समुह अनुसार हेर्नसहोस

स्थानिय

संबिधानको रक्षा गर्न गठबन्धन : नेता भण्डारी

गुल्मीः गुल्मी निर्वाचन क्षेत्र नम्वर एकका उम्मेदवार तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संबिधानको रक्षा गर्नका लागि गठबन्धन भएको बताएका छन् । निर्वाचन क्षेत्र नम्वर एकको संयुक्त गठबनधन निर्वाचन परिचालन समितिको…

गुल्मीमा गठबन्धनको चुनावी बैठक सम्पन्न

गुल्मी असौज २८ । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ अन्तरगतका दुईवटै प्रदेशमा चुनावी बैठक सम्पन्न भएको छ । प्रदेश ‘क’ को बैठक इस्मा गाउँपालिकाको झरना र ‘ख’ को बैठक मालिका गाउँपालिकाको सिमलटारीमा सम्पन्न भएको हो । बैठकले दुवै प्रदेशमा आवश्यक…

गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै स्वतन्त्रले फिर्ता लिए उम्मेदवारी

हुमाकान्त पोखरेल गुल्मी, २६ असोज । गुल्मीमा गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट उम्मेदवारी दिएका नरेन्द्र बहादुर अर्यालले बुधबार निर्वाचन अधिकृतको…

सुत्केरीको उद्दारमा गाउँपालिका अध्यक्षको गाडी

रामकृष्ण कडेल असोज २४, गुल्मी । गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले सुत्केरी बोक्न आफू चड्ने गाडी पठाउनुभएको छ । केही दिन अगाडि स्थानीय स्वास्थ्य सस्थाबाट रिफर गरि गुल्मी अस्पताल तम्घास बाट समेत रिफर हुँदै लुम्बिनी मेडिकल…

पहिरोले पुरिएर गुल्मीमा १ भैंसी र १ बाख्रा मरे घर उच्च जोखिममा

रामकृष्ण कडेल असोज २०, चारपाला गुल्मी । पहिरोले पुरिएर गुल्मीमा १ भैंसी र १ बाख्रा मरे संगै घर उच्च जोखिममा परेको छ । विगत ३ दिन देखि परेको अविरल वर्षा सङ्गै गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ ठुलोपोखरा भतेरपाटा स्थित मान बहादुर विकको…

गुल्मीमा पहिरोले ट्रान्सफर्मरमा क्षति पु¥याएपछि विद्धुत सेवा अवरुद्ध

अजय खड्का २० असोज, गुल्मी । अविरल वर्षासँगै खसेको पहिरोले ट्रान्सफर्मरमा क्षति पु¥याएपछि गुल्मीमा विद्युत सेवा अवरुद्ध भएको छ । तम्घासको पुतली बजारमा रहेको ३३ केभी मेन लाइनको ट्रान्सफर्मरमा माथिबाट खसेको पहिरोले क्षति पु¥याएपछि विद्युत…

जिल्ला मै पहिलो पटक चन्द्रकोटमा टोल फ्रि नम्बर संचालन

महेश बोहरा, असोज १३ गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले जिल्ला मै पहिलो पटक टोल फ्रि (फोन गर्दा पैसा नलाग्ने) टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको छ । चन्द्रकोट गाउँपालिकाले नागरिकहरुमा सरल र सहज सूचना संचार प्रदान गर्न साथै…

चाडपर्वलाई लक्षित गर्दै सम्भावित दुर्घटना न्यूनिकरण गर्न कृत्रिम अभ्यास

अजय खड्का असोज १०,गुल्मी आउदै गरेका चाडपर्वहरुलाई लक्षित गर्दै हुन सक्ने सम्भावित दुर्घटना न्यूनिकरण गर्न गुल्मीमा कृत्रिम अभ्यास गरिएको छ । जिल्ला विपद् ब्यबस्थापन समिति गुल्मीको आयोजनामा सोमबार सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्नका…

शिक्षकको अभाब टार्न गुल्मीको इश्मामा स्वंयसेवक शिक्षक

अजय खड्का असोज ९,गुल्मी गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले शिक्षकको अभाव टार्न स्वंयम सेवक शिक्षकको ब्यवस्था गरेको छ । शिक्षकको अभावमा पठन पाठनमा समस्या नहोस भनेर स्वयम सेवक शिक्षक राख्ने ब्यबस्था मिलाएको हो । कुनै शिक्षक १५ दिन भन्दा…

धुर्कोट गाउँपालिकाले बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायोः अध्यक्ष पोखरेल

गुल्मी । १५ प्रतिशत तलव वृद्धिका लागि केन्द्रमा देशैभरका बालबिकास सहयोगी र विद्यालय कर्माचारीहरुले आन्दोलन चलाइरहेका बेला गुल्मीको धुर्कोट गाउँपालिकाले भने उनिहरुको तलव वृद्धि गरिसकेको छ । बालबिकास र विद्यालय कर्मचारीको तलव बढायो…