समुह अनुसार हेर्नसहोस

लुम्बिनी प्रदेश

गुल्मीमा केरा खेतीबाट लाखौँ आम्दानी

सूर्य सुनार ९ साउन, गुल्मी केरा खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि गुल्मीका किसानहरू केरा खेती तर्फ लागेका छन् । लगानी सङै बाँदर बँदेल जस्ता वन्यजन्तुले कम नोक्सानी पु¥याउने भएपछि किसानहरू केरा खेती तर्फ लागेका हुन। जिल्लाको सत्यवती…

गुल्मीमा श्री सत्य साई मानव मूल्य शिक्षा कार्यशाखा कार्यक्रम

सूर्य सुनार १५ असार, गुल्मी गुल्मीमा श्री सत्य साई मानव मूल्य शिक्षा परिचयात्मक कार्यशाखा कार्यक्रम सम्पन्न भएको छ । शनिबार तम्घासमा एक कार्यक्रमका बिच श्री सत्य साई प्रदेश समिति ५ को आयोजनामा गरिएको हो । शुक्रबार रेसुङ्गा नगरपालिका…

चन्द्रकोट गाउँपालिकाले ल्यायो ५० करोड बढीको बजेट

महेश बोहरा, गुल्मी असार ११ गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागी कुल ५० करोड ३४ लाख १० हजार ३ सय ४२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चन्द्रकोट गाउँपालिका गुल्मीको १५ औ गाउँसभाको पहिलो तथा दोश्रो बैठक असार १०…

गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

सूर्य सुनार बैशाख २१ गुल्मी गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर २ छापटोला बस्ने ४३ वर्षीय खुमकला थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब…

गुल्मीमा विश्व उपभोक्ता अधिकार दिवस मनाइयो

अनिल खत्री २ चैत, गुल्मी । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँएको छ । हरेक वर्ष मार्च १५ मा उपभोक्ता अधिकार दिवस मनाउने गरिएको छ । स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार भन्ने नाराका साथ घरेलु…

आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा सिंजापती

अनिल खत्री २७ फागुन, गुल्मी । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा अम्मरसिंह सिंजापती चयन भएका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा शनिबार र आइताबार दुई दिनसम्म चलेको दोस्रो प्रदेश अधिवेशनले सिंजापतीको…

फर्वाड खबरले वार्षिकोत्सबको अवसरमा प्रथम फर्वाड मिडिया कप-२०८० संचालन गर्दै

बुटवल । फर्वाड नेपाल मल्टिपर्पोज कम्पनी प्रा.लिद्वारा संचालित फर्वाड खबर डटकमले माघ २७ गते आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव मनाउने भएको छ । सो अवसरमा फर्वाड खबर डटकमले विशेष कार्यक्रम आयोजना गर्दै छ। फर्वाड खबरले आफ्नो प्रथम…

कार्यसम्पादनमा चन्द्रकोट गाउँपालिकाको सुधार : गुल्मीमा दोस्रो

महेश बोहरा, गुल्मी ।। गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादनका आधारमा सार्वजनिक भएको नतिजा अनुसार चन्द्रकोट गाउँपालिकाले ९३.२५ प्रतिशत अङ्क प्राप्त…

गुल्मी अस्पतालमा हेमोडायलाईसिस सेवा बिस्तार

अनिल खत्री १३ माघ, गुल्मी । गुल्मी अस्पताल मृगौला पिडितहरुका लागि हेमोडायलाईसिस सेवा बिस्तार भएको छ । सेवाको शनिवार लुम्बिनी प्रदेशका स्वस्थ्यमन्त्री राजु खनालले सेवा शुभारम्भ गरेका हुन् । सेवा शुभारम्भसँगै मृृगौला पिडितका बिरामीहरुलाई…

गुल्मीकी मनिषा : जसले एक वर्षमा लोकसेवाका पाँच परीक्षा उत्तीर्ण गरिन्

 गुल्मी । गुल्मीकी मनिषा जिसी (बिष्णु घर्ती) ले छोटो समयमै लोकसेवाका पाँच परीक्षा उत्तीर्ण गरेकी छिन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेकी जिसीले एक वर्ष भन्दा छोटो समय अवधिमा लोकसेवाका पाँच परीक्षा उत्तीर्ण गरेकी हुन् ।…