समुह अनुसार हेर्नसहोस

स्थानिय

धुर्कोटले सेवाग्राहीलाई घुम्ती शिविरबाटै वडा स्तरसम्म सेवा प्रवाह गदै

धुर्कोट गाउँपालिकाले स्थानीय नागरिकहरुलाई घरदैलोमै सेवा प्रवाह गर्नका लागि घुम्ती शिविर गरेको छ । गाउँपालिकाले वडा नम्वर तीनमा संचालन गरेको शिविरबाट १६४ जनाको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको थियो भने २४ जना गर्भवती…

रेसुङ्गा नगरपालिकाको आयोजनामा तम्घास बजारका विभिन्न स्थानमा सरसफाई

सूर्य सुनार , गुल्मी रेसुङ्गा नगरपालिकाको आयोजनामा तम्घास बजारका विभिन्न स्थानमा सरसफाई गरिएको छ । सरसफाईको महत्व बारे सन्देश प्रवाह गर्न सरसफाई गरिएको हो । यस जिल्लामा सरसफाईको अवस्था राम्रो भएपनि पछिल्लो समय भने सरसफाईको महत्व बिर्सिएको…

पहिरो देखी विद्युत सम्मको जोखिममा मुसिकोटको जलुके गाउँ

गुल्मीको मुसिकोट नगरपालिका ३ को जलुके गाउँ पहिरो देखी बिद्धुत सम्मको जोखिममा रहेको छ। बर्खा लागे सङ्गै त्यहाका बासिन्दाको निद्रा हराउनु र मनमा त्रास जाग्ने गर्छ। गत हप्ता मात्रै अविरल परेको बर्षाले गर्दा टेक नारायण न्यौपानेको घर गोठमा माथी…

धुर्कोटकी उपाध्यक्षद्धारा विपन्न तीन बिद्यार्थीेको शैक्षिक जिम्मा

गुल्मीमा आर्थिक अबस्था कमजोर भएका विपन्न तीन बिद्यार्थीको शैक्षिक जिम्मा धुर्कोट गाउपालिकाकी उपाध्यक्ष सीता गिरीले लिएकी छन् । धुर्कोट गाउँपालिका हाडहाडेमा रहेको सोमरभोमर माध्यमिक बिद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने बशन्ती घर्ती मगर, ५ मा…

सनराइज बैंक तम्घास शाखा द्वारा, रेसुङ्ग मन्दिरलाई डिजिटल स्क्रोलिङ्ग क्लक बोर्ड उपहार

असार २७ गुल्मी । सनराइज बैंक लिमिटेड तम्घास शाखाले रेसुङ्ग संरक्षण समिती गुल्मीलाई डिजिटल स्क्रोलिङ्ग क्लक बोर्ड प्रदान गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व विकास कार्यक्रम अन्तर्गत पवित्र तपोभुमी रेसुङ्गमा हरिशयनी एकादशीको…

गुल्मीमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले सरोकारवालाहरु संग अन्तरकृया कार्यक्रम सम्पन्न

दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले तम्घास स्थीत मझेरी रिर्सोटमा सरोकारवालाहरु संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ, निर्माण ब्यावासायी महासंघ, घरेलु तथा साना उद्योग महासंघ र नेपाल हुटिक संघको संयुक्त…

लुम्बिनी प्रदेश मन्त्री वलीको प्रेमलिलास् : प्रेमीको घरमा पसेर प्रेमीकी श्रीमतीमाथि कुटपिट

जेठ ३१ दाङ – लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार बिहानै तुलसीपुर उपमहानगरपालिका (५ बसपार्कको आलुमण्डी नजिक बस्ने एकराज बस्नेतको घरमा एक्कासि प्रवेश गरेर बस्नेतका श्रीमती र…

औषधी व्यवसायी संघ जिल्ला शाखा गुल्मीको कार्यशाला गोष्ठी सम्पन्न 

रामकृष्ण कडेल , जेठ ३० , गुल्मी । औषधी व्यवसायी संघ जिल्ला शाखा गुल्मीको आयोजनामा पदाधिकारी, पुर्व कार्यसमिति ,सल्लाहकार  तथा सदस्यहरु बीच आइतबार  वार्षिक कार्य योजना कार्यशाला  गोष्ठी रुरुक्षेत्र गाउँपालिकाको  बलेटक्सारमा भएको छ ।…

धुर्कोटमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी दर्ता शिविर

धुर्कोट गाउँपालिकामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी दर्ता शिविरको सुरुवात भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको समन्वय र धुर्कोट गाउँपालिकाको आयोजनामा दर्ता शिविर सुरु भएको हो । पहिलो चरणमा वडा नं। ४…

गुल्मीमा घाँस काट्ने क्रममा लडेर पत्रकारको मृत्यु

गुल्मी, २५ जेठ । गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक पत्रकारको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका ९४ जैसिथोक निवासी ३४ बर्षिय राजु भनेर चिनिने घनश्याम पोख्रेलको मंगलबार मृत्यु भएको हो । पोखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे…