समुह अनुसार हेर्नसहोस
स्थानिय
गुल्मीमा एमाले कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश
गुल्मी, भदौं १० ।
गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विगतमा नेपाल कम्युनिष्ट पार्टी नेकपा फुटेको बेला एमालेमै रहेका माओवादी केन्द्रका कार्यकर्ताहरु अहिले आएर माओवादी केन्द्रमै फर्किएका छन् ।
आज नेकपा माओवादी केन्द्र गुल्मीदरबार गाउँकमिटीको…
कृषि प्राविधिक शिक्षामा घट्यो आकर्षण, गुल्मीमा कृषि पढ्ने विद्यार्थी पाउँनै मुस्किल
सुमन महतारा, गुल्मी । नेपाल कृषि प्रधान देश भएपनि गुल्मीमा कृषि प्राविधिक शिक्षा लिनका लागि विद्यार्थी भने अनिच्छुक देखिएका छन् । गुल्मीका विभिन्न सामुदायिक विद्यालयमा र एक शिक्षालयमा ुडिप्लोमा इन एग्रिकल्चर ु शैक्षिक कार्यक्रम…
एजेन्डामै नभएको विषयलाई लिएर रुरुक्षेत्रमा कार्यपालिका बैठक बहिस्कार
भाद्र ०८ गुल्मी ।
रुरुक्षेत्र गाउँपालिकामा वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरुले पालिकाको नियमित कार्यपालिका वैठक बहिस्कार गरेका छन् । वैठकमा छलफलका लागि नै नराखिएको एजेन्डालाई लिएर वडा न.५ का वडा अध्यक्ष बाहेक अन्य वडाका वडा अध्यक्ष…
गुल्मीमा फेला परेको बेवारिसे शबको पहिचान खुल्यो
प्रतिक खबर
भदौ ४ गुल्मी ।
गुल्मीमा बेवारिसे अवस्था फेला परेको शबको पहिचान खुलेको छ ।
जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर एक हस्तिचौरको बसेनी सामुदायीक वनमा फेला परेको शब मसिकोट नगरपालिका वडा नम्वर १ पौदी अमराइकी ७९ वर्षीय सेतीदेवी पछाई…
कोटेश्वर शिवालय मन्दिरमा भण्डारा कार्यक्रम सम्पन्न, दर्शनार्थीको घुइचो
महेश बोहरा, गुल्मी श्रावण ३१,
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा रहेको कोटेश्वर शिवालय मन्दिरमा दर्शनार्थीको घुइचो लागेको छ । कोटेश्वर शिवालयमा श्रावणको अन्तिम सोमबारका दिन भण्डारा कार्यक्रम एवं लघुरुद्री सम्पन्न भएको छ…
गुल्मीमा ५ हजार २ सय १९ नयाँ मतदाता थपिए
सूर्य सुनार श्रावण २९ गुल्मी
गुल्मीमा पछिल्लो पटक ५ हजार २ सय १९ नयाँ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा सो संख्यामा नयाँ मतदाता थपिएका हुन् ।
निर्वाचन आयोगको जिल्ला…
घर घरमै गएर निशुल्क ब्यक्तिगत घटना दर्ता गर्दै रेसुंगा नगरपालिका
साउन २९,२०७९ गुल्मी जिल्लाको रेसुङगा नगरपालिकाले घर घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने अभियान चलाएको छ ।
नगरपालिकाले यस आर्थिक वर्षमा लिएको नीति तथा कार्यक्रम अनुसार घर घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने कार्यक्रमलाई अभियानकै रुपमा…
र फेरि पनि ३ नामथर कै कुरो
कृष्ण बिश्वकर्मा विजयु
भन्नेहरु भन्छन नामथर केही हैन कर्म ठूलो हो । भन्नेहरू भन्छन राम्रो काम गरेपछि नाम सम्मानित भैहाल्छ । त्यसोभए दैलेखका करबिर कामीले अपराध गरेका कारण नागरिकता प्रमाणपत्रमा कुकुरे कामी भएका हुन ररु नामथर केही हैन…
प्याब्सन गुल्मीको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा राजु कुवँर निर्वाचित
अजय खड्का
बैशाख २५, गुल्मी
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) गुल्मीको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा आदर्श विद्या आश्रमका प्रवन्ध निर्देशक राजु कुवँर निर्विरोध निर्वाचित हुनुभएको छ ।
बुधबार सम्पन्न नबौँ अधिवेशनबाट…
गुल्मीमा संघिय निजामती ऐनको माग राख्दै प्रशासनमा धर्ना
सूर्य सुनार श्रावण २४, गुल्मी
सरकारले साउन १ देखि लागू हुने गरी सबै कर्मचारीको एकमुष्ट १५ प्रतिशत तलब वृद्धि गरेको छ । तर सरकारले तलब समायोजनमा विभेदपूर्ण व्यवहार गरेको भन्दै निजामती कर्मचारीहरु जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडी धर्ना…