समुह अनुसार हेर्नसहोस
समाचार
गुल्मीको छल्दीमा खड्ग जालपा देवी र उल्का छत्रदेवीको मन्दिर उद्घाटन
अनिल खत्री
२७ फागुन, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर २ को छल्दीमा खड्ग जालपा देवी र उल्का छत्रदेवीको मन्दिर उद्घाटन गरिएको छ । मन्दिरको शनिवार एक कार्यक्रमका बिच इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले उद्घाटन गरेकी…
प्रचण्डविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
२६ फागुन, काठमाडौं। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गरी पाऊँ भनी अधिवक्ता ज्ञानेन्द्र आरणलगायतले दर्ता गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।…
३.२ जिपिए भन्दा माथि ल्याउने ९६ जना विद्यार्थी रेसुंगा नगरपालिकाबाट सम्मानित
रेसुंगा नगरपालिकाले नगरभित्रका बिद्यालयहरुबाट ३ दशमलब २ जिपिए भन्दा माथि ल्याउने ९६ जना बिद्यार्थीहरुलाई सम्मान तथा चेक हस्तान्तरण कार्यक्रम गरेको छ ।
२०७८ सालको एसइईमा नगरभित्रका बिद्यालयहरुबाट ३ दशमलब २ जिपिए भन्दा माथि ल्याइ कक्षा ११ मा…
चन्द्रकोटमा बन्यो दुई वडा जोड्ने ९७ मिटर लामो झोलुङ्गे पुल
गुल्मीको चन्द्रकोट गाउँपालिकाका दुई वटा वडा जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । वडा नम्बर ४ रेमी र वडा नम्बर ६ क्वाङ्गदी गरा जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको हो । बिहिवार गाउँपालिका अध्यक्ष युवराज केसीले एक कार्यक्रमका बिच पुलको…
धुर्कोटमा नयाँ गुफा हेर्नेको घुँइचो
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका नयाँ गुफा भेटीएको छ । गत छ दिन अघि हाडहाडेको बर्दबास स्थीत धाराखोलामा करिब एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम बिष्टले जानकारी दिएका छन । गुफा भेटीएको जानकारी पाएपछि अहिले धुर्कोट…
चन्द्रकोट गाउँपालिकामा विविध कार्यक्रम गरि नारी दिवस मनाइयो
गुल्मीको चन्द्रकोट गाउँपालिकामा विविध कार्यक्रम गरि नारी दिवस मनाइएको छ । ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बुधबार गाउँकार्यपालिकाको कार्यालय शान्तिपुरमा विविध कार्यक्रम गरिएको हो ।
गाउँपालिकाको नारी दिवसको अवसरमा महिला कुर्सी दौड…
आर्थिक अभावले अस्पतालमा मृत्यु कुर्दै गुल्मीका आशिष
अजय खड्का फागुन २३, गुल्मी । गुल्मीका आशिष विश्वकर्मा करिव गत वर्षको कार्तिकमा दुई लाख ऋण खोजेर दाङका…
तम्घासको निःशुल्क स्वास्थ्य शिविरमा म्याद सकिएको औषधि वितरण भएपछि……
२३ फागुन, गुल्मी । गत शनिबार फागुन २० गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले आयोजना गरेको निःशुल्क शिविरमा म्याद गएको औषधि वितरण भएको पाइएको छ । शिविरमा नगरपालिकाको आयोजना र चौराहा अस्पताल र गुल्मी अस्पतालले प्राविधिक सहयोग गरेका थिए ।…
रेडक्रसको आयोजनामा मुसिकोटद्धारा क्षमता अभिवृद्धि गोष्ठी
सूर्य सुनार फागुन, २२ गुल्मी
नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखा गुल्मीको आयोजनामा क्षमता अभिवृद्धि गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका – ३ बडागाउँ उपशाखामा यही चैत्र ३ र ४ गते गोष्ठी कार्यक्रमको आयोजना…
फोनिज गुल्मीको जिल्ला भेला तथा छलफल कार्यक्रम सम्पन्न
अमृता गाहा फागुन १९ शुक्रबार गुल्मी
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गुल्मीको जिल्ला भेला तथा छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न भेलाले फोनिज नितीका लागी सुझाव संकलन गरेको छ ।…