समुह अनुसार हेर्नसहोस
समाचार
गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु
गुल्मी । गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा सिम्लेकी बेगबहादुर बलालकी छोरी टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन…
स्मार्ट कृषि गाउँ कार्यक्रमले कृषक उत्साहित
अनिल खत्री, गुल्मी । स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि छत्रकोटमा व्यवसायिक रुपमा कृिष गर्नेहरुको संख्या वढदै गएका छन् । गुल्मी जिल्लाको हुँगामा युवाहरुले गाउँमै केहि गरे सफल भइन्छ भन्ने उदारणिय पात्र बनेका छन् ।
जिल्लाको…
आज, भोलि र पर्सि धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना
देशका धेरै ठाउँमा गएरातिदेखि पानी परिरहेको मौसमविद्ले बताएका छन् ।
आज, भोलि र पर्सि तीन दिनसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा…
मर्भुङ्ग- रुपन्देही सम्पर्क समाज द्वारा थानपती निमाविलाई साउण्ड सिस्टम प्रदान !
असार २६ गुल्मी ।
मर्भुङ्ग- रुपन्देही सम्पर्क समाजले ,मालिका गाउँपालिका -८ स्थित थानपती निम्न माध्यमिक विद्यालयलाई साउण्ड सिस्टम प्रदान गरेको छ ।
मंगलबार मर्भुङ्ग - रुपन्देही सम्पर्क समाजका अध्यक्ष थानेश्वर अर्याल ,सदस्य खुमराज खड्काले…
चन्द्रकोटका कृषकलाई ५० प्रतिशत अनुदानमा कृषिजन्य उपकरण वितरण
महेश बोहरा, असार २६ गुल्मी
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले मंगलबार कृषकलाई कृषिजन्य उपकरण समाग्री वितरण गरेको छ । ५० प्रतिशत लागत साझेदारीमा एक कार्यक्रमका वीच चन्द्रकोट गाउँपालिकाका कृषकलाई कृषिजन्य यन्त्र उपकरण वितरण गरिएको हो…
खोलाबाट पानी ल्याउँदा ठूलै उत्सव मनाउने अवस्थामा छौ : रास्वपा उपसभापति अर्याल
अजय खड्का
असार २६, गुल्मी ।
राष्ट्रिय स्वतन्त्र पार्र्टीका सांसद तथा पर्वमन्त्री समेत रहेका उपसभापति डोलप्रसाद अर्यालले अहिलेको अवस्था सम्म आइपुग्दा पनि खोलाबाट बस्तीमा पानी ल्याउदा त्यसलाई नै ठूलो उपलब्धी सम्झेर उत्सव मनाउने अवस्था…
४ सय ८८ रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती सुरु
गुल्मीमा ४८८रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा गरी कूल ४८८ रोपनी जग्गामा चक्लाबन्दी खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यन्वयन इकाई गुल्मीका प्रमुख गंगाकुमारी…
गुल्मीमा टिकट नकाटी यात्रु राख्नेलाइ कारबाही गरिने
गुल्मी ,असार २५ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले गुल्मीमा सार्वजनिक यातायातहरुले टिकट नकाटी यात्रु बोक्ने र तोकिएको भन्दा बढी भाडा लिए कारवाही गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी टेकबहादुर केशीले सोमबार यातायात ब्यवसायीहरुलाई जिल्ला…
चन्द्रकोटका आरन व्यवसायीका लागि औजार वितरण
महेश बोहरा, असार २५ गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आरन व्यवसायीका लागि आवश्यक पर्ने औजार वितरण गरेको छ । आइतबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा ४१ जना परम्परागत आरन व्यवसायिहरुका औजार वितरण गरिएको हो ।
उनिहरुका…
गुल्मीमा ४ सय ८८ रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती सुरु
तिलाचन पाण्डे
असार २५, गुल्मीमा ४८८रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहमा गरी कूल ४८८ रोपनी जग्गामा चक्लाबन्दी खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यन्वयन इकाई…