समुह अनुसार हेर्नसहोस

स्थानिय

उदय मावीमा कक्षा १२ का  विद्यार्थीहरुद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

उदय माध्यामिक बिधालय चन्द्रकोट गाउपालिका ४ शान्तिपुर गुल्मीले कक्षा १२ का विद्यार्थीहरुद्वारा कक्षा ११ मा भर्ना हुन आएका ११२ जना नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । २०७८ साल मा see दिएर आएका विद्यार्थी लाई स्वागत गरिएको  उक्त कार्यक्रममा…

गुल्मीमा सुविधा सम्पन्न रेसुङ्गा शभाहल शिलन्यास

अजय खड्का असोज ७ गुल्मी । गुल्मी जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर ४ मा सुबिधा सम्पन्न सभाहलको भएको छ । शुक्रबार एक कार्यक्रमका बिच नेकपा एकीकृत समाजवादीकी केन्द्रिय सचिब तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीले शिलन्यास गरेकी हुन् ।…

चन्द्रकोट ७ रुपाकोटमा स्वास्थ्य चौकीको उद्घाटन

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ रुपाकोटमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गरिएको छ । बनेको भवनको बिहिबार गाउँपालिका अध्यक्ष युवराज केसीले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ रुपाकोट…

नेकपा बहुमत पार्टीका केन्द्रीय महासचिवसहित नेता कार्यकर्ता पक्राउ

गुल्मी धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका केन्द्रीय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ परेका छन्। जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा आयोजना गरेको जिल्ला सम्मेलनबाट…

बाल दिवसमा उपल्लो तम्घास माविद्धरा सडक नाटक प्रर्दश 

अनिल खत्री २९ भदौ, गुल्मी बाल दिवसको अबसरमा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको उपल्लो तम्घास माध्यमिक विद्यालयले सडक नाटक प्रर्दशन गरेको छ । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला सदरमुकाम तम्घास बजारका बिभिन्न स्थानमा सडक नाटक…

रेसुङ्गा क्षेत्रमा सरसफाई

अनिल खत्री २७ भदौ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रमा सरसफाई गरिएको छ । जिल्लाको ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रमा गत साउन महिनामा चलेको मेलामा भएको फोहोरलाई सरसफाई गरिएको हो । रेसुङ्गा क्षेत्रमा नेपाल पंक्षी संरक्षण संघ…

रेसुङ्गा क्याम्पसका नौ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेल गुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य अवकास दिएको छ । शनिबार बसेको संचालक समितिको बैठकले दुईजना कर्मचारी र सात प्रध्यापकलाई अवकास दिएको हो । क्याम्पस चरम आर्थिक संकटमा…

नेकपा माओवादी केन्द्र धुर्कोट १ नयाँ गाउँको विस्तारित बैठक सम्पन्न ।

भदौ २५ गुल्मी । नेकपा माओवादी केन्द्र धुर्कोट गाउँ कमिटी वडा नम्बर १ को विस्तारित बैठक सम्पन्न भएको छ । नयाँ गाउँको म्यालडाडामा सम्पन्न बैठकले विभिन्न निर्णय गर्दै आगामी निर्वाचनको बारेमा विभिन्न रणनीति समेत तयार पारेको छ…

रुरुक्षेत्र गाउँपालिकामा कुकुर व्यवस्थापन गर्न स्थायी बन्ध्याकरण अभियान सुरु

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा सामुदायिक कुकुर व्यवस्थापन गर्ने उद्देश्यले बन्ध्याकरण अभियान सुरु गरिएको छ। भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको प्राविधिक सहयोगमा रुरुक्षेत्र गाउँपालिकाले कुकुर बन्ध्याकरण अभियान थालेको हो।…

माओवादी केन्द्र गुल्मी २ मा प्रतिनिधि र प्रदेश सभाका लागि ९ जना उम्मेदवार सिफारिस

भदौ २३ गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मीले २ ले आगामी निर्वाचन मङ्सिर ४ को लागि प्रतिनिधि सभा र प्रदेश सभाको लागि ९ जना उम्मेदवार सिफारिस गरेको छ । आज बसेको नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर २ को समन्वय समितिको बैठकले उम्मेदवारहरु…