरु आवद्ध संस्था गुल्मेलीसमाज जापानद्वारा गहृजिल्ला गुल्मीका विभिन्न संघ–संस्थालाई आर्थिक सहयोग गरिएको छ । शनिबार बिहान नेपाल अपडेट यूट्यूब…

धुर्कोटमा एक हजार ७६७ रोपनी बाँझो जग्गा कृषियोग्य जमिनमा परिणत

प्रतिक खबर डटकम व्यूरो साउन २७,२०७९ गुल्मीः जिल्लाको धुर्कोट गाउँपालिकाले एक हजार ७६७ रोपनी बाँझो जग्गालाई उत्पादन योग्य (कृषि योग्य) जमिनमा परिणत गरेको छ । गाउँपालिकाले पालिका भित्र बाँझो जग्गा नराख्ने गरी लिएको नीति अनुरुप एक हजार ७६७…

मुसिकोट सरकारको काम र कार्यशैलीप्रति नागरिकका गुनासै गुनासा

प्रतिक खबर व्यूरो साउन २०७९ गुल्मीः गुल्मीको मुसिकोट नगरपालिकामा स्थानीय सरकारप्रति नागारिकहरुले गुनासो गरेका छन् । स्थानीय सरकारले गर्ने कार्यहरु र कार्यशैलीप्रति स्थानीयहरुले सरकारप्रति गुनासो गरेका हुन् । वर्षायामको समयमा ग्रामीण…

तम्घासमा संचालित एग्रोभेटहरुको अनगमन

प्रतिक खबर व्यूरो गुल्मी तम्घासमा संचालनमा रहेको एग्रोभेटहरुको अनुगमन गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र तम्घासले तम्घासमा रहेका एग्रोभेटहरुको अनुगमन गरिएको थियो तम्घासका ६ वटा एग्रोभेटहरुमा गरिएको अनुगमनमा आधिकारीक…

गुल्मीमा संघिय निजामती ऐनको माग राख्दै प्रशासनमा धर्ना

सूर्य सुनार श्रावण २४, गुल्मी सरकारले साउन १ देखि लागू हुने गरी सबै कर्मचारीको एकमुष्ट १५ प्रतिशत तलब वृद्धि गरेको छ । तर सरकारले तलब समायोजनमा विभेदपूर्ण व्यवहार गरेको भन्दै निजामती कर्मचारीहरु जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडी धर्ना…

स्काई अनलाइन सुचना केन्द्र तम्घासद्धारा मुसिकोटका गरिब तथा जेहन्दार विद्यार्थी लाई शैक्षिक सामाग्री

प्रतिक खबर व्यूरो, श्रावण २२ गुल्मी स्काई अनलाइन सुचना केन्द्र तम्घास गुल्मीको आयोजना संचालित विद्यार्थी जागरण अभियान अन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका ३ मा अवस्थित जनजागृती माध्यमिक बिद्यालयमा अध्ययनरत ५ जना गरिब तथा जेहन्दार विद्यार्थी…

रेसुङ्गा नगरपालिकाद्धारा अध्ययन प्रोत्साहन छात्रवृत्ति घोषणा , शिक्षामा गुणस्तर ल्याउने उदेश्य

सूर्य सुनार श्रावण २०, गुल्मी गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले अध्ययन प्रोत्साहन छात्रवृत्ति कार्यक्रम शुक्रबार घोषणा गरेको छ । माध्यामिक शिक्षा परिक्षा एस.ई.ई मा ३.२० जिपिए ल्याउने विद्यार्थीहरुलाई नगरपालिकाले प्रोत्साहन स्वरुप मासिक…

संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा गर्ने सरकारको निर्णय

काठमाडौं ,  सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा गर्नेगरी संघ र प्रदेशको निर्वाचनको मितिबारे निर्णय गरेको हो। सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी…