समुह अनुसार हेर्नसहोस
समाचार
दर्शक–श्रोताको माया बटुल्दै रमेश विश्वकर्माको नयाँ गीत `पल्टन कश्मीरमा´
महेश बोहरा, बैशाख २६, गुल्मी ।
सांगीतिक क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउन सफल गायक तथा सर्जक रमेश विश्वकर्माले नयाँ गीत "पल्टन कश्मीरमा" सार्वजनिक गरेका छन्। जीवनका अनुभूति र समाजका कथा बोकेको यो गीतले दर्शक–श्रोताहरूको मन जित्न थालेको…
गुल्मेली गायक प्रकाश गौतमको ‘बर्बाद हुनलाई’ गित सार्वजनिक
महेश बोहरा, गुल्मी, बैशाख २६ — नेपाली सांगीतिक क्षेत्रका प्रतिभावान् गायक प्रकाश गौतमले नयाँ गीत ‘बर्बाद हुनलाई’ सार्वजनिक गरेका छन्। प्रकाश गौतम अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा गायक स्वयं प्रकाश गौतम र मोडल…
समाजवादी रूपान्तरणको मार्गमा दृढ संकल्प: महासचिव गुरुङ्ग
महेश बोहरा, गुल्मी बैशाख २०,
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङ्गले वर्तमान सामाजिक, आर्थिक तथा राजनीतिक परिस्थिति समाजवादी रूपान्तरणतर्फ अग्रसर गराउनुपर्नेमा जोड दिएका छन्। गुल्मी जिल्लाको मालिका गाउँपालिकामा…
नेकपा (माओवादी केन्द्र) चन्द्रकोट गाउँपालिकाको बैठक, प्रशिक्षण तथा भित्तेपात्रो विमोचन कार्यक्रम…
गुल्मी, महेश बोहरा बैशाख १९ – नेकपा (माओवादी केन्द्र) चन्द्रकोट गाउँपालिका गुल्मी कमिटीद्वारा आयोजित बैठक, राजनीतिक प्रशिक्षण तथा भित्तेपात्रो विमोचन कार्यक्रम आज एक विशेष समारोहबीच सम्पन्न भएको छ। कार्यक्रमले पार्टीको संगठनात्मक…
चन्द्रकोट गाउँपालिकामा होमस्टे सञ्चालन तथा व्यवस्थापन तालिम सम्पन्न
महेश बोहरा , वैशाख १३, गुल्मी |
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले गरिबी निवारणका लागि सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत आयोजना गरिएको सात दिने होमस्टे सञ्चालन तथा व्यवस्थापन तालिम शनिबार सम्पन्न भएको छ।…
चन्द्रकोट गाउँपालिका तेस्रो अध्यक्ष कपको उपाधि चन्द्रकोट–८ तुराङलाई
महेश बोहरा, बैशाख १३ गुल्मी,
गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको तेस्रो अध्यक्ष कप अन्तरपालिका खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चन्द्रकोट–८ तुराङले जितेको छ।
फाइनल खेलमा चन्द्रकोट–८ तुराङले चन्द्रकोट–५ ग्वाघालाई…
चन्द्रकोट ८ किसिकोटमा सर्फ र हार्पिक बनाउने ५ दिने तालिम सुरु
महेश बोहरा चैत्र २२ गुल्मी ।।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ किसिकोटमा शुक्रवार देखि एक तालिम सुरु भएको छ । नेपाल सरकारको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग र चन्द्रकोट गाउँपालिका गुल्मीको समन्वयमा गरिबी निवारणका…
ग्वाघा माध्यमिक विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम
महेश बोहरा चैत्र २१, गुल्मी
गुल्मी जिल्लाको चन्द्कोट गाउँपालिका वडा नम्बर ५ मा अवस्थित ग्वाघा माध्यमिक विद्यालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत च्याउ, लसुन, गोभी खेती तथा अन्य व्यावसायिक कृषि उत्पादन सुरु गरेको छ। विद्यालय…
चन्द्रकोट गाउँपालिकाद्वारा ६८औं राष्ट्रिय सहकारी दिवस भव्य रूपमा सम्पन्न
महेश बोहरा, चैत्र २० गुल्मी
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले "मर्यादित सहकारीः समुन्नत समाज" भन्ने राष्ट्रिय नाराका साथ ६८औं राष्ट्रिय सहकारी दिवस भव्य रूपमा सम्पन्न गरेको छ। सहकारी क्षेत्रको प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको…
मुसिकोटवासीलाई निःशुल्क रगत उपलब्ध गराउन सम्झौता
सूर्य सुनार
चैत्र १९, गुल्मी
मुसिकोट नगरपालिकाका बासिन्दाका निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ । मुसिकोट नगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरीे रुपन्देही र भैरहवाका अस्पतालहरुमा उपचार गर्दा आवश्यक पर्ने रगत र रगतजन्य…