समुह अनुसार हेर्नसहोस
समाचार
कक्षा ५ र ८ को पालिकास्तरीय वार्षिक परीक्षा मंगलबारदेखि सुरु
महेश बोहरा, चैत्र ०७ गुल्मी । चन्द्रकोट गाउँपालिकाको पालिकास्तरीय वार्षिक परीक्षा मंगलबारदेखि सुरु भएको छ । शैक्षिक शत्र २०७९ को चन्द्रकोट गाउँपालिका स्तरीय आधारभूत तह (कक्षा ५ र ८) उत्तीर्ण वार्षिक परीक्षा मंगलवारदेखि सुरु भएको हो ।…
चन्द्रकोट गाउँपालिकाले क्रिकेटर सोमपाल कामीलाई सम्मान गर्ने
महेश बोहरा, चैत्र ०७ गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा जन्मिनुभएका क्रिकेटर सोमपाल कामीलाई सम्मान गरिने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई गृह पालिकाले सम्मान गर्न लागेको हो । बिं.सं २०५२ साल माघ १९…
मुसिकोटमा १० औँ जिल्ला स्तरीय रेडक्रसको उपशाखा गोष्ठी सम्पन्न
सुर्य सुनार चैत्र ४, गुल्मी
मुसिकोटमा १० औँ जिल्ला स्तरीय उपशाखा गोष्ठी सम्पन्न भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ बडागाउँ मैदानमा नेपाल रेडक्रस जिल्ला शाखा मुसिकोटको आयोजनामा गोष्ठी सम्पन्न भएको हो । मुसिकोट रेडक्रस सोसाईटीद्धारा…
हिउँदे वर्षाले गुल्मीका किसानलाई राहत
अनिल खत्री ३ चैत, गुल्मी । हिउँदे वर्षाले गुल्मीका किसानलाई राहत मिलेको छ । गुल्मीलगायत छिमेकी जिल्लाहरुमा शुक्रबार दिउँसो केही बेर परेको पानीका कारण किसानलाई रातह मिलेको हो । हिउँदको समयमा पानी नपर्दा किसानहरुलाई समस्या पर्ने गरेको थियो ।…
गुल्मीबाट चार हजार बढी विद्यार्थी एसईईमा सहभागी हुँदै
गुल्मीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार हजार बढी विद्यार्थी सहभागी हुनेभएका छन् । चैत १७ गतेदेखि सुरु हुन लागेको एसईई परीक्षामा जिल्लाका १४० वटा विद्यालयका चार हजार ७२२ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका…
आशा अपाङ्ग केन्द्र गुल्मीलाई सरसफाई सामग्री सहयोग
सूर्य सुनार चैत्र २, गुल्मी
आशा अपाङ्ग केन्द्र गुल्मीलाई गुल्मी जिल्ला अष्टे«लिया समाजले वासिङ्ग मेशिन र भ्याकुम क्लिनर सहयोग गरेको छ । विहीबार आशा अपाङ्ग केन्द्र गुल्मीको कार्यालयमा एक कार्यक्रमका बिच उक्त सामग्री हस्तान्तरण गरिएको हो ।…
विश्व उपभोक्ता अधिकार दिवस गुल्मीमा पनि मनाइयो
तिलाचन पाण्डे, चैत्र ०१ गुल्मी
विश्व उपभोक्ता अधिकार दिवस गुल्मीमा पनि मनाइएको छ । औधोगिक लगानी र पुर्वाधार समृद्धको बलियो आधार, स्वच्छ उर्जा मार्फत उपभोक्ता सशसक्तिकरण भन्ने मुल नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको…
गुल्मीका ३ वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव हुने
अनिल खत्री, १ चैत, गुल्मी । गुल्मी जिल्लामा रहेका ११ क्याम्पसमध्ये ३ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुने भएको छ । जिल्लाका ७ क्याम्पसमा सबै पद निर्विरोध भएपछि बाँकी रहेका क्याम्पसमा मात्रै चुनाव हुन लागेको हो ।
रेसुङ्गा,…
गुल्मीमा सड्कमै सचेतना दिँदै ट्राफिक प्रहरी
अनिल खत्री
३० फागुन, गुल्मी । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई प्रर्शिक्षण दिने गरेको छ । बढ्दो दुर्घटना न्यूनिकरण गर्न भन्दै प्रहरीले सडकमै चालक, सहचालक, यात्रु र विद्यार्थीहरुलाई राखेर प्रर्शिक्षण…
इस्मा गाउँपालिकामा स्थानीय पाठयक्रम निर्माणको तयारी
गुल्मीको इस्मा गाउँपालिकामा स्थानीय पाठयक्रम निर्माण सम्बन्धि प्रथम चरणको बैठक सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको बहुउद्देश्यीय सभाहल दर्लामचौरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानिय पाठयक्रम निर्माण गर्दाका बिषय,…