समुह अनुसार हेर्नसहोस

स्थानिय

गुल्मीमा सड्कमै सचेतना दिँदै ट्राफिक प्रहरी

अनिल खत्री ३० फागुन, गुल्मी । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई प्रर्शिक्षण दिने गरेको छ । बढ्दो दुर्घटना न्यूनिकरण गर्न भन्दै प्रहरीले सडकमै चालक, सहचालक, यात्रु र विद्यार्थीहरुलाई राखेर प्रर्शिक्षण…

गुल्मीको छल्दीमा खड्ग जालपा देवी र उल्का छत्रदेवीको मन्दिर उद्घाटन 

अनिल खत्री २७ फागुन, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर २ को छल्दीमा खड्ग जालपा देवी र उल्का छत्रदेवीको मन्दिर उद्घाटन गरिएको छ । मन्दिरको शनिवार एक कार्यक्रमका बिच इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले उद्घाटन गरेकी…

३.२ जिपिए भन्दा माथि ल्याउने ९६ जना विद्यार्थी रेसुंगा नगरपालिकाबाट सम्मानित

रेसुंगा नगरपालिकाले नगरभित्रका बिद्यालयहरुबाट ३ दशमलब २ जिपिए भन्दा माथि ल्याउने ९६ जना बिद्यार्थीहरुलाई सम्मान तथा चेक हस्तान्तरण कार्यक्रम गरेको छ । २०७८ सालको एसइईमा नगरभित्रका बिद्यालयहरुबाट ३ दशमलब २ जिपिए भन्दा माथि ल्याइ कक्षा ११ मा…

चन्द्रकोटमा बन्यो दुई वडा जोड्ने ९७ मिटर लामो झोलुङ्गे पुल

गुल्मीको चन्द्रकोट गाउँपालिकाका दुई वटा वडा जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । वडा नम्बर ४ रेमी र वडा नम्बर ६ क्वाङ्गदी गरा जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको हो । बिहिवार गाउँपालिका अध्यक्ष युवराज केसीले एक कार्यक्रमका बिच पुलको…

चन्द्रकोट गाउँपालिकामा विविध कार्यक्रम गरि नारी दिवस मनाइयो

गुल्मीको चन्द्रकोट गाउँपालिकामा विविध कार्यक्रम गरि नारी दिवस मनाइएको छ । ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बुधबार गाउँकार्यपालिकाको कार्यालय शान्तिपुरमा विविध कार्यक्रम गरिएको हो । गाउँपालिकाको नारी दिवसको अवसरमा महिला कुर्सी दौड…

रेडक्रसको आयोजनामा मुसिकोटद्धारा क्षमता अभिवृद्धि गोष्ठी

सूर्य सुनार फागुन, २२ गुल्मी नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखा गुल्मीको आयोजनामा क्षमता अभिवृद्धि गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका – ३ बडागाउँ उपशाखामा यही चैत्र ३ र ४ गते गोष्ठी कार्यक्रमको आयोजना…

फोनिज गुल्मीको जिल्ला भेला तथा छलफल कार्यक्रम सम्पन्न

अमृता गाहा फागुन १९ शुक्रबार गुल्मी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गुल्मीको जिल्ला भेला तथा छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न भेलाले फोनिज नितीका लागी सुझाव संकलन गरेको छ ।…

गुल्मीमा लघुवित्तीय संस्थाहरु बिरुद्ध उत्रिए महिला

अनिल खत्री फागुन १८ गुल्मी शहर बजारदेखि गाउँगाउँसम्म फैलिएका लघुवित्तीय संस्थाहरुले महिलाहरुलाई उत्पादन र आत्मनिर्भर बन्न सिकाउनु पर्ने हो । तर पछिल्लो समयमा गुल्मी जिल्लाका बिभिन्न स्थानिय तहकम फैलिएका लघुवित्तीय संस्थाहरुले महिलाहरुको…

तम्घासको महेन्द्रमा चार कोठे भवनको शिलान्यास

सूर्य सुनार फागुन १८, गुल्मी महेन्द्र नमुना माध्यामिक विद्यालयमा नयाँ चार कोठे भवनको विहीबार नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले शिलान्याश गर्नुभएको हो । जिल्लाको रेसुङ्गा नगरपालिका १ तम्घासमा रहेको विद्यालयमा राष्ट्रपति शौक्षिक सुधार…

पृथ्वी माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सरस्वती घिमिरे सर्वसम्मत निर्वाचित

सूर्य सुनार फागुन १७, गुल्मी पृथ्वी माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरस्वती घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । जिल्लाको मुसिकोट नगरपालिका — ३ मैदानमा रहेको विद्यालयले बुधबार अभिभावकको भेलाबाट नँया समिति गठन गरेको हो ।…