समुह अनुसार हेर्नसहोस

समाचार

बिद्यार्थीको सहजताका लागि मालिकाको थानपती निमाविमा ईन्टरनेट जडान

जेठ २३ गुल्मी । गुल्मीको मालिका गाउँपालिका ८ स्थित थानपती निम्न माध्यमिक विद्यालयमा पहिलो पटक ईन्टरनेट जडान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काको विशेष पहलमा वल्ड लिन्क कम्पनीको नेट जडान गरिएको शिक्षक…

महेन्द्र माविमा आधुनिक विज्ञान प्रयोगशाला स्थापना

सूर्य सुनार जेठ २३, गुल्मी विज्ञान विषयको अध्ययनको क्रममा प्रयोगत्मक शिक्षाको पनि आवश्यक हुन्छ । शिक्षा सिकाईको क्रममा पढाई र प्रयोगत्मकलाई सहज बनाउनको लागि महेन्द्र नमूना माध्यामिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला स्थापना भएको छ ।…

मुक्ति समाज लुम्बिनी प्रदेश कमिटिको अध्यक्षमा कृष्ण विश्वकर्मा निर्वाचित

सूर्य सुनार जेठ २२, गुल्मी नेपाल उत्पीडित जातिय मुक्ति समाज लुम्बिनी प्रदेश कमिटिको प्रथम अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा कृष्ण विश्वकर्मा निर्वाचित हुनुभएको छ । आइतबार भएको प्रथम अधिवेशन बाट विश्वकर्माको नेतृत्वमा ७७ कार्यसमिति निर्माण…

पर्यटकीय क्षेत्रको प्रचार गर्न “जाँउ हिड रेसुंगा” अभियान सुरु

जेठ २१ गुल्मी - पर्यटकीय क्षेत्र रेसुंगाको प्रचार प्रसार गर्नका लागि रेसुंगा नगरपालिकाले जाँउ हिड रेसुंगा अभियानको सुरुवात गरेको छ । आइतबार एक कार्यक्रमका बीच नगरप्रमुख खिलध्वज पन्थीले सो अभियानको सुरुवात गर्नुभएको हो । अभियानको सुरुवात…

मुसिकोट नगरपालिकाका अब आफ्नै नगर प्रहरी

स्थानीय सरकार गठन भएको झण्डै ६ वर्षपछि गुल्मीको मुसिकोट नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ । बढ्दो शहरीकरण सँगै बढेका चोरी डकैतीका घटना न्यूनीकरण गर्न र नगरमा शान्ति सुरक्षालाई मजबुद बनाउन नगर प्रहरी भर्ना गरिएको नगरपालिकाको भनाई छ ।…

लुम्बिनी प्रदेश सांसद भुसालको पहलमा मुसिकोटमा पानी शुद्धिकरण मेसिन जडान

सूर्य सुनार जेठ १८, गुल्मी लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालको पहलमा मुसिकोटमा पानी शुद्धिकरण मेसिन जडान गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ मा पर्ने पाउँखोला लिफ्ट खानेपानीमा उक्त मेसिन जडान गरिएको समाजसेवी तुल्सी रायमाझीले…

गुल्मीमा पहिलो पटक चारपाङ्गे महिन्द्रा गाडीको शोरुम स्थापना

प्रेम सुनार गुल्मी, जेठ १५ । हाल सम्म दुई पाङ्गे गाडीका रुपमा चिनिने मोटरसाईकल जिल्ला भित्रै खरिद बिक्रिको सुविधा भईरहेकोमा सोमबार गणतन्त्र दिवसको अवसर देखि चारपाङ्गे्र गाडीको बिक्रि वितरणको सुविधा पनि सुरु भएको छ । अग्नि ग्रुपद्धारा…

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका…

आज गणतन्त्र दिवस मनाइँदै

आज सोमबार देशभर १६ औं गणतन्त्र दिवस मनाइँदै छ । संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोही सम्झनामा हरेक वर्ष जेठ १५ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै आइएको छ ।…

गुल्मीको इस्मामा आपसी विवाद हुदाँ हँसिया प्रहार गरी बुवाले काटे छोराको नाक

गुल्मीमा बाबुले छोराको नाक हसियाले काटी दिएका छ्न् । जिल्लाको इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हसियाले काटीदिएका हुन । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक…