समुह अनुसार हेर्नसहोस
लुम्बिनी प्रदेश
चन्द्रकोट गाउँपालिकामा नगर प्रहरी सेवाका नव नियुक्त जवानलाई स्वागत तथा बधाई
महेश बोहरा
फागुन २१, गुल्मी, चन्द्रकोट – गुल्मीको चन्द्रकोट गाउँपालिकामा नव नियुक्त नगर प्रहरी जवान तथा सहयोगीलाई विशेष कार्यक्रममार्फत स्वागत तथा बधाई प्रदान गरिएको छ।
गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा सम्पन्न उक्त…
शान्तिपुर बजार अनुगमन : ४० हजार रुपैयाँका म्याद गुज्रिएका सामान नष्ट
महेश बोहरा ।
गुल्मी, २०८१ फागुन २० – उपभोक्ताको स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकता दिँदै चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुर बजारमा सरकारी तथा स्थानीय निकायहरूको संयुक्त टोलीद्वारा बजार अनुगमन सम्पन्न गरिएको छ। अनुगमन टोलीले खाद्य…
गुल्मीमा मगर दिवस अवसरमा सडकमै खाना महोत्सव
अनिल खत्री
फागुन १५, गुल्मी
गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ४३ औं मगर दिवसको अवसरमा तम्घास बजारमा सडकमै खाना महोत्सवको अयोजना गरेर मनाइएको छ । नेपाल मगर महिला संघ गुल्मीको अयोजना र मगर विद्यार्थी संघको सह–आयोजना गरेर दिवस मनाइएको हो ।…
स्वच्छ खानेपानी खुवाउन लुम्बिनी प्रदेश सरकार लागि परेको छ – मन्त्री कार्की
सूर्य सुनार
माघ १३, गुल्मी
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सबै नागरिकलाई पुग्ने गरी स्वच्छ खानेपानी खुवाउन प्रदेश सरकार लागि परेको बताउनुभएको छ । आइतबार तम्घास बृहत् खानेपानी उपभोक्ता समितिको नवौँ…
माओवादी केन्द्र धुर्कोटको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन
गुल्मी , माघ - ६ । नेकपा माओवादी केन्द्र गुल्मीको धुर्कोट गाउँ कमिटी तेस्रो अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ ।
अध्यक्षमा पुन दोस्रो पटक चेतमान कुवर सर्वसम्मत चयन भएका छ्न । त्यस्तै उपाध्यक्षमा राजन पोखरेल , बिष्णु सुनार ,…
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न गुल्मी जिल्ला बारको माग
सूर्य सुनार
माघ ४, गुल्मी
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै गुल्मी जिल्ला अदालत बार एसोसिएसनले घटनामा संलग्नहरूमाथि कारबाहीको माग गरेको छ । एसोसिएसनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।…
वषौंदेखि फरार प्रतिवादी पक्राउ गर्दै गुल्मी प्रहरी
अनिल खत्री
२ माघ, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले यस आर्थिक बर्षको पौष मसान्तसम्ममा गरेका कार्यसम्पादनको समिक्षा गरेको छ । प्रहरीले हालसम्म गरेका गतिविधिको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
यस आर्थिक प्रहरी…
गुल्मीको मालिका गाउँपालिकामा अतिथि गृह निर्माण सम्पन्न
महेश बोहरा, माघ ०२ गुल्मी ।
गुल्मी जिल्लाको मालिका गाउँपालिकामा जिल्लामै पहिलो पटक अतिथि गृह निर्माण भएको छ । करिब रु ८० लाखको लागतमा अतिथि गृह निर्माण भएको हो । वडा नम्बर ४ गाउँपालिकाको केन्द्र अर्खबाङ्गमा ९ कोठाको सहितको अतिथि गृह…
गुल्मीमा अल्लोका कपडा बेचेर आयआर्जनमा जुट्दै महिला
सूर्य सुनार
पुस २४, गुल्मी
गुल्मी लगायत पहाडी जिल्लामा अल्लो अर्थात सिस्नुको कपडा बनाउने चलन पुरानै हो । पछिल्लो समय यहाँका महिलाहरुले व्यवसायीक रुपमा अल्लोका कपडा बेचेर आय आर्जन गर्दै आएका छन् ।
गुल्मीको सत्यवती गाउँपालिका ८ भार्सेमा…
गुल्मीको छत्रकोटमा जिपलाइन सञ्चालनमा
अनिल खत्री
१२ पुस, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले जिपलाइन सञ्चालनमा ल्याएको छ । पालिकाले निर्माण गरेको जिपलाइनको शुक्रबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्री सहित जिल्लाका…