समुह अनुसार हेर्नसहोस

समाचार

गुल्मी जिल्लाबाट बैदेशिक रोजगारिमा जानेको संख्या घट्यो

अनिल खत्री ३ असार, गुल्मी । गुल्मी जिल्लाबाट बैदेशिक रोजगारिमा जानेको संख्या घटेको पाइएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय गुल्मीको सभाहलमा राष्ट्रिय तथ्यांक कार्यालय पाल्पाले २०७८ सालको १२ औं राष्ट्रिय जनगणना अनुसार सार्वजनिक गरेको…

लुम्बिनीले ल्यायो ४० अर्ब ४७ करोडको बजेट

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको छ । आउँदो वर्षको बजेट सार्वजनिक गदै लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले चालु तर्फ १३ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरेको हो । कुल बजेटको…

गुल्मीमा लम्पी स्किन रोगले १५० गाइ गोरु मरे ,पाँच हजार संक्रमित

पछिल्लो समय लम्पि स्किन रोगको संक्रमणका कारण गुल्मीमा १५० गाइ गोरु मरेको पाइएको छ । जिल्लाका १२ वटै स्थानीय तहमा फैलिएको उक्त रोगका कारण जिल्लामा १५० गाइगोरु मरेको र करिव पाँचहजार पशुहरु संक्रमण भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ…

कफी उत्पतिको जननी गुल्मीमा छलफल

नेपालमै कफी खेतीको सुरुवात भएको जिल्ला गुल्मीमा बिसं १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बिउ आपचौरमा रोपण गरेपश्चात नेपालमा कफी खेती सुरुवात भएको पाइएको छ । कफी उत्पतिको जननी जिल्लाको रुपमा रहेको गुल्मीमा कफी खेतीसम्बन्धी समस्या…

मालिका गाउँपालिकाको आफ्नै पाठ्यपुस्तक

अनिल खत्री असार ०२, गुल्मी, गुल्मी जिल्लाको मालिका गाउँपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरेको छ । पालिकाले एक कार्यक्रमका बीच ‘हाम्रो मालिका’ नामक स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लागु गरेको हो । गुल्मी जिल्लाको…

गुल्मीमा अचेत अवस्थामा फेला परेका झबिन्द्रको मृत्यु

जेठ ३१,२०८० गुल्मीः गुल्मीमा अचेत अवस्थामा फेला परेका ६० वर्षीय झबिन्द्र मरासिनीको मृत्यु भएको छ । जिल्लाको रेसुंगा नगरपालिका वडा नं ९ उपल्लो तम्घासका ६० वर्षीय झबिन्द्रप्रसाद मरासिनी वडा नं ७ साखिनेडाँडामा अचेत अवस्थामा फेला परेका थिए ।…

गुल्मीको रेसुङ्गाबाट साप्ताहिक दुई उडान हुने 

अनिल खत्री ३० जेठ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन उडान हुने भएको छ । विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजलले हप्ताको एक दिन शुक्रवार मात्रै उडान गर्दै आएको थियो । जिल्लाबाट नियमित हवाई सेवा…

धुर्कोटमा लिफ्टिङ्ग प्रबिधिबाट खानेपानी घरघरमा

अनिल खत्री जेठ २९, गुल्मी वषौंदेखि खानेपानीको समस्यामा रहेका गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाको हर्रे टोल वासीको घरघरमा खानेपानी पुगेको छ । खानेपानीकै लागि दैनिकी बिताउने नागरिकको घरघरमा लिफ्टिङ्ग प्रबिधिबाट खानेपानी पुगेपछि अहिले सहज…

गुल्मीमा सवारी साधनमै पुगेर नागरिकता प्रदान  

अनिल खत्री २९ जेठ, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले मुसिकोट नगरपालिकाका अपांगता भएका २ जनालाई सवारी साधनमै पुगेर नागरिकता प्रदान गरिएको छ । प्रशासन कार्यालयको परिसरमा नागरिता लिन पुगेका जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–१…

शिक्षा विकासमा नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीको धर्ना

अनिल खत्री २५ जेठ, गुल्मी । नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीले शिक्षा विकास तथा समन्वय इकाई गुल्मीमा धर्ना दिएका छन् । कर्मचारी परिषद्ले सरकारसँग राखेका बिभिन्न मागहरु पुरा नभएको भन्दै धर्ना दिएका हुन् । जिल्लाका बिभिन्न विद्यालयमा…