समुह अनुसार हेर्नसहोस

समाचार

असोज २८ गतेदेखि कार्तिक ५ गते सम्म धुर्कोट महोत्सव हुँदै

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा असोज २८ गतेदेखि कार्तिक ५ गते सम्म धुर्कोट महोत्सव हुने भएको छ । धुर्कोट सिर्जनसिल रिपोर्टस क्लबको आयोजनामा धुर्कोट महोत्सव गर्न लागिएको हो । समृद्ध धुर्कोट हाम्रो सान कलागला संस्कृति र पर्यटन हाम्रो…

इजरायलमा मृत्यु भएका नेपालीको सम्मानमा भोलि राष्ट्रिय शोकको घोषणा

सरकारले इजरायलमा मृत्यु भएका नेपालीको सम्मानमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को विशेष बैठकले आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीको सम्झनामा भोलि शोकको घोषणा गरेको हो । मन्त्रिपरिषद्को विशेष बैठकले…

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रेसुङ्गा नगर कमिटिको अध्यक्षमा ममता महाकिम चयन

असोज २१, गुल्मी अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रेसुङ्गा नगर कमिटिको अध्यक्षमा ममता महाकिम चयन हुनुभएको छ । आइतबार जिल्ला पार्टी कार्यालयको सभाहलमा नगरकमिटिको सम्पन्न भेलाले ममता महाकिमको अध्यक्षतामा २५ सदस्यीय कमिटि गठन गरेको हो ।…

गुल्मीको एउटा यस्तो मन्दिर :जहाँ विवाहित जोडी एक वर्ष भित्र पूजा गर्न जानै पर्छ

अनिल खत्री २१ असोज, गुल्मी । गुल्मी जिल्ला सदरमुकाममा एउटा यस्तो मन्दिर छ जहाँ विवाहित जोडी एक वर्ष भित्र पूजा गर्न जानै पर्छ । जुन मन्दिर धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको छ । तम्घासमा सबैभन्दा पुरानो…

शहरको सुख्ख छोडेर गाउँमै भैंसी पालन व्यवसायमा रमाउदै मेघनाथ

अनिल खत्री १९ असोज, गुल्मी । कोरोना महामारी र त्यसबाट उत्पन्न आर्थिक समस्यासँग जुध्न गुल्मीका ग्रामीण बस्तीहरुमा शहरबाट फर्केर व्यवसायिक रुपमै विभिन्न व्यवसायहरु शुरु भए । तर कतिपय केहि समयमै बन्द भए भने केहिले अझै पनि समाजमा उदारणीय कृषक…

गुल्मीमा मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सञ्चालन गर्न सुझाव संकलन

अनिल खत्री २० असाज, गुल्मी । लुम्बिनी प्रदेश सरकारले २ वर्षमा २ लाख बेरोजगारलाई रोजगारी दिने गरी मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम अघि सारेको छ । त्यसका लागि अहिले प्रदेशका १२ वटै जिल्लामा पुगेर सुझाव संकलन भइरहेको छ । लुम्बिनी प्रदेश…

ग्रामीण सडक मर्मत गर्न गुल्मी प्रशासनको निर्देशन

असोज १८ गते । दशै तिहार जस्ता पर्वहरु नजिकिए संङगै ग्रामीण स्तरका सडकहरु मर्मत गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले निर्देशन दिएको छ । वर्षातको पानीले ग्रामीण स्तरका सडकहरु बिग्रिएकाले चाडपर्वलाई लक्षित गर्दै ग्रामीण स्तरका सडकहरु तत्काल…

जिल्ला प्रशासन गुल्मी बन्यो देशभरमै सर्वोत्कृष्ट कार्यालय

गुल्मी । जिल्ला प्रशासन गुल्मी देशभरमै सर्वोत्कृष्ट कार्यालय बनेको छ । गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा गुल्मी प्रथम भएको गुल्मीका सहायक प्रमुख जिल्ला…

सडक संजालले साबिक ३ नम्बर क्षेत्रको मुहार फेरिदै : नेता बुद्धि जिसी

असोज १६ । गुल्मीको साबिक क्षेत्र नम्बर ३ मा सोमबार देखि सिमलटारीमा पहिलो पटक सदरमुकाममा झै महोत्सव सुरु भएको छ । त्यस क्षेत्रको पहिलो महोत्सवको माओबादी केन्द्रका नेता तथा प्रधानमन्त्री प्रचण्डका जनसम्पर्क विज्ञ बुद्धि जिसिले…

जिल्ला समन्वय समिति गुल्मी सातौं जिल्ला सभा सम्पन्न

अनिल खत्री १५ असोज, गुल्मी । जिल्ला समन्वय समिति गुल्मी सातौं जिल्ला सभा तथा वार्षिक समिक्षा कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति गुल्मीको सभाहलमा सम्पन्न सभामा वार्षिक समिक्षासँगै आगामी दिनमा गरिने विभिन्न नीति तथा कार्यक्रमहरु…