समुह अनुसार हेर्नसहोस
समाचार
गुल्मी अस्पतालमा खानेपानीको चरम अभाव
गुल्मी गुल्मी अस्पतालमा खानेपानीको चरम अभाव देखा परेको छ।
रेसुंगा नपा–८ स्थित दोबिन्दाखोलाको मूलबाट ल्याउने गरेको मुहानमा पानी सुक्दै गएपछि अस्पतालमा खानेपानीको अभाव भएको अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले जानकारी दिए।
आफू…
एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै
सन्तोष महतारा, गुल्मी ।
गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन्।
रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जनविकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै…
यू–१९ क्रिकेट- युएईविरुद्ध रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपमा छनौट
आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको खेलमा नेपालले युएईविरुद्ध ७ रनको रोमाञ्चक जित निकालेको छ ।
नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट भएको हो । प्रतियोगितामा अपराजित रहेको नेपाल…
गुल्मीमा लघुवित्तीय संस्थाहरु बिरुद्ध उत्रिए महिला
अनिल खत्री फागुन १८ गुल्मी
शहर बजारदेखि गाउँगाउँसम्म फैलिएका लघुवित्तीय संस्थाहरुले महिलाहरुलाई उत्पादन र आत्मनिर्भर बन्न सिकाउनु पर्ने हो । तर पछिल्लो समयमा गुल्मी जिल्लाका बिभिन्न स्थानिय तहकम फैलिएका लघुवित्तीय संस्थाहरुले महिलाहरुको…
तम्घासको महेन्द्रमा चार कोठे भवनको शिलान्यास
सूर्य सुनार फागुन १८, गुल्मी
महेन्द्र नमुना माध्यामिक विद्यालयमा नयाँ चार कोठे भवनको विहीबार नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले शिलान्याश गर्नुभएको हो । जिल्लाको रेसुङ्गा नगरपालिका १ तम्घासमा रहेको विद्यालयमा राष्ट्रपति शौक्षिक सुधार…
पृथ्वी माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सरस्वती घिमिरे सर्वसम्मत निर्वाचित
सूर्य सुनार फागुन १७, गुल्मी
पृथ्वी माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरस्वती घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । जिल्लाको मुसिकोट नगरपालिका — ३ मैदानमा रहेको विद्यालयले बुधबार अभिभावकको भेलाबाट नँया समिति गठन गरेको हो ।…
गुल्मीको रेसुंगा नगरपालिका पराल्मीमा विद्यालय भवनको शिलान्यास
सन्तोष महतारा फागुन १६, गुल्मी
गुल्मीको रेसुंगा नगरपालिकाको वडा नम्बर १४ पराल्मीमा विद्यालय भवनको शिलान्यास गरिएको छ । पराल्मीको जन विकास माध्यमिक विद्यालयमा नयाँ चार कोठे भवनको मंगलबार नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले शिलान्याश…
शारदा माविको ५८ औँ वार्षिकउत्सव सम्पन्न
महेश बोहरा,गुल्मी
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ सराङ्गमा रहेको शारदा माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेलाको सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेलामा…
जनयुद्धका प्रथम सहिदको स्मृतीमा हाजिरी जवाफ प्रतियोगिता
गुल्मी, १५ फागुन । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २७ औँ स्मृतिमा गुल्मीमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अनेरास्व्वियु क्रान्तिकारी धुर्कोट गाउँकमिटीको आयोजनामा वडा नम्बर ६…
गुल्मीमा बिभिन्न कार्यक्रम गरेर ४१ औं मगर दिवस मनाइयो
अनिल खत्री
१५ फागुन, गुल्मी गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ४१ औं मगर दिवसको अबसरमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपाल मगर महिला संघ गुल्मीको अयोजनामा बिभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाइएको हो ।
दिवसको अवसर पारेर जिल्ला…