समुह अनुसार हेर्नसहोस
लुम्बिनी प्रदेश
छत्रकोटले ९एसईईमा २.८ जिपिए भन्दा माथि ल्याएर पालिकामै पढे पूर्ण छात्रवृत्ति प्रदान गर्ने
जनक पन्थ असार २२ गुल्मी
२१ असार, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा २.८ जि।पिएभन्दा माथि ल्याएका पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । विद्यार्थीले ११ र १२ पालिका भित्रका विद्यालयमा अध्ययन…
एसईईको नतिजा सार्वजनिक, २ देखि २.४ जीपीए ल्याउने सबैभन्दा धेरै
२१ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले…
सरकारले स्वास्थ्य बीमा समाप्त पार्दैछ – उपमहासचिव ज्ञवाली
१६ असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य बीमा कार्यक्रम समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना…
गुल्मीमा मदन जयन्तीको अबसरमा फलफूलका वृक्षरोपण
सूर्य सुनार
१४ असार, गुल्मी । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको जन्म जयन्तीको अबसर पारेर प्रेस चौतारी नेपाल जिल्ला शाखा गुल्मीले बिभिन्न फलफूलका वृक्षरोपण गरेको छ । जन्म जयन्तीको अबसर पारेर जिल्लाको रेसुङ्गा नगरपालिकाको…
शिक्षा कोदालीवाट क्यामेरा, कम्प्युुटर हुुदै कपि कलममा पु¥याउने कि ?
शिक्षाले विद्यार्थीमा ज्ञानको खोजी गर्ने वानीको विकास गराउन सक्नुुपर्छ । शिक्षाले विद्यालयबाट प्रदान गरिने सैद्धान्तिक सिकाइलाई वास्तविक जीवनसंग जोड्न सक्नुुपर्छ । शिक्षाले वालवालिकालाई आफ्नो व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय समस्याको समाधान…
गुल्मीमा चोरीका घटना बढ्दै
पछिल्लो समय गुल्मीमा चोरीका घटना बढ्दै जान थालेको छ । जेठ ३२ गते सत्यवती गाउँपालिकाका बैङ्क, सहकारी लगायत घरहरू तोडफोड गरी नगद, गरगहना चोरी भयो, त्यो घटनाको दोषी पत्ता नलाग्दै कालीगण्डकीमा पनि चोरी भएको छ ।
सोमबार राती कालीगण्डकी…
तम्घासको महेन्द्र माविमा व्यवस्थापकीय क्षमता विकास तालिम
सूर्य सुनार असार ८ गुल्मी
सरकारले प्रत्येक विद्यालयको व्यवस्थापन तथा शौक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालयमा व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गरेको छ । उनीहरुको निश्च्ति काम, कर्तव्य र अधिकार कानूनत व्यवस्था गरेको छ ।…
योग दिवसको अबसरमा गुल्मीमा सामुहिक योग अभ्यास
अनिल खत्री असार, गुल्मी
अन्तर्राष्ट्रिय योग दिवसको अबसरमा गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सामुहिक योग अभ्यास र स्वास्थ्य परिक्षण गरिएको छ । कतिपय रोगहरु योग अभ्यासका कारणले समाधान हुने भएकाले पनि यसप्रति आकर्षण बढदो छ ।
गुल्मी आयुर्वेद…
लुम्बिनीले ल्यायो ४० अर्ब ४७ करोडको बजेट
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको छ । आउँदो वर्षको बजेट सार्वजनिक गदै लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले चालु तर्फ १३ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरेको हो ।
कुल बजेटको…
मालिका गाउँपालिकाको आफ्नै पाठ्यपुस्तक
अनिल खत्री असार ०२, गुल्मी, गुल्मी जिल्लाको मालिका गाउँपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरेको छ । पालिकाले एक कार्यक्रमका बीच ‘हाम्रो मालिका’ नामक स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लागु गरेको हो ।
गुल्मी जिल्लाको…