समुह अनुसार हेर्नसहोस

समाचार

गुल्मीमा गोठमा आगलागी हुँदा पाँच लाखको क्षति

गुल्मी । गुल्मीमा एक गोठमा आगलागी भएको छ । जिल्लाको मालिका गाउँपालिका ६ फुलबारी बस्ने रामप्रसाद भण्डारीको गोठमा आगलागी भएको हो । गएराती २स्४० बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब…

गुल्मीमा जंगली च्याउ खाँदा ३ जना बिरामी

गुल्मी । गुल्मीमा जंगली खाँदा ३ जना बिरामी भएका छन् । जिल्लाको ईस्मा गाउँपालिका ६ बुल्मका ३९ वर्षीए सरिता कुमाल ११ वर्षीए बिमल कुमाल र ८ वर्षीए सुस्मा कुमाल बिरामी भएका हुन् । जंगली च्याउ खाई बिरामी भएका उनीहरु तिनै जनालाई…

पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

गुल्मी, १४ कात्तिक । गुल्मीमा हुने प्रथम पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारि अन्तिम चरणमा पुगेको छ । कातिक् १५ गतेदेखि १८ गतेसम्म सन्चालन हुने पालिकास्तरिय भलिबल प्रतियोगिताको तयारि अन्तिम चरणमा पुगेको आयोजक जिल्ला भलिबल संघ गुल्मीले…

गुल्मीमा दशैंपछि कार्यालय खुलेसँगै नागरिकता लिनेहरुको चाप बढ्यो

दशैंपछि कार्यालय खुलेसँगै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्रहीको अत्याधिक चाप बढेको छ । चाडपर्व मनाउन आएकाहरु यहिँ समयलाई सदुपयोग गरेर नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायत बनाउन आउने गरेकाले अन्य समयमा भन्दा वढि चाप हुने गरेको…

संचारकर्मी अनिल खत्रीको “आधा रातैमा” बजारमा

गुल्मी । गुल्मीको मदाने गाउँपालिका ०१ अग्लुङ्गमा जन्मिएका अनिल खत्रीको लोकदोहोरी गित “आधा रातैमा” एल्बम सार्बजनिक भएको छ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगीत चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको…

गुल्मीमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने १२ जना पक्राउ

गुल्मी । गुल्मीमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने १२ जना पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका - ४ अर्खबाङ्गमा दसैं त्रयोदशीमा भएको सराय नाच सकिएपछि साँझ मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने १२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी…

गुल्मीमा किवी खेती बिस्तार हुँदै

अनिल खत्री ९ कात्तिक, गुल्मी । गुल्मी जिल्लामा किवी खेती बिस्तार हुँदै गएको छ । किसानहरुको साधारण व्यवस्थापनमा हावापानी सुहाउदो व्यवसायीक खेतिको नयाँ विकल्प खोज्ने क्रममा हाल यहाँका कृषकहरुले किवी खेतिलाई रोज्न थालेका छन । किवी खेतीको नाम…

गुल्मीमा कृषी र पशुपालन क्षेत्रको विकासको लागी १० बुदें घोषणापत्र जारी 

कात्तिक ३ गुल्मी । समृद्ध किसान आत्मनिर्भर गुल्मीझझ भन्ने मुलनाराका साथ गुल्मीका १२ वटै स्थानीय तहले कृषि र पशुपालन क्षेत्रको विकास र विस्तारको लागि १० बुदें घोषणा पत्रमा सम्झौता गरेका छन् । कृषि र पशुपालन क्षेत्रमा गरेका कामको अनुभव…

गुल्मीमा प्रहरी अधिकृत सहित १६ जना पुरस्कृत

अनिल खत्री ३० असोज, गुल्मी । प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्नेे १६ जना प्रहरी अधिकृत तथा जवानहरु पुरस्कृत गरेको छ । नेपाल प्रहरीको ६८ औं स्थापना दिवसको अबसरमा बिभिन्न बिधामा उदारणिय र उत्कृष्ट…

हिमालयन लाइफ इन्स्योरेन्स गुल्मी शाखाद्वारा १४ लाख बढीको मृत्यु दावी भुक्तानी

आश्विन २५, गुल्मी । हिमालयन लाइफ इन्स्योरेन्स गुल्मी शाखाले असोज १९ गते शुक्रबार एक कार्यक्रमका बीच १४ लाख ६० हजार ७ सय ४० रूपिंया बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । शाखाले गुल्मीदरवार गाउँपालिका वडा नं.-१, बलिथुम…