समुह अनुसार हेर्नसहोस

स्थानिय

गुल्मीको रेसुंगा नगरपालिका पराल्मीमा विद्यालय भवनको शिलान्यास

सन्तोष महतारा फागुन १६, गुल्मी गुल्मीको रेसुंगा नगरपालिकाको वडा नम्बर १४ पराल्मीमा विद्यालय भवनको शिलान्यास गरिएको छ । पराल्मीको जन विकास माध्यमिक विद्यालयमा नयाँ चार कोठे भवनको मंगलबार नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले शिलान्याश…

जनयुद्धका प्रथम सहिदको स्मृतीमा हाजिरी जवाफ प्रतियोगिता

गुल्मी, १५ फागुन । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २७ औँ स्मृतिमा गुल्मीमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अनेरास्व्वियु क्रान्तिकारी धुर्कोट गाउँकमिटीको आयोजनामा वडा नम्बर ६…

गुल्मीमा बिभिन्न कार्यक्रम गरेर ४१ औं मगर दिवस मनाइयो

अनिल खत्री १५ फागुन, गुल्मी गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ४१ औं मगर दिवसको अबसरमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपाल मगर महिला संघ गुल्मीको अयोजनामा बिभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाइएको हो । दिवसको अवसर पारेर जिल्ला…

शिक्षकहरूले पाउनै छोडे तलब, गाउँपालिका भन्छ : बजेट छैन

कालीगण्डकी गाउँपालिकाका ३१ जना शिक्षकले कात्तिक देखिको तलब खान पाएका छैनन्।​ गाउँपालिकाले आन्तरिक स्रोतमार्फत तलब खुवाउने गरी राखेका ३१ जना शिक्षकहरूले कार्तिक देखिको तलब नपाएको गुनासो गरेका हुन्। गाउँपालिकाले आफैँ दरबन्दी सिर्जना गरी…

गुल्मीका शिवालय मन्दिरमा श्रद्धालुहरुको घुँइचो (फोटो फिचर)

महा शिवरात्रिको अवसरमा गुल्मीका विभिन्न शिवालय मन्दिरहरुमा भक्तजनहरुको घुँइचो लाएको छ । सदरमुकाम तम्घास सहित अन्य स्थानका शिवालय मन्दिरहरुमा भक्तजनहरु पुजाका लागी उपस्थित भएका हुन । गुल्मीका रेसुङ्गा पशुपति शिवालय मन्दिर, रुरुक्षेत्रमा…

चन्द्रकोट गाउँपालिकाको प्रगति समीक्षा कार्यक्रम सम्पन्न

महेश बोहरा फागुन ५, गुल्मी गुल्मीको चन्द्रकोट गाउँपालिकाले वडा तथा पालिका स्तरीय समिक्षा कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय शान्तिपुरमा वडा तथा पालिका स्तरीय समिक्षा गरिएको हो ।प्रत्येक वडाका सचिवहरुले…

बावुआमा बिहिनलाई विद्यालय सामग्री बितरण

गुल्मीको रेसुङ्गा नगरपालिकाकाले बावुआमा बिहिन बालबालिकालाई विद्यालयमा आवश्यक पर्ने सामग्री बितरण गरेको छ । शुक्रबार नगरपालिकाको आयोजनामा नगरभित्रका विद्यालयमा रहेका २८ जना बालबालिकालाई सामग्री बितरण गरिएको हो । नगरपालिकाको महिला,…

चन्द्रकोटले निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले शिक्षक सेवा र लोक सेवा सम्बन्धि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाले विद्यार्थीहरुलाई शिक्षक सेवा र लोक सेवामा आकर्षित गर्नको लागि निःशुल्क रुपमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको…

सुन्तला उत्पादन बढेपनि मूल्य नबढेपछि गुल्मीका कृषकहरु चिन्तित

गुल्मी । सुन्तला सिजन सुरु भएकाले कृषकलाई सुन्तला टिप्न र बेच्न भ्याई नभ्याई छ। पछिल्लो समय गुल्मीमा सुन्तला खेतीतर्फ आकर्षित हुन थालेपछि उत्पादन बढे पनि मूल्य भने वृद्धि नभएको प्रति कृषकहरु चिन्तित भएका छन्। सुन्तला खेतीबाट राम्रो…

मालिका गाउँपालिकाको दोस्रो गाउँ सभा सुरु

मालिका गाउँपालिकाको आज देखि दोस्रो गाउँ सभाको दोस्रो अधिवेशन आज देखि सुरु भएको छ । आज पहिलो दिन गाउँपालिका अध्यक्ष देवीराम अर्यालले गत आर्थिक वर्षको वित्तीय प्रगति विवरण ,यस आर्थिक वर्षको वित्तीय प्रगति विवरण सङै हाल सम्म भएका मुख्य काम…