समुह अनुसार हेर्नसहोस

समाचार

छत्रकोटले ९एसईईमा २.८ जिपिए भन्दा माथि ल्याएर पालिकामै पढे पूर्ण छात्रवृत्ति प्रदान गर्ने

जनक पन्थ असार २२ गुल्मी २१ असार, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा २.८ जि।पिएभन्दा माथि ल्याएका पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । विद्यार्थीले ११ र १२ पालिका भित्रका विद्यालयमा अध्ययन…

गुल्मीमा एसईई नतिजामा संस्थागत विद्यालयतर्फ रेन्बो बोडिङ्ग पहिलो

सूर्य सुनार असार २२, गुल्मी गुल्मीमा एसईई नतिजामा संस्थागत विद्यालयतर्फ बलेटक्सारमा रहेको रेन्बो इङलिस बोडिङ्ग स्कूल जिल्ला प्रथम भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका – ४ बलेटक्सारमा रहेको विद्यालय पहिलो भएको हो । यस विद्यालयका…

एसईईको नतिजा सार्वजनिक, २ देखि २.४ जीपीए ल्याउने सबैभन्दा धेरै

२१ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले…

गुल्मीको मालिका गाउँपालिका र ललितपुर महानगर बीच भगिनी सम्बन्ध

गुल्मीको मालिका गाउँपालिका र ललितपुरको ललितपुर महानगरपालिका बीच भगिनी सम्बन्ध कायम भएको छ । भगिनी सम्बन्ध कायम गर्ने विषयको समझदारी–पत्रमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र मालिका गाउँपलिका अध्यक्ष देवीराम अर्यालले हस्ताक्षर…

न्यायिक स्वच्छता कायमको मागसहित कानुन व्यवसायी आन्दोलित

न्यायिक स्वच्छता कायमको मागसहित कानुन व्यवसायी आन्दोलि गुल्मी, असार १९ गुल्मी जिल्ला अदालत बार एशोशियसनले नेपाल बार एशोसियशन केन्द्रको कार्यक्रमअनुसार सोमबार बेन्च बहिष्कार गरेको छ।बन्दी प्रत्यक्षीकरणका मुद्धाहरुमा बाहेक सोमबार पेशी…

चन्द्रकोट ७ का बोटे समुदायका महिलाहरूलाई तालिमसंगै कृषि सामाग्री हस्तान्तरण

महेश बोहरा, असार १९, गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ७ मा बोटेगाउँका सिमान्तकृत बोटे समुदायका महिलाहरूको लागि लक्ष्ति गरी कार्यक्रम गरिएको हो । नेपाल सरकार…

गुल्मीका केहि स्थानमा पुख्यौंली रुपमा भेडा पालिदैँ

अनिल खत्री असार १७, गुल्मी । कृषिमा अरु विभिन्न पेसा व्यवसाय गर्नेहरु दैनिक रुपमा बढदै गए पनि भेडापालन तर्फ भने आकर्षण छैन् । तर गुल्मी जिल्लाका केहि स्थानमा पुख्यौंली रुपमा भेडा पालीदै आएको छ । पछिल्लो समय भेडा पालन व्यवसाय संकटमा छ । युवा…

सरकारले स्वास्थ्य बीमा समाप्त पार्दैछ – उपमहासचिव ज्ञवाली

१६ असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य बीमा कार्यक्रम समाप्त पार्न खोजेको आरोप लगाएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना…

परदेशबाट फर्केर घाँसका बिरुवा उत्पादन

गुल्मी जिल्लामा बिदेशबाट फर्केर कृषि पेसामा लाग्ने युवाहरुको आकर्षण बढ्न थालेको छ । प्रदेशमा गर्ने मेहनत आफनै गाउँठाउँमा गरेर राम्रो आम्दानी गर्न सकिने भन्दै सर्सेनीका गोपाल केसी घाँसको नर्सरी गर्न थाल्नु भएको छ । गुल्मीको मदाने गाउँपालिका…

गुल्मीमा मध्य असार हुँदासम्म १२ प्रतिशत मात्रै रोपाइँ

गुल्मीमा मध्य असार हुँदासम्म १२ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । गुल्मीदरबार गाउँपालिका र कृषि ज्ञान केन्द्र गुल्मीको आयोजनामा गुल्मीदरबार गाउँपालिका–५ पच्चिसमुरेमा धान रोपाइँ गरि धान दिवसलाई बिशेष रुपमा मनाइएको हो । धान रोपाइँलाई…