समुह अनुसार हेर्नसहोस

स्थानिय

विश्व वातावरण दिवसको अवसरमा रेसुङ्गा वालउद्यानमा वृक्षारोपण,, बातावरण जोगाइ राख्नु पर्नेमा सबैको जोड

विश्व वातावरण दिवसको अवसरमा गुल्मीमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–९ स्थित रेसुङ्गा वालउद्यान धारामुल सामुदायिक वनमा वृक्षारोपण गरिएको हो । ‘पृथ्वीको संरक्षण ः दिगो…

गुल्मीमा ४ अर्ब ५१ करोड ९६ लाख बजेट विनियोजन

जेठ १९, काठमाडौं, संघीय सरकारले आगामी आर्थिक वर्षको लागि गुल्मी जिल्लाको लागि साढे ४ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ। जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकाको लागि ४ अर्ब ५१ करोड ९६ लाख बजेट विनियोजन गरिएको हो। जिल्लाका दुई…

गणतन्त्र दिवसको अवसरमा गुल्मीमा पूर्ण अशक्त ४८ बर्षीय महिलालाई घरमै गएर नागरिकता प्रदान

जेठ १५ २०७९ गुल्मीः जिल्ला प्रशासन कार्यालय गुल्मीले पूर्ण अशक्त ४८ बर्षीय पुनीकला आचार्यलाई घरमै गएर नागरिकता प्रदान गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर आइतबार रेसुंगा नगरपालिका वडा नम्वर १४ मा रहनुभएकी ४८ बर्षीय पूर्ण अशक्त…

चन्द्रकोट गाउँपालिकामा स्मार्ट कृषि कार्यक्रम अन्र्तगत कृषि सामाग्री वितरण

महेश बोहरा, जेठ १३ गुल्मी , गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्मार्ट कृषि कार्यक्रम अन्र्तगत कृषकहरुलाई कृषि औजार सामाग्री वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्रीहरु वितरण गरिएको हो । जसमध्ये स्मार्ट कृषि…

मदाने गाउँपालिकाको पहिलो बैठक सम्पन्न : यातायात खर्च र विधुत शुल्क पालिकाले बेहोर्ने ।

अनिल खत्री जेठ ११, गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले पालिका भित्र न्युनतम २० युनिट सम्मको विधुत खपतको शुल्क पालिकाले बेर्होने भएको छ । पालिका भित्र अधिकाश घरधुरि गरिबीको रेखामुनि रहेको कारण उनिहरुलाई लक्षित गर्दै यस्तो निर्णय गरेको…

मुसिकोटका नागरिकहरुमा हसिलो अनुहार हुने गरी काम गर्ने : नगरप्रमुख खरेल

जेठ ११,२०७९ गुल्मी मुसिकोट नगरपालिकाका नव निर्वाचित नगरप्रमुख जिबन खरेलले नगरका नागकिहरुमा सधै खुसियाली छाउने गरी आफूले काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरुको शपथ ग्रहण कार्यक्रममा उहाँले…

मुसिकोटमा आधारभूत स्वास्थ सेवा सुनिश्चितता

गुल्मी । मुसिकोट नगरपालिकाले स्वास्थ्य सम्बन्धी पहिलो निर्णय गरेको छ । नगरवासीको आधारभुत स्वास्थ्य सेवाको सुनिश्चता गर्ने पहिलो निर्णय गरिएको मेयर जीवन खरेलले जानकारी दिए । यसका लागि महिला स्वयसेविकलाई प्राथमिक स्वास्थ्य उपचार…

चन्द्रकोट पहिलो निर्णय : स्वास्थ्य बिमा ५०% छुट सुत्केरीलाई एम्बुलेन्स निःशुल्क

जेठ ७, गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष युवराज खत्री क्षेत्रीले दुईवटा निर्णय गरेका छन् । उनले पालिकामा बिपन्न बर्गका नागरीकको ५०५ छुटमा स्वास्थ्य बिमा गराइने र प्रशुती हुने आमाहरु पालिका भित्रका स्वास्थ्य संस्था…

गुल्मीदरबार गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिद्वारा पदभार ग्रहण

रामकृष्ण कडेल , ७ जेठ, गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गर्नुभएको छ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनबाट पालिका र वडामा निर्वाचित जनप्रतिनिधीले सपथ ग्रहण गर्नुभएको हो । शुक्रवार नवनिर्वाचित…

रेसुङ्गावासीको मर्म र भावनाविपरीत काम नगर्न कर्मचारीलाई नगरप्रमुख पन्थीको निर्देशन

सन्तोष महतारा गुल्मी, ७ जेठ गुल्मीको रेसुङ्गा नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख खिलध्वज पन्थीले नगरपालिका अन्तर्गतका कर्मचारीहरूलाई नगरवासीको मर्म र भावना विपरीत काम नगर्न निर्देशन दिएका छन् । नेपाली काँग्रेस गुल्मीका सभापति समेत…