समुह अनुसार हेर्नसहोस
समाचार
पर्यटक तान्दै गुल्मी मुसिकोटको स्वाँरा होमस्टे
१८ पुष २०७९, सोमबार
प्रेम सुनार, गुल्मी सिंघारिएकी बेहुलीजस्तै देखिने घरमा सयौं मानिसको जमघट थियो। बाजा बजिरहेको थियो। त्यहीँ तालमा गीत घन्कियोः
‘कोटमा पूजा चल्छ नौ दुर्गामा,
बसेकी छन् मालिका कुर्घामा‘।
मुसिकोट नगरपालिका ‘
मनको…
मालिका गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण गर्न सुरु
गुल्मी जिल्लाको मालिका गाउँपालिकाले टोल टोलमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गर्न सुरु गरेको छ ।
आज पहिलो दिन गाउँपालिकाको वडा नम्बर – २ मा रहेको दर्लिङको, दर्लिङ्ग स्वास्थ्य चौकी बाट अपाङ्गता परिचयपत्र वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य…
रेसुङ्गा नगरपालिकाद्धारा ५० लाख रेसुङ्गा क्याम्पसलाई आर्थिक सहयोग
सूर्य सुनार पौष १८ गुल्मी
गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसलाई रेसुंगा नगरपालिकाले सोमबार ५० लाख आर्थिक सहयोग गरेको छ । संचालक समितिले आर्थिक संकटकाल घोषणा गरेको गुल्मीको शैक्षिक धरोहर भनिएको रेसुंगा बहुमुखी क्याम्पसलाई नगरपालिकाले ५०…
शुुभलक्ष्मी क्लिनिक तम्घासको बार्षिक अन्र्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न
सूर्य सुनार पौष १७, गुल्मी
शुुभलक्ष्मी क्लिनिक तम्घासले तानसेन पाल्पाको समृद्धि रिसोर्टमा बार्षिक अन्तरक्रिया तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न गरेको छ । शुभलक्ष्मी क्लिनिकले वर्षभर गरेका कामको प्रगति तथा आगमी दिनमा गरिने भावी योजनाको…
रिटर्नि फेडेरेसन नेपालद्धारा फरक क्षमताका बिध्यार्थीहरुलाई शैक्षिक समाग्री बितरण
अजय खड्का
पौष १६, गुल्मी
रिटर्नि फेडेरेसन नेपालले आफ्नो प्रथम स्थापना दिवस फरक क्षमताका बिध्यार्थीहरुलाई शैक्षिक समाग्री बितरण गरि सम्पन्न गरेको छ ।
शनिवार रेसुङ्गा नगरपालिका वडा नम्बर ९ स्थित उपल्लो तम्घास माध्यमिक बिध्यालयमा रहेका…
रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु
गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा रेसुङ्गा नगरपालिकाको पहलमा सुरु भएको छ । जिल्लामा हाडजोर्नी सम्बन्धी डक्टर नहुँदा सेवा लिन पाल्पा बुटवल जानुपर्ने बाध्यता थियो । तर केहि दिनदेखि गुल्मी अस्पतालमै हाडजोर्नी सेवा दिन थालिएपछि…
गुल्मीमा “जलवायु परिवर्तनमा हाम्रो दायित्व” शिर्षकमा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता
जलवायु परिर्वतनले पछिल्लो समय वातावरणमा नकारात्मक असर पारिरहेको र मानवजातीले दैनिक विभिन्न समस्या बेहोर्नु परेको नेपाल पन्छीं संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताए ।
गुल्मी – नेपाल पन्छीं संरक्षण सघं जिविकोपार्जन तथा…
सिमिचौरका २० परिवारलाई खाद्यान्न वितरण
मनोज कार्की पौस ०८ गुल्मी
अनाथ तथा अपाङ्ग बालबालिकाका लागि सहयोगार्थ कार्यक्रम अन्तरगर्त गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमिचौरका २० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । शुक्रबार गुल्मी सेवा समाज (यूएई)का उपाध्यक्ष जीवन कुवँरले वडा…
गुल्मीमा उपभोक्ता हित संरक्षण मञ्चको नयाँ कार्य समिति गठन
सूर्य सुनार पौस ०८, गुल्मी
गुल्मीमा उपभोक्ता हित संरक्षण मञ्चको नयाँ कार्य समिति गठन भएको छ । शुक्रबार सदरमुकाम तम्घासमा केशर बहादुर थापाको नेतृत्वमा ११ सदस्य समिति गठन गरिएको हो । उपाध्यक्षमा डिल्लीराज प्रोखरेल, सचिब बलबहादुर कुँवर,…
मालिका ५ छापहिलेमा उपभोक्ता समितिलाई प्रशिक्षण
पुस ८ गुल्मी ।
गुल्मी । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयले उपभोक्ता समितिलाई प्रशिक्षण दिएको छ । वडा नम्बर ५ को छापहिलेमा वडा कार्यालयले वडामा विभिन्न काम गर्न गठन भएका उपभोक्त समितिलाई प्रशिक्षण दिएको हो ।…