समुह अनुसार हेर्नसहोस
स्थानिय
रेसुङ्गा नगरपालिकाद्धारा अध्ययन प्रोत्साहन छात्रवृत्ति घोषणा , शिक्षामा गुणस्तर ल्याउने उदेश्य
सूर्य सुनार श्रावण २०, गुल्मी
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले अध्ययन प्रोत्साहन छात्रवृत्ति कार्यक्रम शुक्रबार घोषणा गरेको छ । माध्यामिक शिक्षा परिक्षा एस.ई.ई मा ३.२० जिपिए ल्याउने विद्यार्थीहरुलाई नगरपालिकाले प्रोत्साहन स्वरुप मासिक…
गुल्मी देशकै सर्वोत्कृष्ट जिल्ला प्रशासन कार्यालय, दोस्रोमा अर्घाखाँची
प्रतिक खबर व्यूरो
गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय गुल्मी सवोत्कृष्ट भएको छ। गत वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालयहरुमा सवोत्कृष्ट भएको हो ।
बिहीबार…
दिब्रुङ्ग शिवालय मन्दिरमा भण्डारा कार्यक्रम सम्पन्न, दर्शनार्थीको घुइचो
महेश बोहरा, १६ श्रावण गुल्मी
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ मा रहेको दिब्रुङ्ग शिवालयमा श्रावणको तेश्रो सोमबारका दिन भण्डारा कार्यक्रम एवं लघुरुद्री सम्पन्न भएको छ । सोमबार शिवालय मन्दिरमा एक औपचारिक कार्यक्रम गदै…
एसईईमा ४ जीपीए ल्याएका आशिषलाई विद्यालयमा सम्मान
अनिल खत्री १६ साउन, गुल्मी ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई मा गुल्मी जिल्लाबाट ४ जीपीए ल्याएर पास गरेका आशिष बस्नेतलाई उनले कक्षा ३ सम्म अध्ययन गरेको विद्यालयमा सम्मान गरिएको छ । सुरुको नर्सरीदेखि कक्षा ३ सम्म अध्ययन गरेको श्री…
आर्थिक अभावमा घरमै रहेका बिरामी कुमालको गुल्मी अस्पतालमा निशुल्क उपचार
अनिल खत्री १६ साउन, गुल्मी ।
रुखबाट लडेर घाइते भएका इस्मा गाउँपालिका वडानम्बर–२ छल्दी निवासी ६४ वर्षका टीके कुमालको गुल्मी अस्पतालले निशुल्क उपचार गरेको छ । २ हप्ता अघि रुखबाट लडेर गम्भीर घाइते भएका कुमालको गुल्मी अस्पतालमा उपचार पछि…
बाँदरले मकै सखाप पारेपछि गुल्मीका किसान मारमा
बाँदर आतंकले गुल्मीका किसान मारमा परेका छन्। जिल्लाका अधिकांश स्थानीय तहमा बाँदरका कारण किसानले हैरानी खेपेका छन्।
रेसुंगा नगरपालिका ९ उपल्लो तम्घासकी सीता मरासिनीले बिहानदेखि बेलुकीसम्म बारीमै भएपनि मकै जोगाउन मुस्किल परेको गुनासो…
आज साउन १५, खिर खाएर मनाइँदै
१५ साउन २०७९ काठमाडौं । आज साउन १५ अर्थात् खिर खाने दिन । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने परम्परा नेपाली समाजमा छ ।
साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको…
गुल्मीमा १२ वर्षीय बालिकालाई जवरवस्ती करणी गरेको आरोपमा पक्राउ
साउन ११, गुल्मी
गुल्मीमा १२ वर्षीय बालिकाकालाई जवरजस्ती करणी गरेको आरोपमा ३७ वर्षीय भुपाल अधिकारी पक्राउ परेका छन् ।
जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर ४ का अधिकारीले वडा नम्वर ६ अमरपुरकी १२ वर्षीय बालिकालाई साउन १० गते साँझ करिब ७…
गुल्मीका विभिन्न ठाउँमा बाँदरको आतंक : मकै जोगाउन नसकेपछि गाउँ नै छाड्दै किसान
६ श्रावण २०७९,
गुल्मी : धुर्कोट गाउँपालिका(६ कि पुतली पाण्डेय झिसमिसेमा उठेर आँखा मिच्दै बारीमा पुग्छिन्, बाँदरबाट मकै जोगाउन। तर घरबाट १० मिनेट टाढा, पैराचौरको बारीमा पुग्दा नपुग्दै बाँदर पसेर मकै खान शुरु गरीसकेको हुन्छ। हार गुहार…
चन्द्रकोट वडा नम्बर १ दिब्रुङ्गमा निबर्तमान जनप्रतिनिधिलाई सम्मान
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा निबर्तमान जनप्रतिनिधिलाई सम्मान गरिएको छ । पालिकाको वडा नम्बर १ दिब्रुङ्गमा सोमबार एक कार्यक्रमका बिच सम्मान तथा बिदाई कार्यक्रम गरिएको वडा अध्यक्ष तथा चन्द्रकोट गाउँपालिकाका प्रबक्ता घनश्याम खरेलले…