समुह अनुसार हेर्नसहोस

स्थानिय

गायिका शितल प्रदेश शभा उम्मेदवार सिफारिस

गुल्मी भदौ २१, गायिका शितल शर्मा बाग्लुङ प्रदेश २ ‘ख’ बाट नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेदवारको लागि सिफारिस भएकी हुन् । मंसीर ४ गते हुने प्रदेश सभा निर्वाचनमा शर्मा सिफारिस भएकी हुन् । नेपाली कांग्रेस बागलुङ जिल्ला सदस्य समेत…

चन्द्रकोटमा दुग्धजन्य पदार्थमा एकरुपता ल्याउन अन्र्तक्रिया

महेश बोहरा, गुल्मी भाद्र १९ । गुल्मीको चन्द्रकोट गाउँपालिकाले त्रिपक्षीय छलफल तथा अन्र्तक्रिया कार्यक्रम आइतबार सम्पन्न गरेको छ । चन्द्रकोट गाउँपालिका पुश शाखाको आयोजनामा दुग्ध उत्पादक कृषक, समुह तथा दुग्ध व्यवसायीहरुसंग छलफल गरिएको हो ।…

गुल्मीका माओवादी महिलाहरुद्धारा प्रत्यक्ष उमेदवारको दाबी

नेकपा माओवादी केन्द्रको महिला संगठन अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) गुल्मीको आईतबार बसेको जिल्ला कमिटी बैठकले े गुल्मीका तीन वटा प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचनको उमेदवार हुने दाबी गर्दै जिल्ला पार्टीमा दवाव दिन गईरहेका छन् ।…

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारी,मुसिकोट । गुल्मीको मुसिकोट नगरपालिका ५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । विद्यालयमा आवश्यकता अनुसार शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा…

गुल्मीमा सडक बालबालिकाको व्यवस्थापन

गुल्मीमा सडक बालबालिकाको व्यवस्थापन सूर्य सुनार भदौ १८ गुल्मी गुल्मीमा सडक बालबालिका पहिचान अभियान २०७९ शुरु गरी व्यवस्थापन गरिएको छ । आइतबार जिल्लाभित्रका अभिभावक विहीन सडक बालबालिकाको पहिचान गरी उचित व्यवस्थापन गरिएको छ । पहिचानका लागि…

निजामती कर्मचारी युनियन गुल्मीले ३३ औं स्थापना दिवस मनायो

गुल्मी, १९ भदौ / नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । युनियनले ३३ औं स्थापना दिवस शनिबार र आइतबार विभिन्न कार्यक्रम गरि मनाएको हो । ‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र…

चन्द्रकोट गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको स्वागत तथा विदाई

महेश बोहरा, भाद्र १६ गुल्मी / गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतहरुको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार फेरि भेटौला कार्यक्रमको आयोजना गरी गाउँपालिकाबाट बिदा भई जान लाग्नुभएका प्रशासकिय अधिकृत…

रेसुङ्गा नगरपालिकाद्धारा प्रमुख प्रशासकिय अधिकृतलाई बिदाई तथा नयाँलाई स्वागत

सूर्य सुनार भदौ १३ गुल्मी रेसुङ्गा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतहरुको स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकामा झन्डै चार वर्ष नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्य सम्पादन…

नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीद्धारा सामुदायिक विद्यालय बन्दको आव्हान

नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीले जिल्लाभरका सामुदायिक विद्यालयहरुमा बन्दको आव्हान गरेको छ । नेपाल विद्यालय कर्मचारी परिषद्को राष्ट्रिय समितिको निर्णय अनुसार जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमा बन्दको आव्हान गरेको हो । परिषद्ले…

जय जय कोटेश्वर भजनमा टिकटक बनाउने उत्कृष्ट ९ जनालाई नगद सहित सम्मान

शनिबार भाद्र ११ गते ‘कुशेऔंसीु अनि बाबाको मुख हेर्ने दिन जय जय कोटेश्वर समूहले आँपचौरको पबित्र भूमी लुकेको स्वर्ग कोटेश्वरलाइ देश बिदेशमा चिनाउनको लागी तयार गरेको  जय जय कोटेश्वर  भजनमा उत्कृष्ट टिकटक बनाउने अनि साउनको अन्तिम…