समुह अनुसार हेर्नसहोस
स्थानिय
गुल्मीदरबारमा वार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न
अनिल खत्री साउन २२, गुल्मी
गुल्मीमा स्थानीय तहले वार्षिक प्रगती समिक्षाको सुरुवात गरेका छन् । गुल्मीदरबार गाउँपालिकाले एक वर्षमा विभिन्न क्षेत्रमा गरेका कामहरु बारेमा प्रगती समिक्षा गरिएको हो ।
गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले…
सफल युवा क्बलद्धारा गुल्मी रुपन्देही सम्पर्क समिति गठन
साउन २१ गुल्मी
सफल युवा क्बल मुसिकोट नगरपालिका गुल्मीले रुपन्देही सम्पर्क समिति गठन गरेको छ । शनिबार एक कार्यक्रमका बिच बुटवलमा सुनिल नेपालीको अध्यक्षतामा ७ सदस्य समिति गठन गरिएको क्लबका उपाध्यक्ष सपना फुल्देलले जानकारी दिइन् ।जसमा सचिबमा…
पत्रकार कृष्णअञ्जानको निधनले पत्रकारीता क्षेत्रमा ठूलो क्षति – प्रेस चौतारी गुल्मी
सूर्य सुनार साउन २०, गुल्मी । गुल्मीका पत्रकार कृष्णा ज्ञवाली –अन्जान) को असमायिक निधन प्रति प्रेस चौतारी नेपाल गुल्मीले शोक व्यक्त गरेको छ । ज्ञवालीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा शुक्रबार साउन १९ गते ५५ बर्षको उमेरमा…
गुल्मीमा ७० वर्षीय पुरुष मृत फेला
गुल्मी । गुल्मीमा ७० वर्षीय पुरुष मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ३ का नन्दे बिक बिहिबार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कर्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।…
गुल्मीमा मध्य साउनसम्म ७९ प्रतिशत रोपाइँ
अनिल खत्री १५ साउन, गुल्मी । गुल्मी जिल्ला मध्य साउनसम्म ७९ प्रतिशत रोपाइँ भएको छ । यसवर्ष कृषकले धानको ब्याड राख्ने समयमा खडेरी परेकाले बिउ ढिलो उम्रेको र पानीका मूलहरु पनि प्रर्याप्त नभएकाले मध्य साउनसम्म ७९ प्रतिशत मात्रै रोपाइँ भएको…
गुल्मीमा एक पुरुष मृत फेला
साउन १४, गुल्मी
गुल्मीको मुसिकोट नगरपालिका वडा नं–७ स्थित बसेरीमा एक व्यक्तिको शव फेला परेको छ । बागलुङको गलकोट नगरपालिका वडा नं – ३ का प्रेमलाल दर्जीको शव वामी अर्लाङकोट सडकखण्डबाट झण्डै ५० मिटर तल फेला परेको वामी प्रहरी चौकीका ईन्चार्ज…
चन्द्रकोट गाउँपालिकामा चियाका बिरुवा रोपण
महेश बोहरा, साउन १३ गुल्मी ।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघास्थित झुलेनी पर्यटन क्षेत्र तथा चिया संरक्षण तथा व्यवस्थापन समितिले शुक्रबार चियाका बिरुवा रोपण गरेको छ । गाउँपालिकाको बिरुवा व्यवस्थापनमा करिब ५ सय…
सफल युवा क्लबद्धारा मुसिकोट दरबारकोटमा सरसफाई
साउन १२ गुल्मी
सफल युवा क्लबले मुसिकोट दरबारकोटमा सरसफाई गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच मुसिकोट नगरपालिका २ मा रहेको दरबारकोटमा सरसफाई गरेको हो ।
खड्का देवी मन्दिर वरपर स्वच्छ, सफा राख्ने उदेश्यले क्लबले सरसफाई कार्यक्रम गरेको…
म मरेको दिन
म मरेको दिन तुलासाको मठ नजिकै लास निकालिएला, समय नलम्ब्याउ भन्दै हरिया बाँस काटिएला, तब मेरा नाम लिन छोडिएला, शरीरलाई लास भनी बोलाइएला,अन्तिम पटक मुख हेर्छु भन्नेलाई शिरै नजिकको डोरी नबानी राखिएला हेर्छु भन्दा अनुहारका कपडा उघारिएला,…
छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा
अनिल खत्री ७ साउन, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्था युक्त गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रका सबै सूचकहरु पूरा गरेर पालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा…