समुह अनुसार हेर्नसहोस
स्थानिय
गुल्मीमा करोडौंको झिनुवा रोटी उत्पादन,, हव बन्दै वामीटक्सार
कार्तिक ४ गुल्मी
हरेक बर्षको तिहारमा गुल्मीमा करोडौंको झिनुवा रोटी उत्पादन हुने भए पनि सरकारी निकायबाट त्यसको लेखाजोखा र उत्पादन बृद्धिमा चासो नदिदा उद्योगको रुप लिन सकेको छैन ।
जिल्लाको पुरानो ब्यापारिक केन्द्र वामी टक्सार बजार झिनुवा…
गुल्मीमा तिहार पर्व नजिकिएसँगै बजारमा चहलपहल बढ्दै
अनिल खत्री ४ कार्तिक गुल्मी
नेपालीहरुको दोस्रो महान पर्वको रुपमा मनाइने तिहार पर्व नजिकिन थालेसँगै बजारमा चहलपहल बढ्न थालेको छ । तिहारको लागि प्रयोग गरिने फूलका मालाहरुको सट्टामा कृतिम फूल मालाकै भरपर्नु अवस्था गुल्मीमा रहेको छ ।…
अरिंगालको टोकाइबाट अर्घाखाँची ठाडाकी सारुको मृत्यु
अर्घाखाँची ।
शितगंगा नगरपालिका ३, ठाडा पदमीकी २१ वर्षीया रोमा सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।
बुधबार दिउँसो गाई चराउन गएकी उनलाई अरिंगालले टोकेको थियो।…
इश्मा तेक्वान्दो दोजाङ्गद्धारा ६० जना खेलाडीलाई कलर बेल्ट तथा प्रमाण पत्र वितरण
अमृता गाहा २ कार्तिक गुल्मी
गुल्मी जिल्लाको इश्मा गाउँपालिकामा आठौँ कलर बेल्ट तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । इश्मा तेक्वान्दो दोजाङ्ग गुल्मीको आयोजनामा वडा नं. २ को पालुखा मा.वि.मा सो कार्यक्रम सम्पन्न भएको हो ।…
रेन्वो ईङ्गलिस बोर्डिङ्ग स्कूलमा स्काउट समिति गठन
सूर्य सुनार २ कार्तिक गुल्मी
रेन्वो ईङ्गलिस बोर्डिङ्ग स्कूलमा स्काउट समिति गठन गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ४ स्थित रेन्वो ईङ्गलिस बोर्डिङ्ग स्कूलमा सामाजिक सेवा र देश भक्तिको भावना र नैतिक शिक्षा सिकाउन जरुरी भएकाले स्कूलमा…
संबिधानको रक्षा र राजनीतिक स्थिरताका लागि गठबन्धन : चन्द्र भण्डारी
कार्तिक २,२०७९ गुल्मी निर्वाचन क्षेत्र नम्वर एक प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारीले संबिधानको रक्षा र राजनीतिक स्थिरताका लागि गठबन्धन भएको बताउनुभएको छ ।
कालीगण्डकी गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले…
शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन
३० असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले…
गुल्मी क्षेत्र नम्बर – २ प्रदेश ‘ख’ का उम्मेदवार बुद्धि जिसीको पृष्ठभूमि के हो ?
असोज २९, गुल्मी – आगामी मंसिर ४ गते हुने आम निर्वाचन आउन अव केही दिन मात्र बाँकी छ । उम्मेदवारहरु आआफ्ना चुनाव चिन्ह लिँदै जनताको घरदैलोमा पुग्दै गाँउ समृद्धि पार्ने योजनाको फेहरिस्त सुनाइरहेका भेटिन्छन् । यीनै मध्येका एक हुन् गुल्मी…
देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धन : सुदर्शन बराल
असोज २९,२०७९स् गुल्मी निर्वाचन क्षेत्र नम्वर एकको प्रदेश सभा १ का उम्मेदवार तथा नेकपा माओबादी केन्द्र लुम्विनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले देशमा राजनीतिक स्थिरता कायम गर्नका लागि गठबन्धन भएको बताएका छन् ।
चन्द्रकोट गाउँपालिका वडा…
कार्यालयसंग मिल्दोजुल्दो फेसबुक गुप्र बन्द गर्न मालिकाको आग्रह
असोज २९,२०७९ गुल्मीःगुल्मीको मालिका गाउँपालिकाले अनाधिकृत फेसबुक गुर्प बन्द गर्न आग्रह गरेको छ ।
शुक्रबार गाउँपालिकाले एक सूचना जारी गर्दै मालिका गाउँकार्यपालिकाको कार्यालय सङ मिल्दोजुल्दो ९मालिका गाउँपालिका गुल्मी०…